नेपाल

शिक्षकले नै गरे छात्रामाथि बलात्कार, बच्चा जन्मेपछि सार्वजनिक

बैतडीका दुई शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ । जिल्लाको दुर्गम सिगास गाउँपालिकाका शिक्षकले नै आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोप लागेको हो

आफ्नो छोराको शव अर्कैले दाहसंस्कार गरेपछि…

बागलुङको ढोरपाटन नगरपालिका–९ मा यही भदौ १७ गते आएको बाढीले ठूलोमात्रामा जनधनको क्षति पुर्याएको छ । रातको समयमा बाढी आउँदा सुतेका स्थानीयवासीसँगै ढोरपाटनका आधा दर्जन गाउँ बगरमा परिणत भए ।

नेपालमा थप ९७९ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका

आधुनिक कृषि प्रणाली अपनाउँदै कृषक

कृषि व्यवसायबाट आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ पाल्पा रामपुरका कृषकहरू पम्परागत खेती प्रणाली त्यागेर आधुनिक प्रविधिलाई पछ्याउन थालेका छन् । परम्परागत कृषि प्रणालीले उनीहरुको आम्दानी बढ्ने नभई दैनिकी मात्र

सरकारले खुलायो जग्गा कित्ताकाट

काठमाडौं । सरकारले जग्गा कित्ताकाट खुल्ला गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भदौ १८ गते भएको मन्त्रीस्तरीय निर्णय अनुसार जग्गा कित्ताकट खुल्ला गरेको हो । मन्त्रालयले

बैंकको जागिर छाडेर व्यावसायिक कृषिमा

बैंकको जागिर छाडेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० त्रिपुरेश्वर (टोटी)का दलबहादुर ऐरले व्यावसायिक कृषि फार्म सञ्चालन गरेका छन् । नेपाल बैंक लिमिटेडमा २९ वर्ष जागिर गरी उपप्रबन्धक पदबाट राजिनामा दिएर ऐर कृषि

उखु किसानले अझै पाएनन् २४ करोड

किसानले उखु बिक्री गरेबापत करिब रु २४ करोड अझै भुक्तानी नगरेको पाइएको छ । सर्लाही जिल्लाको धनकौलस्थित अन्नपूर्ण चिनी मिलले उक्त रकम भुक्तानी दिन बाँकी रहेको उखु उत्पादक किसानले जनाएको

छोरालाई कोरोना देखिएपछि स्वास्थ्यमन्त्री क्वारेन्टिनमा

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका छोरालाई कोरोना संक्रमणको पुष्टि भएको छ । छोरालाई संक्रमण देखिएपछि मन्त्री ढकाल होम क्वारेन्टिनमा बसेका छन् । मन्त्रालयका अनुसार मन्त्री ढकाल तीन दिनअघिदिनदेखि होम

नेपालमा थप ९८० जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ९८० जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका

पर्यटनमन्त्री भट्टराईद्वारा एसिड पीडित मुस्कानलाई आर्थिक सहयोग

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो जन्मदिनको अवसरमा एसिड पीडित मुस्कान खातुनलाई आर्थिक सहयोग गरेका छन् । कक्षा ९ मा अध्ययनरत खातुनलाई अध्ययन खर्चमा सहयोग पुगोस् भनेर

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com