नेपाल

ग्राहकको आँखा नलाग्ने सुन्तलाबाट जुस

सुन्तलाको व्यावसायिक खेतीसँगै जाजरकोटका कृषक अब जुस बनाउन सक्रिय भएका छन् । केही वर्षअघि सडक सञ्जाल नहुँदा डोकीमा बोकेर बजारसम्म सुन्तला ल्याउने कृषक अहिले यातायातका साधन गाउँगाउँमा पुगेसँगै सुन्तला राखेर

सुक्खा पहाड खनेर निकालियो खानेपानी : फर्किए बसाइँ सर्ने गाउँले

खानेपानी अभाव भएपछि इलाम नगरपालिका–११ सोयाकमा पहाड खनेर पानी निकालिएको छ । सुक्खाग्रस्त क्षेत्रमा पानीको हाहाकार भएपछि बसाइँ सर्नेको सङ्ख्या बढेको थियो । नगरले डिप बोरिङमार्फत जमिन खनेर पानी निकालेपछि

निर्मला हत्या प्रकरणः एसपी विष्टको निलम्बन फुकुवा गर्ने सरकारको निर्णय

सरकारले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा मुछिएर बर्खास्तमा परेका प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टलाई पुनर्बहाली गर्ने निर्णय गरेको छ । बुधबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले एसपी विष्टको निलम्बन

प्रचण्डलाई धुँदाधुँदा डल्लाका डल्ला साबुन र स्याम्पु खर्च भयो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओली ३ वर्षमा आफ्नो साबुन र स्याम्पु धेरै खर्च भएको तर प्रचण्ड ओलीलाई सफा गर्न नसकिएको कटाक्ष गरेका छन् । केपी ओली समूहले बबरमहलमा आयोजना गरेको सुदूरपश्चिम प्रदेश स्तरीय

दिवाली पूर्णिमाः चिच्याएर वर मागिन्छ सत्यावतीमा

आज मार्ग शुक्ल पक्षको पूर्णिमा तिथि । स्थानीय भाषामा यसलाई दिवाली पूर्णिमा भनिन्छ । धार्मिक परम्पराअनुसार आजको दिन बागलुङको बरेङ गाउँपालिका–३ मा रहेको सत्यावती मन्दिरमा रातको समयमा चिच्याएर वर माग्दा

नेपालमा थप ५११ जनामा कोरोना संक्रमण, ७ को मृत्यु

नेपालमा थप ५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ५११ जनामा संक्रमण देखिएको हो । योसँगै

बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन

नेकपाको संस्थापन (प्रचण्ड-नेपाल) पक्षले बागमती प्रदेशकाे संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ । बुधबार पेरिसडाँडामा बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री डोरमणि पौडेललाई हटाएर शाक्यलाई नयाँ नेता चयन गर्ने

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको छोरी गंगा दाहालले सीताको तस्विर सेयर गर्दै

चाडपर्व राष्ट्रिय एकताका मौलिक पहिचान हुन् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले तमु ल्होछारले गुरुङ समुदायको रीति, परम्परा, संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । तमु समुदायको नयाँ वर्ष तथा प्रमुख

स्वदेश फर्कियो चिनियाँ टोली

चार दिने नेपाल भ्रमण सकेर चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु स्वदेश फर्किएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको चार सदस्यीय टोली हिमालय एयरलाइन्सबाट बुधबार बिहान ९ः४०

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com