नेपालबाहिरको नेपाल

पोर्चुगलमा दुई दिनमा दुई नेपाली युवाको निधन

युरोपेली मुलुक पोर्चुगलमा दुई दिनमा दुई नेपाली युवाको निधन भएको छ । एक युवाले चार तलामाथिबाट हामफालेर आत्महत्या गरेका छन् भने अर्का नेपाली युवाको राति सुतेकै अवस्थामा निधन भएको छ

अमेरिका निवासी बुद्धिसागर सुवेदी नेतृत्वको कम्पनीले रूपन्देहीको टाइगर प्यालेस रिसोर्ट संचालन गर्ने

रूपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको टाइगर प्यालेस रिसोर्ट अब हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकले सञ्चालन गर्ने भएको छ । राजधानीमा बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरी विदेशमा बस्ने केही गैरआवासीय नेपालीहरूले अष्ट्रेलियाली

अमेरिकी सांसद ग्रेस मेङको नेपाल भ्रमणको इच्छा

न्युयोर्कको छैठौं डिस्ट्रिक्टबाट अमेरिकी संसदमा प्रतिनिधित्व गर्ने अमेरिकी सांसद ग्रेस मेङको नेपाल भ्रमणको इच्छा व्यक्त गरेकी छिन् । न्युयोर्कका नेपाली समुदायका सदस्यहरुसँगको एक भेटमा उनले नेपाल र नेपालीलाई असाध्यै माया

न्युयोर्कमा शिव श्रेष्ठ र अनमोल केसी लगायत २० जनालाई ग्लोबल नेपाली फिल्म अवार्ड

न्युयोर्कमा सम्पन्न छैठौ ग्लोबल नेपाली फिल्म अवार्ड समारोहमा शिव श्रेष्ठ र अनमोल केसी लगायत नेपाली फिल्म क्षेत्रमा २० जनालाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको छ । छैठौं एटीए एभरेष्ट फिल्म

प्रमोद विश्वकर्माले निर्देशन गरेको सर्ट फिल्म ‘अ डिस्ट्रयाक्सन’ न्युयोर्कका ३ फिल्म फेस्टिभलमा

नेपाली युवा प्रमोद तिरुवाल विश्वकर्माले निर्देशन गरेको सर्ट फिल्म ‘अ डिस्ट्रयाक्सन’ न्युयोर्कका ३ वटा फिल्म फेस्टिभलमा छनोट भएको छ । फिल्ममा प्रविधिको सही प्रयोग नगर्दा कसरी नराम्रो असर पार्न सक्छ

नेपालबाट चोरिएका ४० वटा काठका कलाकृति अमेरिकाबाट फिर्ता पठाइयो

अमेरिकाको वासिटन डिसीमा रहेको नेपाली दूतावासले अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको एचएसआईबाट प्राप्त गरेका ४० वटा काठका कलाकृति नेपाल पठाएको छ । नेपाल सरकारको पुरातत्व विभागले यी कलाकृतिहरू शनिबार

प्रवासी नेपालीहरूलाई वंशजको नाताको आधारमा दोहोरो नागरिकताको माग गर्दै पिटिसन

प्रवासी नेपालीहरूलाई वंशजको नाताको आधारमा नेपालको संविधानमा दोहोरो नागरिकताको व्यवस्थाको माग गर्दै नेपाली डायस्पोरा सन्जालले अनलाईन पिटिसन शुरू गरेकोछ। वंशजको नाताको आधारमा दोहोरो नागरिकताको एक सुत्रीय माग पुरा गर्ने लक्ष

अमेरिकामा नेपालीको आम्दानीको स्तर र शैक्षिक योग्यता अन्य एसियनको भन्दा निकै कम

अमेरिकामा झण्डै साढे २३ मिलियन एसियन अमेरिकनहरु रहेका छन्, जुन अमेरिकी कुल जनसंख्याको ७ दशमलव १ प्रतिशत हो । एसियन अमेरिकनलाई प्यासेफिक आइल्याण्डरसँगै जोडेर समेत गणना गर्ने गरिन्छ । यसरी

न्युयोर्कमा अमेरिकाभरका २१ जना नेपाली पत्रकारलाई सम्मान गरिने

न्युयोर्कमा अमेरिकाभरका २१ जना नेपाली पत्रकारहरुलाई सम्मान गरिने भएको छ । तारा किशन फाउण्डेसनले पत्रकारहरुलाई नेपाली भाषाको जगेर्ना र प्रवर्द्धन गर्न भूमिका खेलेको भन्दै सम्मान गर्न लागेको हो । नेपाली

एक्सक्लुसिभ: क्यालिफोर्निया राज्य सरकारसँग भएको ९३ हजार डलर पूर्व अधिराजकुमार धिरेन्द्र शाहको

क्यालिफोर्निया राज्य सरकारसँग भएको झण्डै ९३ हजार अमेरिकी डलर पूर्व अधिराजकुमार धिरेन्द्र शाहको भएको खुलासा भएको छ । शाहको नाममा रहेको ९३ हजार ४ सय ३४ डलर २७ सेन्टस (अहिलेको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com