नेपालबाहिरको नेपाल

‘मन नेपालमा, रोजीरोटी प्रवासमा’

“हाम्रो मन मातृभूमि नेपालमै पुगिरहेको हुन्छ तर कामका सिलसिलामा आइएकाले बसोबास र रोजीरोटी यतै गर्नुपरेको छ । प्रवासमा रहेर नेपाल आमालाई पुकार्दै जीवन गुजारिरहेका छौँ ।” पश्चिम बङ्गालको कोलकाता–बेहलास्थित परिवहन

‘नेपालको विकासका लागि अमेरिकी सहयोग नियोग महत्वपूर्ण साझेदार’

अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले अमेरिकी सहयोग नियोग (युएसएआइडी) नेपालको सामाजिक आर्थिक विकासमा महत्वपूर्ण साझेदार भएको बताउनुभएको छ । नेपालको पर्यटन प्रवद्र्धनका लागि युएसएआइडी र नेपाल पर्यटन बोर्डको संयुक्त

सोनाम लामाको नेतृत्वमा नेपाली मूलका विदेशीको मात्र संस्थाका लागि सर्वोच्चबाट बाटो खुला

सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ एनआरएनएका पूर्वउपाध्यक्ष सोनाम लामाको अध्यक्षतामा गठन भएको युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन यूएनडीओ दर्ता गर्न परराष्ट्र मन्त्रालयलाई आदेश दिएको छ । गत वर्ष  लामाले नेपाली मूलका

अमेरिकाबाट नेपाल घुम्न गएकी २२ वर्षीया अन्जिता भण्डारीको क्यानोनिङ दुर्घटनामा निधन

नेपाल घुम्न गएको बेलामा कास्कीमा क्यानोनिङ गर्ने क्रममा लडेर अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर निवासी २२ वर्षीया अन्जिता भण्डारीको निधन भएको छ । नेपलिज डायस्पोराका अनुशार भण्डारीको माछापुच्छ्रे गाउँपालिका ९ घलेलमा

मौलिक झाँकी सहित अमेरिकाभरका मगरहरु भोलि कोलोराडोमा, नयाँ नेतृत्व चयन गरिने

मगर संघ अमेरिका केन्द्रीय समितिको ९ औ महाधिवेशन जुलाई २९ मा कोलोराडोको बोल्डरमा हुने भएको छ । अमेरिकाको मूल प्रवाहमा मगरहरुको उपस्थिति र सहभागिता ( उदाउदो मगर पुस्तालाई मगर भाषा

एक जनाले चाहँदैमा विकृतिको चाङ हट्दैन, सबैको साथ आवश्यक छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा नयाँ अभियान सञ्चालन गरेको बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ इटालीद्वारा प्रधानमन्त्रीको स्वागत तथा सम्मानमा आज

एनआरएनए अमेरिकाको अध्यक्षमा डाक्टर बन्जाडेले बाजी मारे, महासचिवमा अधिकारी

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डाक्टर अर्जुन बन्जाडे निर्वाचित भएका छन् । निर्वाचन समितिले सोमबार बिहानै जारी गरेको मत परिणाम अनुसार पाँच हजार सात सय ३९ मत

‘सांस्कृतिक सेतु’ बन्दै कोलकाताका नेपाली भाषी

भारतको पश्चिम बङ्गालको कोलकातामा गहना चम्काउने ‘मेटलफिनिसर’ व्यवसाय गर्दै आएका भीमबहादुर श्रेष्ठले यतै मूल कर्मथलो बनाएको चार दसक बितिसकेको छ । उहाँले भन्नुभयो, “सानैदेखि यता आइयो । केही वर्ष निजी

न्युयोर्कमा केही दिनमै २ पटक गाडी तोडफोड हुनुको कारण ‘नेपाल’ लेखेको नम्बरप्लेट हुनसक्ने गौलीको आशंका

न्युयोर्कको क्वीन्समा केही दिनको अन्तरालमा आफ्नो गाडी २ पटक तोडफोड गरिएको उल्लेख गर्दै अमेरिकी सेनाका भेट्रान रञ्जित गौलीले गाडीको नम्बर प्लेट नेपाल सेभेन राखिएका कारण आक्रमण भएको हुनसक्ने आशंका गरेका

मिस नेपाल नर्थ अमेरिकाको ताज जुबली शेर्पालाई, मिस नेपाल २०२४ मा सिधा प्रवेश पाउने

मिस नेपाल नर्थ अमेरिका २०२३ को ताज जुबली शेर्पाले पहिरिन सफल भएकी छिन् । शनिबार न्युयोर्क सिटीमा आयोजित प्रतियोगितामा अरु १७ जनालाई पछि पार्दै उनी मिस नेपाल नर्थ अमेरिका २०२३

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com