–विजय थापा पर्यटनको विकाश एवम प्रवर्द्धनका लागि अमेरिकाको जर्जिया एटलान्टाका समाज सेवी तथा ब्यबसायी राजा घलेलाई नेपाल पर्यटन बोर्डले दक्षिण पूर्वी क्षेत्रका लागि मानार्थ पर्यटन दूतमा नियुक्त गरेको छ ।
क्यानाडाको ओन्टारियो प्रान्तमा पर्ने मिसिशागा राम मन्दिरका संचालक मिलिनियर मन्दिरका मालिक रुपनाथ शर्माले आफ्नै मन्दिरमा लामो समयदेखी काम गर्दै आएका पुरोहित गोविन्दप्रसाद पौडेललाई कामबाट निकालेपछि विवाद सृजना भएको छ ।
आगामी अगस्त २७ र २८ तारिख अमेरिकाको न्युजर्सीमा हुने एनआरएनएको नवौ क्षेत्रीय सम्मेलनको तयारी तीब्र पारिएको न्युयोर्कमा आयोजित पत्रकार भेटघाटमा जानकारी दिइएको छ । एनआरएनए आईसीसीले गर्ने सम्मेलनबारे जानकारी दिन
-मित्र काफ्ले / टोरोन्टो एआरएनए क्यानडाको नवौं साधारणसभा क्यानडाको मोन्टरियलमा सम्पन्न भएको छ । प्रमुख अतिथि क्यानडा र क्यूवाकालागि नेपाली राजदूत कालीप्रसाद पोख्रेलले पानसमा बत्तिवालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
खसोखास साप्ताहिक / न्युयोर्क अमेरिकाको शिकागो निवासी बाला घिमिरेलाई नेपाल सरकारको पर्यटन दूतमा नियुक्त हुनुभएको छ । नेपाल पर्यटन बोर्डको निर्णय अनुशार उहाँ पर्यटनदूतमा नियुक्त हुनुभएको हो । आफूलाई नेपाल
– विजय थापा वाशिंगटन डिसी महानगर क्षेत्रमा धर्म र संस्कृतिको रक्षा गर्ने मूल नाराको साथ स्थापना भएको डिसी नेपाली समाजले बिगतका बर्षहरुमा झैँ यस बर्षको जनैपूर्णिमा मनाउन
– न्हुच्छेनारायण डंगोल अमेरिकामा बस्ने नेपाली दाजुभाइ दिदीबहिनीहरुको दैनिकी जटिल बन्दै गएको छ । यो अरुका कारणले नभई आफ्नै कारणले गर्दा हो । यहाँ बस्ने नेपालीहरुमा नेपालीपन हराउँदै गयो, धेरैजसो
-मिलनकुमार शाही नेल सेलुन सम्बन्धी गभर्नर कुमोले ल्याएको भेन्टिलेसन सम्बन्धी नियमको विरोधमा न्युयोर्कमा प्रदर्शन गरिएको छ । प्रदर्शनमा नेपाली नेल सेलुन व्यवसायीहरुको उपस्थीति पनि उल्लेख्य रहेको थियो । पालना गर्नै
देशको चौथो ठुलो राजनीतिक शक्ति राप्रपा नेपाल र राप्रपाबीच हुन थालेको एकताको प्रबासी नेपाली एकता समाज अमेरिकाले स्वागत गरेको छ । प्रबासी नेपाली एकता समाजअमेरिकाका संयोजक लोक तिवारीले वक्तव्य जारी गर्दै
एनआरएन क्यानडाको नवौं बार्षिक साधारणसभा आज (अगस्त ६ तारिख शनिबार) क्यानडाको क्युबेक प्रान्तको मोन्टरियलमा भइरहेको छ । साधारणसभामा सहभागिताका लागि क्यानडा निवासी सम्पूर्ण नेपाली संघ संस्थाका प्रतिनिधीहरु, एनआरएनका सदस्यहरु लगायजत
KHASOKHAS