नेपाल

कोरोना महामारीपछि सामाजिक सञ्जालले निम्त्याएको कुलत: जोखिममा किशोरीहरु

कालिका खड्का /“मायाका कुरा गर्ने, अश्लिल फोटो माग्ने अनि त्यसैमा ब्ल्याकमेल गर्ने गर्दछन्” १८ वर्षीय बाँकेकी बालिका अनु रावतले भन्नुभयो, “मेरो साथीले यस्तो समस्या परेर आत्महत्याको प्रयास नै गरिन्, कतिले

नेपालको ग्रामिण क्षेत्रमा सुरक्षित गर्भपतन सेवा बन्द हुँदा जोखिमपूर्ण गर्भपतन, ट्रम्पकालिन नीतिको प्रभाव कायम

ट्रम्पको नीतिले अमेरिकाबाट संघीय सहायता प्राप्त गर्ने एजेन्सीहरुलाई गर्भपतनबारेका कुनै सेवा प्रदान गर्न र गर्भपतनबारे छलफल गर्नमा समेत रोक लगाउँदा त्यसको प्रभाव नेपालमा समेत परेको थियो । बाइडेनले केहीमहिना अगाडि

कार्तिक १० गतेदेखि नेपाली कामदार कोरिया जान पाउने,प्राथमिकतामा पुरानै कामदार

कोरोनाभाइरसका कारण लामो समयदेखि अवरुद्ध रहेको कोरिया रोजगारी कात्तिक दोस्रो सातादेखि खुल्ने भएको छ । कात्तिकको दोस्रो साताबाट  नेपाली कामदार कोरिया जान पाउने भएका हुन् । पहिले काम गरेर फर्किएर

जन्ती गएर फर्किएको जिप दुर्घटना : ४ जनाको मृत्यु ,१४ घाइते

अछाम जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका–१ कुइकामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चदेवल बिनायक नगरपालिका–२ का १४ वर्षीय जीवन न्यौपाने र १८ वर्षका सर्प बोहरा,

अपडेट : रुपन्देहीको मोतिपुर घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा  भएको झडपमा घाईते भएका  चार जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये तीनको सनाखत हुन नसकेको र एकको सनाखत भएको शिक्षण अस्पताल (युसिएमएस) का जनसम्पर्क अधिकृत

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको झडपमा घाईते भएका तीन जनाको मृत्यु,३१ जना घाइते

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा आइतवार भएको झडपमा घाईते भएका तीन जनाको मृत्यु भएको छ । थप तिन जनाको अवस्था गम्भिर रहेको र उनीहरु मध्ये १ जनाको भेन्टीलेटरमा राखेर उपचार भईरहेको

झडपमा ६ जना घाइते भएपछि रुपन्देहीको मोतीपुरमा कर्फ्यु आदेश जारी

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले  कर्फ्यु आदेश जारी गरेको छ । निर्माणाधीन मोतीपुर औधोगिक क्षेत्रमा जग्गा कब्जाको विषयले तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कर्फ्यू आदेश जारी गरेको छ । जारी

‘बस्ती उजाडिएको छ,केही बाँकी रहेका घरमा नदी घटेपछि अड्किएको गेग्रेटो फालेर बस्न थालेका छौँ’

गत असार १ मा आएको मस्र्याङ्दी नदीको बाढीले मनाङको तालगाउँ बगरमा परिणत भएको थियो । अहिले विस्तारै नदीको बहाब घटेसँगै तालवासी त्यही बगर पन्छाएर बाँकी रहेका घरमा बस्न बाध्य भएका

नेपालमा कोरोना सङ्क्रमण ६० प्रतिशतले घट्यो तर जोखिम घटेको छैन

नेपालमा कोरोना भाइरसको सङ्क्रमण ६० प्रतिशतले घटेको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालले  जनाएको हो । मन्त्राययका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले एक महिनाका बीचमा ६० प्रतिशतले सङ्क्रमण घटेको जानकारी दिनुभयो । उहाँका

कोरोना महामारीपछि मनोरोगी बढे,यसबाट बचाउन परिवार, समाज र राष्ट्रको ठूलो भूमिका हुन्छ : मनो चिकित्सक

तनावपूर्ण र अस्वस्थ जीवनशैली मनोरोग बढाउने मुख्य कारक रहेको चिकित्सकले बताएका छन् । सामाजिक, आर्थिक, वातावरणीय प्रभाव र कुलतका कारण पनि मनोरोग हुने उनीहरुको भनाइ छ । समयमै उपचार गरेमा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com