नेपालबाहिरको नेपाल - Page 36 of 38 - KHASOKHAS

नेपालबाहिरको नेपाल

एनआरएन क्यानडाको ९ औ साधारणसभा आज

एनआरएन क्यानडाको नवौं बार्षिक साधारणसभा आज (अगस्त ६ तारिख शनिबार) क्यानडाको क्युबेक प्रान्तको मोन्टरियलमा भइरहेको छ । साधारणसभामा सहभागिताका लागि क्यानडा निवासी सम्पूर्ण नेपाली संघ संस्थाका प्रतिनिधीहरु, एनआरएनका सदस्यहरु लगायजत सबै नेपालीहरुलाई आयोजकले अनुरोध गरेका थिए । नेपालबाट बसाइ सरेर सात समुन्द्र पारी क्यानडामा आएपनि जन्मभूमी, समाज, संस्कृति, सामाजिक मूल्य मान्यतालाई आत्मसाथ गर्दै समाजका कमजोरी …

नेपाली चेली कन्चन अमात्य व्हाइट हाउसमा युवा तथा बालबालिकाको हितको लागि मनोनित 

  – विजय थापा    नेपाल पाटन घर भएकी हाल अमेरिकामा अध्ययनरत नेपाली चेली कन्चन अमात्य अमेरिकन कांग्रेसमा युवा तथा बालबालिकाको हितमा काम गर्ने अवसर प्राप्त गरेकी छिन् l उनलाई नेपाली युवा तथा बालबालिकाको पक्षमा वकालत गर्न छनौट गरिएको हो l अमेरिकन संसद प्रतिनिधि सभा तथा अमेरिकन कांग्रेसमा उनले यस्तो जिम्मेबार पाएकी हुन् l    …

कलाकार निशा अधिकारीको स्वागतार्थ पूर्व पर्यटनदूत अनिल पाण्डे विमानस्थलमा

 सनफ्रानसिस्को, २० साउन । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सनफ्रानसिस्कोमा आगामी साता हुने विश्व चलचित्र महोत्सवमा सहभागी हुन नेपाली कलाकार धमाधम अमेरिका अवतरण गर्दैछन् । चलचित्र अभिनेत्री नीशा अधिकारीलाई स्वागत गर्न स्थानीय अन्तर्राष्ट्रिय विमानस्थल पुगेका यस क्षेत्रका पूर्व पर्यटन दूत अनिल पाण्डेका अनुसार कौशल राणा, सुरज शाह, राजन गिरी, संजीव मिश्र र नलिना चित्रकार चलचित्र महोत्सवको आयोजकका रुपमा …

छोरो नायक भएको चलचित्र हेरे भुवनले अमेरिकामा दर्शकमाझ

 – विजय थापा / वाशिंगटन डिसी   डिसीमा नायक भुवन केसीले ड्रिम्स’ चलचित्र दर्शक माँझ संगै बसेर हेरेका छन् l आफ्नो सुपुत्र अनमोल केसीले नायकको अभिनय गरेको र केसीले प्रथम पटक निर्देशन गरेको चलचित्र ड्रिम्स जुलाई ३१ तारिख भर्जिनियाको आर्लिंगटनको लोम्यान्स चलचित्र मन्दिरमा प्रदर्शन गरियो l    उक्त कार्यक्रममा नायक भुवन केसीलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य …

‘संस्थाको एक पेन्नी पनि अपचलन गरेको पुष्टी भए सार्वजनिक रुपमा सजायँ भोग्न तयार छु’

– आनन्द विष्ट अमेरिकाको नेपाली समाजको एक सशक्त र अमेरिकी भूमिमा बसेर मातृभूमि नेपालको लोकतन्त्र,मानव अधिकार,शान्ति र भाईचाराका पक्षमा अमेरिकी नागरिक,अमेरिकी सरकार, संयुक्त राष्ट्र संघलगायत अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य र नेपालको हितका पक्षमा निरन्तर लविङ गर्ने उद्देश्यले क्रियाशील यस नेपाली जनसम्पर्क समितिका आन्तरिक विषयका बारे प्रष्ट पार्न आज हामी तपाईंहरुका माझ उपस्थित भएका हौं । पत्रकारिता …

