अमेरिकामा नेपालीको दशैं (फोटो फिचर भाग २)


प्रकाशित मिति : कार्तिक ११, २०७७ मंगलबार

अमेरिकामा रहेका नेपालीहरुले सोमबार घरघरमा दशैं मनाएका छन् । विगतमा जस्तो यो बर्ष दशैंका अवशरमा धेरै कार्यक्रमहरु भने भएनन् । तर पनि भर्चुअल माध्यमबाट शुभकामना आदानप्रदान भने भए । सोमबार नेपालीहरुले अमेरिकामा कसरी दशैं मनाए ? फोटो फिचर ।

दशैं मनाउँदै कलाकार सुधांशु जोशी ।

 

दशैंको टिका आफै लगाउँदै गायक तिलक बम मल्ल ।

अमेरिकामा दशैं मनाउँदै अन्य केही नेपाली परिवार : 

दशैमनाउने क्रममा न्युयोर्क निवासी समाजसेवी वावुराम शर्मा परिवारका साथ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com