नेपाल

सन्तुलितरुपमा जडिबुटिको प्रयोग गर्न कोरोना संक्रमितलाई विज्ञको सुझाव

कोरोना भाइरस सङ्क्रमणका बेला प्रतिरोधी क्षमता बढाउन खाइने जडिबुटि सन्तुलित रुपमा प्रयोग गर्नुपर्ने विज्ञहरुले बताएका छन् । चिकित्सकको सल्लाह र सुझावविना यसको अधिक मात्रामा प्रयोग गर्दा हानिकारक हुने उनीहरुको सुझाव

नेपालमा डिसेम्बरसम्म कोरोना संक्रमणको अवस्था कस्तो ? (अमेरिकी विश्वविद्यालयको प्रक्षेपण)

अमेरिकाको वाशिंटन युनिभर्सिटीको स्वास्थ्य मापन तथा मूल्यांकन प्रतिष्ठानले आगामी जनवरी १ सम्म विश्वभर कोरोना भाइरस संक्रमणको अवस्था कस्तो हुनेछ भन्ने सन्दर्भमा एक प्रक्षेपण गरेको छ । त्यसमा नेपालको अवस्थालाई समेत

अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले दिए राजीनामा

अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् ।  शुक्रबार मन्त्री खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन् । यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा उनले

बागलुङ बाढी : ‘पाँच सेकेण्डले बाँच्यौँ’

घरबाट निस्कँदा ढोरपाटन पुग्ने निधो थिएन । घुम्ने रहर न हो-कृष्ण, दिलु खड्का, इन्द्र र नवीन भण्डारी बुधबार मध्यान्ह मोटरसाइलमा हुँइकिए । गलकोटदेखि मध्यपहाडी लोकमार्ग हुँदै बुर्तिबाङ बजार पुगे ।

नेपालमा थप १ हजार ३५९ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५९ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार

चन्द्र शमशेरद्वारा स्थापित भक्तपुर अस्पतालमा ११६ वर्षपछि आइसियू सेवा

नेपालको पहिलो र जेठो अस्पताल वीर अस्पताल हो । विसं १९४७ साउनमा तत्कालीन राणा प्रधानमन्त्री वीर शमशेरले स्थापना गरेकाले यो अस्पतालको नाम वीर अस्पताल रहन गएको हो । त्यसको १४

यसवर्ष रातो मच्छिन्द्रनाथको भोटो जात्रा नहुने, के हो भोटो जात्रा ?

‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको यसवर्ष भोटो जात्रा नहुने भएको छ । बुगद्यः जात्रा व्यवस्थापन कार्यदल १९औँ जातीय खलः पुचःका संयोजक चन्द्र महर्जनले कोभिड महामारीका कारण मूलुकमा दिनानुदिन कोरोना

प्रदेश ५ का ४ कोरोना अस्पताललाई ५८३ जनशक्ति र ४ करोड बजेट

प्रदेश ५ सरकारले प्रदेशका ४ वटा मुख्य कोभिड अस्पतालमा ५ सय ८३ जना कर्मचारी राख्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले अस्पतालको लागि आवश्यक तलबभत्ता स्वरुप ३ करोड

नेपालमा थप १ हजार २२८ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २२८ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार

निषेधाज्ञामा कोरोना संक्रमित बढेको बढ्यै, विज्ञ भन्छन्- हेलचेक्र्याइँ धेरै भयो !

कोभिड–१९ सङ्क्रमण बढ्न नदिन प्रदेश नं २ का सबैजसो जिल्ला प्रशासन कार्यालयहरुको भदौ सङ्क्रान्तिदेखि नै निषेधाज्ञा जारी छ । प्रदेशका आठवटै जिल्ला प्रशासन कार्यालयले सङ्क्रमण प्रभावका आधारमा निषेधाज्ञा अवधि थप्दै

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com