‘पूरानो कार्यसमितिले विवरण नदिंदा ट्याक्स फाइल भएन’ – बिष्णु सुवेदी, जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक

नेपाली जनसम्पर्क समिति अमेरिकामा भूकम्पपीडितको नाममा उठाएको रकम हिनामिना भएको प्रसंगमा गरिएको पत्रकार सम्मेलनमा आफूलाई विवादमा मुछ्न खोजिएकोप्रति नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक बिष्णु सुवेदीले आपत्ति जनाएका छन् । भूकम्पपीडितका नाममा संकलित रकममा भ्रष्टाचार भएको चौतर्फी आवाज उठेपछि गठित छानविन समितिको प्रतिवेदन सार्वजनिक कार्यक्रममा जनसम्पर्क समितिले तीनवटा आर्थिक बर्षको ट्याक्स फाइल नगरेको खुलासा गरिएको …

अमेरिकामा आन्मा र नासाको संयूक्त सम्मेलनको तयारी पूरा

– शिव विष्ट / नर्थ क्यारोलिना  संयुक्त राज्य अमेरिकामा रहेका नेपालीहरूको पुरानो एवं ठुलो दुई संगठनहरुको संयुक्त सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । मध्य पश्चिमी राज्यहरूमा बस्ने नेपालीहरूको छाता संगठन एशोसियसन अफ नेप्लिज इन मिडिल वेष्ट अमेरिका (एन्मा) र अमेरिकाको दक्षिण–पूर्वी राज्यहरूमा बस्ने नेपालीहरूका प्रतिनिधिमूलक सशक्त संगठन नेप्लिज एशोसियसन अफ साउथ इष्ट अमेरिका (नासा)को  …

‘पहिले हेप्थे, अहिले सम्मान गर्छन्’

– अस्मिता खड्का / काठमाडौं  गोरखा आहाले भङ्ज्याङका ३० वर्षीय युवा पिर मोहम्मद कतारको परिचित पफ्र्यूम व्यवसायी हुन । २००६ मा उच्च शिक्षा हाँसिल गर्न काठमाडौं छिरेका उनी धेरै पढेर देशमै व्यवसाय गर्ने इच्छा थियो । घरको कमजोर आर्थिक अवस्थाले बिचमै पढाइ छोडेर परिवारको राम्रो भविश्य बनाउने सपना आँखामा सजाउँदै विदेश लागेँ । पढाईमा अब्बल,मेहनती …

अमेरिकामा साथी संग हात समाई हिडदा किन अर्को अर्थ लाग्छ ?

  – विजय थापा नेपालमा हामीले गरेका हाउभाउ अमेरिकामा गर्ने प्रयास गर्दा अनौठो मानिन्छ l हाम्रा ईशारा यहाँ गलत अर्थ निकालिन्छ l अमेरिकामा स्वतन्त्रता ज्यादा छ भन्ने सोचाई भएको कारण कानुनको कठघरामा पर्ने कैयौ उदाहरण पनि छन l अमेरिका आएका अप्रवासिहरुमा यस्तो गलत भ्रम पनि रहेको देखिन्छ l त्यस्तो ब्यबहार र त्यस्तो क्रियाकलाबमा संलग्न भएका …

लायन्स क्लव अफ वाल्टिमोर नेप्लिजको स्थापनामा अन्तर्राष्ट्रिय पुर्व अध्यक्षको उपस्थिति 

– विजय थापा डिसी महानगर क्षेत्रको बाल्टिमोरमा नेपाली समुदायको बिशेष पहलमा लायन्स क्लव अफ वाल्टिमोर नेप्लिजको स्थापना भएको छ । विश्व कै सबै भन्दा ठुलो तथा सर्बाधिक सदस्य भएको हामी सेवा गर्छौ भन्ने मूल मन्त्र बोकेर हिडेको सामाजिक संस्था लायन्स क्लवमा बैकुन्ठ मान श्रेष्ठको नेतृत्वमा भब्य कार्यक्रमका बीच विधिवत स्थापना भएको छ । कार्यक्रममा प्रमुख अतिथि …

WP Facebook Auto Publish Powered By : XYZScripts.com