नेपालबाहिरको नेपाल

धुमधामका साथ अमेरिकामा छठ

अमेरिकामा बस्ने नेपाली तराईबासीहरुको संस्था एसोसिएसन अफ नेपाली तराईयन इन अमेरिका ग्रेटर न्युयोर्कको अग्रसरतामा अमेरिकामा रहेका मधेशीहरुले औपचारिक रूपमै महान पर्व छठ मनाएका छन् ।  अमेरिकाको न्युजर्सीमा   धुमधामका साथ

दशौं बार्षिकोत्सवसहित भब्य बन्यो नेवा गुठीको म्हपूजा

न्युयोर्कमा रहेका नेवारी समुदायका नेपालीहरुको संस्था न्युयोर्क नेवा गुठीले आफ्नो दशौं बार्षिकोत्सवका साथ भब्य रुपमा म्हपूजा तथा नयाँ वर्ष नेपाल सम्बत मनाएको छ । म्हपूजा र नयाँ वर्ष नेपाल सम्बतको

न्युयोर्कमा नेवा: नख:को म्हपूजा भब्य (फोटो फिचर)

नेवा: नख: न्यूयोर्कले नेपाल सम्बत ११३७ को शुभकामना आदानप्रदान गर्दै  म्हपुजा  मनाएको छ । नेवा: समुदायको महान पर्व म्हपुजाको अवसरमा न्युर्योकस्थित शेर्पा किदुगको हलमा म्हपुजा कार्यक्रमको आयोजना गरिएको थियो ।

अमेरिकामा बस्ने नेपालीका सामाजिक सञ्जालमा अमेरिकी चुनाव

नोभेम्बर ८ मंगलबार अमेरिकी राष्ट्रपतीय चुनावको मिति नजिकिदै गर्दा अमेरिकामा रहेका नेपालीहरु पनि उत्साहित भएका छन् । आफूले मनपराएको उम्मेदवारलाई राष्ट्रपतिका रुपमा देख्न उनीहरु आतुर छन् । अमेरिकामा रहेका नेपाली

यी हुन् अमेरिका पलायन अभिनेत्री

कलाकारका रूपमा पाइला टेकेपछि सुटक्क अमेरिकाको भिसा ‘ट्राइ’ गर्नेहरू ह्वात्तै बढेका छन् अहिले । हुन त यो नौलो खबर भने होइन । तर, पछिल्लो समय अभिनयमा राम्रै जमेका र मनग्य

साहित्यकार वाग्लेको अध्यक्षतामा अनेसास नर्दन क्यालिफोर्निया

अन्तराष्ट्रिय नेपाली साहित्य समाज नर्दन क्यालिफोर्निया च्याप्टरको दोस्रो नियमित वैठकले कार्य समितिलाई पूर्णता दिएको छ । २००४ देखि साहित्यकार ध्रुव थापाको अध्यक्षतामा निरन्तर हालसम्म चलिआएको उत्तरी क्यालिफोर्नियाको यो कार्य समिति

अमेरिकामा प्रवासीको चियापान

– भुपेन्द्र थापा नेपालमा हरेक दशैंतिहारको बीचमा मुख्य राजनीतिका पार्टीहरुले चियापान कार्यक्रम गर्ने गर्छन । जहाँ ठुलै राजनीतिक मेला नै लाग्ने गर्छ र सबै पार्टीका नेता एकै ठाउँ जम्मा हुने

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा प्रसाई निर्वाचित भएको दावी

  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) मा साहित्यकार कमला प्रसाई निर्वाचित भएको प्रमाण जुटेको प्रसाई पक्षधरले जनाएको छ । निर्वाचक मण्डलमा बिश्वभरबाट ६३३ जना आजीवन सदस्य रहेको र त्यसको पुष्टी

चाडपर्वको अवशरमा संघीय समाज अमेरिकाको शुभकामना आदानप्रदान

  नेपाली संघीय समाज अमेरिकाले समिर महर्जनको अध्यक्षतामा नेपालीहरुको महान् चाड दशैं¸ तिहार¸ महः पुजा¸ उभौली¸ चासोक¸ छठ¸ नेपाल सम्बत तथा ल्होसारको अवसरमा अमेरिकाको न्युयोर्कमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

परराष्ट्र मन्त्री डा. प्रकाश शरण महतलाई अमेरिकामा ज्ञापनपत्र

अमेरिकामा रहेका मधेशी समुदायको छाता संगठन एसोसिएन अफ नेपाली तराइन इन अमेरिकाले संयुक्त राष्ट्रसभामा माग लिन अमेरिका भ्रमणमा रहनु भएका परराष्ट्र मन्त्री डा. प्रकाश शरण महतलाई ज्ञापन पत्र बुझाएका छन्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

Contact Us

NYS DOS ID : 5255258

© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com
Loading...