विदेशमा नेपालीको दशैं (फोटो फिचर)


प्रकाशित मिति : कार्तिक १०, २०७७ सोमबार

नेपालमा नेपालीहरुले दशैं मनाइरहँदा विदेशमा बस्ने नेपालीहरुले पनि दशैं मनाएका छन् । कोरोनाको महामारीका कारण यसबर्षको दशैंको विगतको भन्दा फरक भएको छ । अधिकांशले आफ्नै घरपरिवारभित्रमात्र दशैं मनाएका छन् ।

एनआरएनए अध्यक्ष कुमार पन्तको दशैं ।

 

बेलायतमा रहेका नेपालीहरु दशैं मनाउँदै ।

 

अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुको दशैं ।

 

जर्मनीमा एनआरएनए पूर्व अध्यक्ष जिवा लामिछानेको दशैं ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com