नेपालबाहिरको नेपाल

जापानिजले राखेको रेकर्ड १० बर्षपछि तोड्दै दिनेश सुनारले अमेरिकामा राखे सातौं विश्व रेकर्ड

जापानिजले राखेको रेकर्ड १० बर्षपछि तोड्दै नेपाली पार्कर खेलाडी दिनेश सुनारले अमेरिकामा सातौं विश्व रेकर्ड राखेका छन् । उनले गत मे ४ मा गरेको विश्व रेकर्ड प्रयासलाई गिनिज बुकले औपचारिक

मिस नेपाल नर्थ अमेरिका अगस्त ६ मा न्युयोर्कमा, आवेदन दिने डेडलाइन जुलाई ८

मिस नेपाल नर्थ अमेरिका आगामी अगस्त ६ मा न्युयोर्कमा हुने भएको छ । न्युयोर्कको क्वीन्समा हुने मेलरोज बलरुममा कार्यक्रमको आयोजना गरिने आयोजक सैलेश श्रेष्ठले जानकारी दिए । मिस नेपाल नर्थ

क्यालिफोर्निया निवासी नेपाली विद्यार्थी सुमन वाइबाका दुबै मृगौला क्षतिग्रस्त, प्रत्यारोपणका लागि सहयोगको अपिल

क्यालिफोर्निया निवासी नेपाली विद्यार्थी सुमन वाइबाका दुबै मृगौला क्षतिग्रस्त भएपछि प्रत्यारोपणका लागि सहयोगको अपिल गरिएको छ । २६ वर्षीय सुमन वाइबा तामाङ अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा अमेरिका आएका हुन् । बेलमोन्ट

विश्वको ८ औं उत्कृष्ट ‘युनिभर्सिटी कलेज लन्डन’मा नेपाली प्राध्यापक

बेलायतको युनिभर्सिटी कलेज लन्डनमा नेपालीमूलका एक प्राज्ञिक व्यक्तित्वको पदोन्नति भएको छ । डा. तेजेन्द्र फेराली युनिभर्सिटी कलेज लन्डनमा शिक्षा, द्वन्द्व र शान्ति विषयको प्राध्यापक भएका हुन् । विश्वको ८ औं

साकेला नाच्दै सकियो किरात राईको भेला, जुलाई १० मा न्युयोर्कमा साकेला

युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिकाको वासिंटन डिसी, मेरिल्याण्ड, भर्जिनिया, पेन्सलभेनिया च्याप्टरको दोस्रो भेला साकेला नाच्दै सम्पन्न भएको छ। अमेरिकाको मेरिल्याण्डमा भएको भेलामा संस्थाको हालै सम्पन्न अधिवेशनबाट चुनिएका पदाधिकारीहरु तथा

अमेरिका निवासी पूर्व मिस ब्युटिफूल श्यारोन शेर्पालाई आन्द्राको ‘स्टेज फोर क्यान्सर’

अमेरिकाको शियाटल निवासी पूर्व मिस ब्युटिफूल श्यारोन शेर्पा आन्द्राको क्यान्सरबाट पीडित भएकी छिन् । क्यान्सर स्टेज फोर अवस्थामा रहेको र अगस्तको पहिलो साता पहिलो चरणको किमो थेरापी गरिएको छ ।

२३ बर्षदेखिका सांसदलाई पराजित गर्दै न्युयोर्क संसद प्राइमरीमा नेपाली मूलकी श्रेष्ठ विजयी

न्युयोर्क राज्यको संसदको तल्लो सदनका १०३ नम्बर एसेम्ब्ली डिस्ट्रिक्टको डेमोक्रेटिक प्राइमरी चुनावमा नेपाली मूलकी उम्मेदबार सराहना श्रेष्ठले विजय हासिल गरेकी छिन् । २३ बर्षदेखि लगातार र सन् १९९३ मा एक

२ सय बढी गीत गाइसकेका अमेरिका निवासी चर्चित गायक रोशन गुरुङले ल्याए ‘सही हो नी कान्छी’

‘सबै कुरा भन्दा नि पैसै ठूलो छ’, ‘भिज्ला है आँशुले पछ्यौरी’, ‘रेशमैको पछ्यौरी’ लगायतका दर्जनौ हिट गीतका गायक अमेरिका निवासी रोशन गुरुङको नयाँ गीत ‘सही हो नी कान्छी’ सार्वजनिक भएको

क्यानाडाको प्रतिष्ठित बहुसांस्कृतिक महोत्सवमा मौलिक पहिचानसहित नेपाली सहभागिता

क्यानाडाको प्रतिष्ठित महोत्सव ‘किचनर वाटरलू मल्टिकल्चरल फेस्टिभल २०२२’ मा नेपाली समुदायले आफ्नो मौलिक पहिचानसहित सहभागिता जनाएको छ। ५५औँ संस्करणको उक्त महोत्सवमा नेप्लिज कम्युनिटी वाटरलू रिजन (एनसिसिडब्लुआर) बाट नेपाली समुदायले प्रतिनिधित्व

न्युयोर्क निवासी कलाकार राम सिंहको शब्द, संगित र स्वरमा ‘जाउँ कतै तिमी र म’

अमेरिकाको न्युयोर्क निवासी कलाकार राम सिंहको शब्द, संगित र स्वरमा नयाँ गीत जाउँ कतै तिमी र मको भिडियो सार्वजनिक भएको छ । उनलाई स्वरमा अस्मिता अधिकारीले साथ दिएकी छिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com