नेपालबाहिरको नेपाल

प्रधानमन्त्री दाहाल चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको औपचारिक भ्रमणका लागि आज चीन आइपुग्नुभएको छ । चीनको हाङ्चाउ सहरको हाङजाओ विमानस्थलमा उहाँलाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक

अमेरिकी जनगणना रिपोर्ट: १७ बर्षसम्मका नेपालीहरु झण्डै ५७ हजार

अमेरिकामा सन् २०२० मा गरिएको जनगणनाको तथ्यांक अनुशार नेपालीहरुको जनसंख्या २ लाख १९ हजार ५ सय ३ रहेको विवरण विहिबार सार्वजनिक भएको थियो । जसलाई कतिपय नेपालीहरुले वास्तविक नम्बरभन्दा कम

लन्डनबाट हराएका २४ वर्षीय मगर मृत भेटिए

लन्डन प्लमस्टिडबाट हराइरहेका २४ वर्षीय निभान मगर मृत फेला परेका छन्। गत सोमबार सेप्टेम्बर १८ देखि बेपत्ता मगरको खोजीका क्रममा बेलायती प्रहरीले उनको शव फेला पारेको परिवारले जनाएको छ। साउथ

न्युयोर्क सिटीमा नेपालको झण्डा फहराउँदै मेयर आडम्सले भने -‘नेपाली समुदायप्रति गर्व गर्छु’

संसारको ब्यापारिक राजधानी न्युयोर्क सिटीको विश्व ब्यापारिक केन्द्रको आगन वाल स्ट्रीटको नजिक बलिङ ग्रिन पार्कमा न्युयोर्क सिटीका मेयर एरिक आडम्सले नेपाली समुदायको सम्मानमा नेपालको झण्डा फहराएका छन् । न्युयोर्क सिटीका

एनआरएन नागरिकताको कार्यविधिसहित नियमावली प्रकाशित, आवेदन कहाँ दिने? नागरिकता कस्तो हुनेछ?  

नागरिकता ऐनमा गैर आवासीय नेपाली नागरिकताको व्यवस्था गरिए अनुशार नियमावलीले यसको कार्यविधि तय गरेको छ । आज राजपत्रमा प्रकाशित नियमावली अनुशार गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिन चाहने व्यक्तिले  कुन कुन

अमेरिकामा नेपालीको जनगणनाको रिपोर्ट सार्वजनिक, कुल नेपाली २ लाख १९ हजार ५ सय ३

अमेरिकी सरकारको जनगणना ब्यूरोले अमेरिकामा रहेका कुल नेपालीहरुको आधिकारिक जनसंख्या सार्वजनिक गरेको छ । आज सार्वजनिक विवरण अनुशार अमेरिकामा कुल नेपालीहरुको संख्या २ लाख १९ हजार ५ सय ३ रहेको

बेलायत पढ्न आएकी सदीक्षाको निधन एम्बुलेन्स कर्मचारीको लापरवाहीका कारण

उच्च शिक्षा र सुन्दर भविष्यको सपना बुनेर बेलायत आएकी एक विद्यार्थीको एम्बुलेन्स कर्मचारीको लापरवाहीका कारण अकालमै निधन भएको पाइएको छ । लन्डनको मिल्टन केन्स कोरोनर्स कोर्टमा मंगलबार भएको झण्डै ७

लन्डन प्लमस्टिडबाट २४ वर्षीय निभान मगर बेपत्ता, खोजीमा सघाउन अपिल

लन्डन प्लमस्टिडमा बस्दै आएका एक नेपाली युवक तीन दिनदेखि बेपत्ता भएका छन्। २४ वर्षीय निभान मगर गत सेप्टेम्बर १८ सोमबारदेखि सम्पर्कविहिन बनेको परिवारले जनाएको छ। पछिल्लोपटक सोमबार प्लमस्टिडमा देखिएका उनी

‘अमेरिकामा बस्ने नेपाली नकारात्मक सोंचका हुन्छन् भन्ने धारणामा आमूल परिवर्तन आयो’ – प्रचण्ड

तपाइँहरुले अमेरिकामा नेपालको बारेमा र नेपालको विकासको बारेमा कुन मोडेलबाट कसरी सहयोग गर्न सकिन्छ भन्ने विभिन्न क्षेत्रहरुबाट तपाइँहरुले गरिराखेको प्रयास सराहनीय छ । म नेपाल सरकारको तर्फबाट तपाइँहरुको कामको प्रशंसा

नेपालद्वारा वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सनसम्बन्धी सम्झौतामा हस्ताक्षर

नेपालले वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सन (विविएनजे) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आउनुभएका परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घले प्रस्ताव गरेको उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com