नेपाल

प्रदेश-२ का संसदीय दलका नेता मण्डलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता

नेकपाका प्रदेश नम्बर २ का संसदीय दलका नेता सत्यनारायण मण्डलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै दुई चिरामा विभाजन भएको नेकपामा संस्थापन पक्ष

दियोको भरमा वर्षौं बित्यो, बलेन बिजुली

रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–५ मा रहेको तमागर लघु जलविद्युत् आयोजनाका काम अहिलेसम्म पूरा हुन सकेको छैन । यसबाट आसपास क्षेत्रका ९०० घरधुरी प्रभावित भएका छन् । विसं २०६५/६६ मा निर्माण थालिएको उक्त

आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने

वैदेशिक रोजगार विभागले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाएको छ । विभागको अनलाइन प्रणालीबाट श्रम स्वीकृति लिइसकेका र हाल पुनः श्रम स्वीकृति लिन

राष्ट्रियसभा अधिवेशन : उखु किसानका समस्यादेखि जल्दाबल्दा विषयसम्म उठाइँदै

राष्ट्रियसभाको शुक्रबारदेखि शुरु हुने हिउँदे अधिवेशनमा प्रतिनिधिसभा विघटन भएको घटनादेखि समसामयिक राजनीति र जनसरोकारका जल्दाबल्दा विषय उठ्ने भएको छ ।जनता समाजवादी पार्टी (जसपा)बाट उक्त सभामा प्रतिनिधित्व गर्ने प्रमिला कुमारीले प्रतिनिधिसभा

एउटै गाउँमा डेढ करोडका सुन्तला

सुन्तला गाउँका रूपमा परिचित बन्न थालेको बागलुङ नगरपालिका–८ सिगानाका किसानले यस वर्ष डेढ करोड बराबरको सुन्तला उत्पादन गरेका छन् । यद्यपि यस वर्षको उत्पादन गत वर्षको तुलनामा कम भएको किसानले

नेपालमा थप ५३४ जनामा कोरोना पुष्टि, ९ को मृत्यु

नेपालमा थप ५३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ५३४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा

लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ

लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन् । अग्रवाललाई पर्सा प्रहरीको समन्वयमा अपराध महाशाखाले पक्राउ गरेको हो । उखु किसानहरु अघिल्लो वर्ष भएको सम्झौता कार्यान्वयन नभएपछि पुन आन्दोलनका

शेरधन राईलाई संसदीय दलको नेताबाट हटाउने नेकपा संस्थापन पक्षको निर्णय

नेकपाको संस्थापन पक्ष (प्रचण्ड-माधव) ले प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईलाई संसदीय दलको नेताबाट हटाएको  छ । बिहीबार बिहान बसेको संस्थापन पक्षको बहुमत सांसदको बैठकले दलको नेताबाट राईलाई हटाउने निर्णय गरेको

शून्यमा झर्यो काठमाडौं उपत्यकाको तापक्रम

काठमाडौँको न्यूनतम तापक्रम आज शून्य दशमलव ८ डिग्रीमा झरेको छ ।  काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । काठमाडौँसहित देशभर चिसो बढेको छ ।

मन्त्रिपरिषद् पुनर्गठनविरुद्धका रिटमा सुनुवाइ आज हुँदै

प्रतिनिधिसभा विघटनपछि सरकारले गरेको मन्त्रिपरिषद् पुनर्गठनका विरुद्धमा सर्वोच्च अदालतमा परेको रिटमाथिको आज सुनुवाइ हुँदैछ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको सो पेसी बुधबार हेर्न नभ्याउने सूचीमा राख्दै अर्को पेसी

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com