
अमेरिकाको मेरिल्याण्डमा एकजना नेपालीमाथि आक्रमण भएको छ । कामबाट घर फर्कने क्रममा मेरिल्याण्ड राज्यको प्रिन्स जोर्ज काउन्टी अन्तर्गत टेम्पल हिल सिटीमा बेलुका सबा सातबजे तिर्थ सेवामाथि आक्रमण भएको हो ।

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाले झण्डै २ महिनाको अवधिमा नेपालमा २२ हजार अमेरिकी डलर बराबरको आर्थिक सहयोगमा खाद्यान्न राहत वितरण गरेको छ । आइतबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा नेपाल

कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल शुरु भएयता थप दुई देशका नेपालीमा सङ्क्रमण देखिएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता अष्ट्रिया र चेक रिपब्लिकमा रहेका नेपालीमा सङ्क्रमण देखिएको हो

कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल शुरु भए देखी विदेशमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता विदेशमा रहेका थप ९ सय ६३ जना

अमेरिकी राष्ट्रपति चुनावको मुख्य दिन आउन बाँकी नै छ । तर पनि हुलाकबाट मतपत्र पठाएर र अग्रिम मतदानमा सहभागी भएर मतदान गर्नेहरुको संख्या पनि उल्लेख्य नै छ । जसमा नेपाली

अमेरिकामा रहेका नेपालीहरुले सोमबार घरघरमा दशैं मनाएका छन् । विगतमा जस्तो यो बर्ष दशैंका अवशरमा धेरै कार्यक्रमहरु भने भएनन् । तर पनि भर्चुअल माध्यमबाट शुभकामना आदानप्रदान भने भए । सोमबार

आज अमेरिकामा रहेका नेपालीहरुले दशैं मनाएका छन् । आइतबार वा सोमबार दशैं मनाउने विवादका बीच कैयन नेपालीहरुले आज सोमबार दशैं मनाएका हुन् । अधिकांशले नेपालमा दशैं मनाइसकेपछि अमेरिकामा दशैं मनाएका

न्युयोर्कमा खसोखासकर्मीले दशैं मनाएका छन् । प्रधानसम्पादक किशोर पन्थीका साथमा सम्पादक दिपक परियार, अँग्रेजी सम्पादक तथा लेखक राजन थपलिया र सद्भावनादूत तथा बरिष्ठ गायक यम बरालले दशैं मनाएका हुन् ।

नेपालमा नेपालीहरुले दशैं मनाइरहँदा विदेशमा बस्ने नेपालीहरुले पनि दशैं मनाएका छन् । कोरोनाको महामारीका कारण यसबर्षको दशैंको विगतको भन्दा फरक भएको छ । अधिकांशले आफ्नै घरपरिवारभित्रमात्र दशैं मनाएका छन् ।

विश्व नै कोभिड १९ को महामारीको चपेटामा परेको विषम परिस्थितिमा समेत गायन प्रतिभा प्रोत्साहनका लागि एमएनटीभी अष्ट्रेलियाको आयोजनामा प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय अनलाईन गायन प्रतियोगिता ‘हल अफ फेम सिजन २’ हुने भएको
KHASOKHAS