अमेरिकामा नेपालीको दशैं (फोटो फिचर)


प्रकाशित मिति : कार्तिक १०, २०७७ सोमबार

आज अमेरिकामा रहेका नेपालीहरुले दशैं मनाएका छन् । आइतबार वा सोमबार दशैं मनाउने विवादका बीच कैयन नेपालीहरुले आज सोमबार दशैं मनाएका हुन् । अधिकांशले नेपालमा दशैं मनाइसकेपछि अमेरिकामा दशैं मनाएका छन् । यद्यपी अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले अमेरिकामा दशैंको टिकाको साइत आइतबार नै रहेको जनाएको थियो ।

मेरिल्याण्डमा दशैं मनाएपछि राप्रपा केन्द्रीय सदस्य लोक तिवारी र परिवार ।

 

दशैं मनाउँदै न्युयोर्कको रिजउड निवासी मनमोहनसिंह घिमिरे ।

 

दशैंको टिका ग्रहणपछि न्युयोर्क निवासी नेपाली काँग्रेसका केन्द्रीय आमन्त्रित सदस्य आनन्द बिष्ट ।

 

दशैं मनाउँदै क्यालिफोर्निया निवासी व्यवसायी ऋषि ढकाल ।

 

दशैंको टिका ग्रहणपछि पेन्सिलभेनिया निवासी लेक्स ।

 

दशैंको टिका ग्रहणपछि जर्जिया निवासी प्रशान एलुङ राई र परिवार ।

 

दशैंको टिका ग्रहणपछि न्युयोर्क निवासी राजन कर्माचार्य र परिवार ।

 

दशैंको टिका ग्रहणपछि टेक्सास निवासी संचारकर्मी सूर्य थापा र पत्नी शारदा ।

 

दशैं मनाउँदै टेक्सास निवासी सागर अर्याल र परिवार ।

 

न्युयोर्कमा छोरीहरुसँग दशैं मनाउँदै कञ्चन बस्नेत ।

 

दशैं मनाउँदै टेक्सास निवासी नेपालीहरु ।

 

भर्जिनिया निवासी सागर तिमिल्सिनाको दशैं ।

 

शिकागोमा सपरिवार दशैं मनाउँदै बिजेन्द्र ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com