जानकारी - Page 5 of 11 - KHASOKHAS

जानकारी

जनताले अनुभूति गर्ने खालको सेवा दिनुपर्ने ः मन्त्री पण्डित

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जनताले अनुभूति गर्न खालेको सेवा दिनुपर्नेमा जोड दिनुभएको छ । मन्त्रालयमा उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिले आज ‘सार्वजनिक सेवाको भावीस्वरुप र तहगत अन्तरसम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले अहिलेको प्रशासनिक कामबाट जनताले अनुभूति प्राप्त गर्न नसकेको भन्दै जनताले अनुभूति गर्ने खालेको काम गर्नुपर्ने बताउनुभयो । ‘‘अहिलेको …

भूकम्पसम्बन्धी भवन संहितामा संशोधन हुँदै

भूकम्पका कारणले हुने, घर तथा अन्य संरचनाको कम्पनको विश्लेषण गरी त्यसलाई थेग्न सक्ने निर्माणकार्य गर्नेसम्बन्धी भवन संहितामा सरकारले नयाँ कडा प्रावधानहरू ल्याउने भएको छ। अहिले भूकम्पका कारण जुन न्यूनतम थर्काइ हुन्छ भन्ने अनुमान गरी मापदण्ड तोकिएको छ अब त्यो मात्रामा वृद्धि हुने अधिकारीहरूले बताएका छन्। त्यो कम्पनलाई थेग्न सक्ने गरी पिलर तथा गारोको आकारदेखि लिएर …

चीन पठाउने गैँडा शुक्रबार नियन्त्रणमा लिइने

नेपाल सरकारले चीन सरकारलाई उपहार दिन लागेका दुई जोडी गैँडा भोलि (शुक्रबार) बाट नियन्त्रणमा लिन शुरु गरिने भएको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी सेक्टर खोरिया मोहन क्षेत्रबाट एक जोडी गैँडा नियन्त्रण गर्न लागिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार गैँडा नियन्त्रणका लागि आवश्यक प्राविधिक टोली र उपकरण साँझसम्ममा खोरिया मोहन क्षेत्रमा …

दिल्लीको कप्तानबाट राजीनामा दिएका गम्भीरले गरे पारिश्रमिक नलिने घोषणा

वैशाख १३ – बुधबार दिल्ली डेयरडेभिल्सको कप्तानबाट राजीनामा दिएका गौतम गम्भीरले अर्को ठूलो निर्णय गरेका छन् । उनले यो सिजन आईपीएलमा आफ्नो पारिश्रमिक नलिने घोषणा गरेका छन् । आईपीएलमा आफ्नो टिमले गरेको निराशाजनक प्रदर्शनको जिम्मेवारी लिँदै कप्तानबाट राजीनामा दिएका गौतम गम्भीरले आफूले पाउने दुई करोड ८० लाख रुपैयाँ पारिश्रमिक नलिने घोषणा गरेका छन् । यो …

डेंगु पोजेटिभ भेटिएपछि सतर्कता अपनाउन आग्रह

चितवनको भरतपुर महानगर र विभिन्न नगरपालिकाको बजार क्षेत्रका सयौँ घर डेंगु पोजेटिभ रहेको पाइएको छ । यहाँ सञ्चालन भएको डेंगु सार्ने लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियानका क्रममा यस्तो पाइएको हो । गएको फागुन २८ देखि चैत ३ गतेसम्म जिल्लाको भरतपुर महानगरपालिका, कालिका र राप्ती नगरपालिकामा उक्त अभियान चलाइएको थियो । सो अभियान (सर्वेक्षण)को …

कृषि विश्वविद्यालयका वैज्ञानिकले गरे नयाँ अनुसन्धान बेमौसममा लैना भैँसी

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका वैज्ञानिकले बेमौसममा पनि लैना भैँसी तयार गर्ने प्रविधिको अनुसन्धानमा सफलता प्राप्त गरेका छन् । उनीहरुले चैत, वैशाख, जेठ र असार महिनामा अक्सर कमै भैँसी ब्याउने भएकाले ती समय पनि लैना भैँसी तयार गर्ने प्रविधिको अनुसन्धान सफल बनाएका हुन् । चैतदेखि असार मध्यसम्म भैँसीमा गर्भधारणको हिसाबले बेमौसम मानिन्छ । विश्वविद्यालयको …

भोटखोलावासीलाई बैंकिङ कारोबार गर्न पाँच दिन पैदल

भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्बा भोटे बैंकिङ कारोबार गर्न पाँच दिन हिँडेर सदरमुकाम खाँदबारी झर्नुभयो । गाउँपालिकाले छनोट गरेको योजनाको सम्झौता र बैंक खाता खोल्न उपभोक्ता समितिसहित तेम्बा खाँदबारी आउनुभएको हो । नजिकमा बैंक नहुँदा भोटखोलावासी पाँच दिन पैदल हिँडेर सदरमुकाम झर्छन् । बैंक अभाबकारण यहाँका अधिकांश गाउँ र नगरपालिकामा आर्थिक कारोबार गर्न मुस्किल भएको र …

प्रदेश सरकारले पूर्वबजेट छलफल गर्नुपर्ने

प्रदेश सरकारहरूले प्रदेशको बजेट ल्याउनुपूर्व एक महिनाअघि नै प्रदेशसभामा पूर्व बजेट छलफल गर्नुपर्ने व्यवस्थाको प्रस्ताव गरिएको छ ।अर्थ मन्त्रालयले हालै जारी गरेको प्रदेश आर्थिक कार्यविधि ऐन—२०७४ को मस्यौदाको परिच्छेद ३ को दफा ९ मा यस्तो व्यवस्था गरिएको छ ।प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न ऐनमा यो व्यवस्था गरिएको अर्थ मन्त्रालयले जनाएको छ । …

अति विपन्नलाई लक्षित ‘कर्णाली रोजगार कार्यक्रम’को बजेटमा मनोमानी

सरकारले कर्णालीका अति विपन्न र गरिब नागरिकहरूको आयआर्जनका लागि सञ्चालनमा ल्याएको ‘कर्णाली रोजगार कार्यक्रम’काे बजेटमा मनाेमानी गर्ने क्रम बढेकाे छ । बजेटमा कालिकोटका स्थानीय तहहरूले मनोमानी गर्दै आएकाे भन्दै जनगुनासाे पनि बढेकाे छ । सरकारले कर्णालीका बेरोजगार विपन्न तथा गरिब नागरिकका लागि आर्थिक वर्ष ०६३/६४ देखि सुरु गरेको कार्यक्रमको बजेट लक्षित कार्यक्रममा खर्च नगरी स्थानीय …

दक्षिण एसियाकै पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन वृद्धभत्ताको शुरुवात गर्ने मनमोहन भन्थे- आराम हराम हो

दक्षिण एसियाकै पहिलो कम्युनिस्ट प्रधानमन्त्री एवं नेकपा (एमाले) का पहिलो अध्यक्ष मनमोहन अधिकारीको १९ औं स्मृति दिवस नेकपा एमालेले विभिन्न कार्यक्रमका साथ आज मनाउँदैछ । मनमोहन अधिकारी नेपालको कम्युनिस्ट आन्दोलनका पहिलो पुस्ताका शीर्ष नेता थिए । अधिकारीको ०५६ साल वैशाख १३ गते चुनावी अभियानकै सिलसिलामा निधन भएको थियो । अधिकारी ०१० सालमा सम्पन्न नेपाल कम्युनिस्ट …

WP2Social Auto Publish Powered By : XYZScripts.com