
नेकपा एमालेको माधव नेपाल पक्षले कामचलाउ प्रधानमन्त्री रहेको अवस्थामा केपी ओलीले यही जेठ २१ गते मन्त्रिपरिषदमा व्यापक हेरफेर गरेर संवैधानिक र लोकतान्त्रिक मूल्य, मान्यता र जनादेशमाथि घात गरेको निष्कर्ष निकालेको

केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री बनेका जनता समाजवादी पार्टी महन्थ–राजेन्द्र समूहका नेता राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्यका लागि मुक्ति आन्दोलनको तयारी गर्ने’ भनेर दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ। विभिन्न

नेपालमा कोरोना संक्रमितको संख्या घट्ने क्रमसँगै दैनिक मृत्युको संख्या घट्दै गएको छ। निको हुनेहरुको संख्या पनि बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा ८ हजार २ सय ४३ जनाले कोरोना जितेका

नेपाली कांग्रेसले कर्णाली प्रदेशबाट सरकारमा ‘इन्ट्री’ गर्दैछ। कांग्रेसको प्रदेशसभा संसदीय दलले सरकारमा जाने दुई मन्त्रीहरूको नाम टुंगो लगाएको छ। दलको शनिबार बसेको बैठकले प्रदेशसभा सदस्यद्वय दीनबन्धु श्रेष्ठ र यज्ञबहादुर विसीलाई

जनता समाजवादी पार्टी (जसपा) को महन्थ–राजेन्द्र समूह सरकारमा सहभागी भएसँगै प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। ओलीले जसपा नेता राजेन्द्र महतोसहित ३ उपप्रधानमन्त्री नियुक्त गरेका छन्। पुनर्गठित मन्त्रिपरिषद्का सबै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको तेस्रो लहरमा बालबालिकालाई बढी संक्रामक बनाउन सक्ने भन्दै २० प्रतिशत शय्या बालबालिकालाई छुट्याउन सबै स्वास्थ्य संस्थालाई आग्रह गरेको छ। मन्त्रालयले सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई

नेकपा एमालेको माधव नेपालपक्षीय जनवर्गीय संगठनहरुले पार्टी, जनसंगठन र पेशागत संगठनका सबै संरचनालाई २०७५ जेठ २ गतेको स्थितिबाट केन्द्रदेखि स्थानीयतहसम्म क्रियाशील बनाउन माग गरेका छन्। उनीहरुले बिहीबार संयुक्त वक्तव्य प्रकाशित

विभाजनको डिलमा पुगेको एमालेको विवाद मिलाउन दोस्रो तहका नेताहरु सक्रिय भएका छन्। विभाजन रोक्न दोस्रो तह नेताहरुले गृहकार्य गरिरहेका बेला पार्टी महासचिव ईश्वर पोखरेलले थप अनौपचारिक परामर्श अघि बढाएका छन्।

सरकारले विभिन्न २५ वटा वस्तु तथा क्षेत्रलाई बन्द, हड्ताल गर्न नपाइने अत्यावश्यक क्षेत्रका रुपमा राखेको छ। गृह मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशन गर्दै उक्त क्षेत्रको नाम सार्वजनिक गरेको हो। ती

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको बैठकलेले निषेधाज्ञा समयअवधि जेठ ३१ सम्म थपेको छ । गत वैशाख १६ बाट निषेधाज्ञा शुरु भएको थियो । यही जेठ १४
KHASOKHAS