
शुक्रबार नेपालका चर्चित ८ हास्यकलाकारहरुका साथमा न्युयोर्कमा कमेडी नाइट सम्पन्न भयो । अब हाँस्छ न्युयोर्क नामको उक्त कमेडी नाइट न्युयोर्कको क्वीन्स स्थीत उडसाइडमा रहेको तिबेटियन कम्युनिटी सेन्टरमा भएको हो ।

अमेरिका निवासी तेक्वान्दोका ग्रान्ड मास्टर दिवाकर ‘डान’ महर्जन अब तेक्वान्दोको प्रथम श्रेणीबाट विशिष्ट श्रेणीको रेफ्री भएका छन् । विश्व तेक्वान्दो मुख्यालयले उनलाई अन्तर्राष्ट्रिय रेफ्रीको प्रथम श्रेणीबाट विशिष्ट श्रेणी ‘एस’ वर्गमा

शुक्रबार न्युयोर्कको मौषम अत्यन्तै चिसो थियो । विहानैदेखिको हिमपातका कारण यात्रा गर्न अझ कठिन भएको थियो । न्युयोर्कमा यसै साता झण्डै ७ सय दिनपछिको हिमखडेरी अन्त्य भएपछि दोश्रोपटक परेको हिमपातका

पासाङ ल्हामु शेर्पाको उल्लेखनीय जीवनयात्राबारे पासाङ इन द स्याडो अफ एभरेष्ट आजदेखि न्युयोर्कमा देखाइने भएको छ । पासाङ ल्हामु शेर्पाले अप्रिल २२, १९९३ मा सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला

अमेरिकाबाट अनलाइनबाटै नेपालमा रकम पठाउन सकिने रेमिट्यान्स सेवा आफ्नो मार्फत रकम पठाउँदा अब भारी छुट प्राप्त गर्न सकिने भएको छ । १० हजारभन्दा माथि अमेरिकन डलर, क्यानेडियन डलर, युरो वा

वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया जानुभएको अर्जुनधारा–११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन हुनुुहुन्छ । उहाँ २०६० सालमा २२ वर्षका उमेरमा घरको आर्थिक अवस्था कमजोर भएका कारण मलेसिया जानुभएको

टेक्सासमा कार दुर्घटनामा निधन भएका श्री गुरुङको ४ हप्तापछि अमेरिकामा नै दाहसंस्कार गरिने भएको छ । नेपालमा रहेका परिवारले भिसा लिन प्रयास गर्दा असफल भएपछि परिवारको सहमतिमा गुरुङको अमेरिकामा नै

नेपालका चर्चित ८ हास्यकलाकारहरुका साथमा आगामी जनवरी १९ मा न्युयोर्कमा कमेडी नाइट हुने भएको छ । अब हाँस्छ न्युयोर्क नामको उक्त कमेडी नाइट न्युयोर्कको क्वीन्स स्थीत उडसाइडमा रहेको तिबेटियन कम्युनिटी

रुसी सेनामा कार्यरत थप तीन नेपाली नागरिकको मृत्यु भएको छ । रुस-युक्रेन युद्धमा थप तीन जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको हो । मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले राहदानी नं

न्युयोर्कमा काम गरिरहेको बेला भएको दुर्घटनामा सोलुका मिङ्मार लामा शेर्पाको निधन भएको छ । अमेरिकाको न्युयोर्क बस्दै आएका सोलु दुध कुण्डा ७ गार्मा लप्चेका शेर्पाको बिहिबार ५७ वर्षको उमेरमा निधन
KHASOKHAS