
दक्षिणपुर्वी अमेरिकामा रहेका नेपालीहरुको छाता संगठन नाशाको अध्यक्षमा माधव ढकाल निर्वाचित भएका छन् । सेप्टेम्बर ४ मा सम्पन्न नाशाको १३औं अधिवेशनले अध्यक्ष ढकाल सहित २ बर्षका लागी २१ सदस्यीय नयाँ

न्युयोर्कमा सांस्कृतिक केन्द्र बनाउन रिजउड नेपाली समाजले सत्यनारायण मन्दिरमा गरिएको सातदिने श्रीमद भागवत महापुराणमा ५ सय ७९ जना दाताहरुबाट १५ लाख ४९ हजार ४ सय ८२ डलर २२ सेन्टसको प्रतिबद्धता

जर्जीया, एटलान्टा । दक्षिणपुर्वी अमेरिकामा रहेका नेपालीहरुको संगठन (नाशा) को उपाध्यक्ष पदका उम्मेद्धवार अम्बिका लोहनी शर्माले अमेरिकामा रहेका सबै नेपाली संस्थाहरुविचको एकताका लागी आफुले उम्मेद्धवारि दिएको बताउनु भएको छ

न्यूयोर्क, यूनाइटेड शेर्पा एसोसीएसन न्यूयोर्कको आयोजनामा संचालीत ३ दिने आधारभूत पत्रकारिता तथा उद्घोषण तालीम सम्पन्न भएको छ । पत्रकारिता तथा उद्घोषणमा रुचि राख्ने र नवप्रबेशी गरि करिब १५ जना प्रशिक्षार्थी

न्युयोर्कमा गरिएको नेपाली बालबालिकाको ट्यालेन्ट शोमा अमेरिकामा जन्मेहुर्केका नेपाली मुलका बालबालिकाहरुले आफ्नो प्रतिभा प्रस्फुटन गर्ने मौका पाएका छन् । एन एण्ड जे इन्टरटेन्मेन्ट इन्क अमेरिकाले आयोजना गरेको ट्यालेन्ट शोमा बालबालिकाले

न्युयोर्कमा स्थापित गुल्मी अमेरिका नमुना अभियान (गाम मुभमेन्ट) को नयाँ कार्यसमिति हरिनारायण सापकोटाको अध्यक्षतामा चयन गरिएको छ । यसअगाडि गाम मुभमेन्टको संयोजक गोमा सेन हुनुहुन्थ्यो । नयाँ कार्यसमितिका उपाध्यक्षमा भीम

-शिव बिष्ट नर्थ क्यारोलिनाको ट्रायड नेपलीज् कम्यूनिटी सेन्टरले नेपाली हेरिटेज सेन्टरको निर्माणार्थ संचालन गरेको श्रीमद् भागवत गीता महापुराणको तेस्रो दिन सम्ममा करिब एक लाख चालिस हजार डलर संकलन भएको कुरा

रवि किरण कोइराला, अध्यक्ष, रिजउड नेपाली समाज न्युयोर्क महापुराणको तयारी कस्तो छ ? हामीले न्युयोर्कको ज्याक्सनहाइटमा रहेको सत्यनारायण मन्दिरमा सातदिनको लागि ठाउँ बुक गरिसकेका छौं । वाचनप्रविण दिनबन्धु पोखरेल अमेरिका

सन् २०१० मा न्युयोर्कमा भब्य महापुराणको आयोजना गरेको थियो, रिजउड नेपाली समाजले । महापुराणमा उपस्थीतहरुले झण्डै ६ लाख डलर डोनेशनको घोषणा गरेका थिए । जसमध्ये संकलित झण्डै ४ लाख

न्युइङ्ल्याण्ड क्षेत्रमा पशुपतिनाथको मन्दिर तथा बुद्ध स्तुपा सहितको नेपाली कम्युनिटी सेन्टर निर्माणका लागि आयोजना गरिएको ‘बोस्टन सप्ताह’मा जम्मा १५ लाख ६२ हजार ४ सय १५ डलर दान सङ्कलन भएको छ
KHASOKHAS