न्युयोर्कमा खसोखासकर्मीको दशैं (फोटो फिचर)


प्रकाशित मिति : कार्तिक १०, २०७७ सोमबार

न्युयोर्कमा खसोखासकर्मीले दशैं मनाएका छन् । प्रधानसम्पादक किशोर पन्थीका साथमा सम्पादक दिपक परियार, अँग्रेजी सम्पादक तथा लेखक राजन थपलिया र सद्भावनादूत तथा बरिष्ठ गायक यम बरालले दशैं मनाएका हुन् ।

अँग्रेजी सम्पादक राजन थपलियालाई टिका लगाउँदै प्रधानसम्पादक किशोर पन्थी ।

 

सम्पादक दिपक परियारलाई टिका लगाउँदै प्रधानसम्पादक किशोर पन्थी ।

 

सद्भावना दूत यम बराललाई टिका लगाउँदै प्रधानसम्पादक किशोर पन्थी ।

 

वशन्ता खड्कालाई टिका लगाउँदै प्रधानसम्पादक किशोर पन्थी ।

 

एकअर्काबाट टिका ग्रहणपछि सद्भावना दूत तथा बरिष्ठ गायक यम बराल र खसोखास प्रधानसम्पादक किशोर पन्थी ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com