
परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनबीच बुधबार यहाँ भेटघाट भएको छ । भेटघाटमा दुई पक्षीय सम्बन्धको बारेमा छलफल भएको थियो

गत अक्टोबर ५ मा न्युयोर्कको जेलमा ज्यान गुमाएका नेपाली युवा २७ बर्षीय नेपाली युवा मनिष कुँवरको अन्त्येष्टिको टुंगो झण्डै १ महिनापछि लागेको छ । मेरिल्याण्डको संसदमा प्रतिनिधित्व गर्ने नेपाली मूलका

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले इजरायलमा हमासद्वारा मारिएका दश नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली प्रकट गर्दै उक्त घटनाको निन्दा गर्नुभएको छ । सोमबार परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग द्विपक्षीय वार्ता गर्नुअघि पत्रकारहरुसँग कुरा गर्दै विदेशमन्त्री

राप्रपा अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन एकसाताका लागि अमेरिका आउँदैछन् । प्रवासी नेपाली एकता समाज पानसको निमन्त्रणामा लिङ्देन अमेरिका आउन लागेको राप्रपा नेता प्रेमकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

अमेरिका आएको एकमहिनामा नै समुन्द्रमा डुबेका प्रविन पौडेलको अझै पनि अचेत अवस्थामा उपचार भइरहेको छ । टस्कीगी युनिभर्सिटीमा अध्ययनका लागि गत अगस्तमा अमेरिका आएका पौडेल सेप्टेम्बरमा समुन्द्रमा डुबेका थिए ।

न्युयोर्कको क्विन्सबाट बेपत्ता ६८ बर्षिया निर्मला मैनालीलाई आइतबार राती फेला पारिएको पारिवारिक श्रोतले जनाएको छ । उहाँलाई ज्याक्सनहाइटबाट आइतबार राती सबा ११ बजे शिव पाण्डेले भेट्टाएको पारिवारिक श्रोतले जानकारी दियो

न्युयोर्कको क्विन्सबाट बेपत्ता ६८ बर्षिया निर्मला मैनालीलाई आइतबार राती फेला पारिएको पारिवारिक श्रोतले जनाएको छ । उहाँ शुक्रबार बिहान ८ बजेतिर साउथ ओजन पार्क स्थित छोरी ज्वाईंको घर नजिकैबाट हराउनु

अमेरिकाबाट अनलाइनबाटै नेपालमा रकम पठाउन सकिने रेमिट्यान्स सेवा ‘आफ्नो’ मार्फत १ लाख रुपैयाभन्दा बढी रकम पठाउने ग्राहकहरुले एक लाख रुपैयासम्मको पुरस्कार जित्नसक्ने भएका छन् । दशैं, तिहार, छठ लगायतका चाडपर्वहरुको

६८ बर्षिया निर्मला मैनाली न्युयोर्कको क्विन्सबाट बेपत्ता हुनुभएको छ । निर्मला मैनाली शुक्रबार बिहान ८ बजेतिर साउथ ओजन पार्क स्थित छोरी ज्वाईंको घर १०९-५३ लेफर्टस् बुलुभर्डबाट घर नजिकैको पिएस १००

न्युयोर्कको जेलमा रहस्यमय मृत्यु भएका २७ बर्षीय नेपाली युवा मनिष कुँवर मानसिक बिरामी र घरबारविहीन भएको खुलासा भएको छ । उनी अक्टोबर ५ बिहिबार विहान जेलमा मृत अवस्थामा भेटिएका थिए
KHASOKHAS