
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को रजिस्ट्रेसन फाराम खुलाएको छ ।बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७७ सालमा सञ्चालन हुने एसईईमा समावेश हुन रजिस्ट्रेसन फाराम भर्नका लागि सूचना

धनुषाको वीरेन्द्र बजारको सडकपेटीमा एक महिला अशक्त अवस्थामा देखिइन् । लामो समय सडकवास हुँदा चिसोका कारण घुँडा सुन्निएकाले उनी राम्ररी हिँडडुल गर्न सकेकी थिइनन् । वरपर मान्छेको आवतजावत बाक्लै भए

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बूहरूको चासोक तङ्नाम धुमधामसँग मनाइँदैछ । तीन दिनअघि शुरु भएको पर्वको पहिलो दिन लिम्बूहरुले चासोक तङ्नाम पर्व

काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले आज धुमधामका साथ यःमरी पुन्ही पर्व मनाउँदैछन् । चामलको पिठोको रोटीभित्र चाकु राखेर बनाइएको विशेष प्रकारको रोटीलाई नेवारी भाषमा यःमरी भनिन्छ

नेकपाको संस्थापन पक्ष (प्रचण्ड-नेपाल) को स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १२ बजे सचिवालय सदस्य र स्थायी कमिटीको संयुक्त बैठक बस्न लागेको हो । आजको

सर्लाहीको रामनगर–७ का धनकौल उखु किसान नारायणराय यादव र सरकारबीच सम्पन्न सम्झौता कार्यान्वयन हुन नपाउँदै किसान यादवको आज बिहान ११ बजे मृत्यु भएको छ । सरकारले यादवको बक्यौता रु २४

नेपालमा पछिल्लो २४ घण्टामा थप ७०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७०८ जनामा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशव्यापी विरोध प्रदर्शन शुरु गरेको छ । यही पुस ७ देखि ९ गतेसम्म बसेको नेकपा केन्द्रीय कमिटी बैठकले आज प्रतिनिधिसभा विघटनविरुद्ध

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको प्रतिनिधिमण्डलले आज भेटवार्ता गरी चीन भ्रमणको निमन्त्रणा दिएको छ । पूर्वप्रधानमन्त्री देउवाको निवास

कोरोना भाइरस संक्रमणको जोखिम निम्तिएपछि संयुक्त अरब इमिरेट्स (युएइ) को एक कम्पनीमा कार्यरत धनगढी उपमहानगरपालिका–१ का गजेन्द्र शाहलाई सात महिना कामविहीन बस्नु पर्यो । कम्पनीले पारिश्रमिक दिन बन्द गरेपछि उनलाई
KHASOKHAS