इमिग्रेशन

बाइडेनकालमा ८ हजारभन्दा बढी विनाभिसा आउने नेपाली सिमाक्षेत्रमा पक्राउ

अमेरिकी राष्ट्रपति जो बाइडेनको कार्यकालमा ८ हजारभन्दा धेरै नेपालीहरु विनाभिसा अमेरिका आउने सिमाक्षेत्रमा पक्राउ परेका छन् भने गत जुनमा लगाइएको एसाइलम प्रतिबन्धपछि मासिक संख्यामा बृद्धि देखिएको छ । डिपार्टमेन्ट अफ

अमेरिकामा म्याद सकिएका वर्क परमिटको अवधि स्वतः ५४० दिन थप्ने स्थायी नियम फेडरल रजिष्ट्ररमा

युएससीआइृएसले अमेरिकामा म्याद सकिएका वर्क परमिटको अवधि स्वतः ५४० दिन थप्ने स्थायी नियम आज फेडरल रजिष्ट्ररमा प्रकाशित गरिएको छ । युएससीआइृएसले  वर्क परमिटको स्वत: विस्तार अवधि १८० दिनबाट ५४० दिनसम्म

अमेरिकाको कामदारभिसामा आधुनिकीकरण गर्ने नियम संघीय समीक्षाको चरणमा

अमेरिकाको कामदार भिसा एचवान बीमा आधुनिकीकरणका लागि महत्त्वपूर्ण परिमार्जन गर्ने अपेक्षा गरिएको अन्तिम नियम अब फेडरल अफिस अफ म्यानेजमेन्ट र बजेटमा समीक्षा अन्तर्गत रहेको छ । जसका कारण यो नियम

अमेरिकामा आप्रवासीहरुको बृद्धि इतिहासकै ठूलो, बाइडेन प्रशासनमा कुल आप्रवासन आठ मिलियन

अमेरिकामा हालैको आप्रवासीहरुको बृद्धि इतिहासकै सबैभन्दा ठूलो रहेको तथ्यांकले देखाएको छ । सरकारी तथ्यांक अनुशार राष्ट्रपति जो बाइडेनको कार्यकालमा प्रत्येक वर्ष दुई मिलियनभन्दा बढी आप्रवासी अमेरिका प्रवेश गरेका छन् ।

धार्मिक स्थल, स्कूल र अस्पतालबाट आप्रवासीलाई गिरफ्तार गर्न नपाइने नीति खारेज गर्ने ट्रम्पको योजना

डोनाल्ड ट्रम्पले राष्ट्रपतिका रुपमा कार्यभार सम्भालेपछि धार्मिक स्थल, स्कूल र अस्पतालहरूबाट आप्रवासीलाई आइसले गिरफ्तार गर्न नपाइने नीति खारेज गर्ने योजना बनाएका छन् । आगामी ट्रम्प प्रशासनले लामो समयदेखि चलिरहेको यो

अब ग्रिनकार्ड आवेदनको नयाँ संस्करण, के के छन् तीन महत्वपूर्ण परिवर्तनहरु?

युएसससीआईएसले अमेरिकी ग्रिनकार्ड आवेदन फर्म आई ४८५ को नयाँ संस्करण ल्याएको छ, जसमा प्रश्नहरू र निर्देशनहरूमा महत्त्वपूर्ण अपडेटहरु समावेश गरिएको छ । यो संशोधित फर्मको मिति १०/२४/२४ रहेको छ भने

अमेरिकामा म्याद सकिएका वर्क परमिटको अवधि स्वतः ५४० दिन थप्ने नियम स्थायी रुपमा विस्तार

युएससीआइृएसले अमेरिकामा म्याद सकिएका वर्क परमिटको अवधि स्वतः ५४० दिन थप्ने नियम स्थायी रुपमा विस्तार गरेको छ । युएससीआइृएसले  वर्क परमिटको स्वत: विस्तार अवधि १८० दिनबाट ५४० दिनसम्म स्थायी रूपमा

फेब्रुअरीका लागि थपिएन डिभी २०२५ का नेपाली विजेताको केस नम्बर

जनवरीको भिसा बुलेटिन अनुशार फेब्रुअरीका लागि डिभी २०२५ का नेपाली विजेताको केस नम्बर थपिएको छैन । जनवरीका लागि भने केस नम्बर ३५ सय रहेकोमा फेब्रुअरीका लागि पनि यसमा थप गरिएको

रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड जनवरीमा पनि करेन्ट, अन्य श्रेणीको फाइलिङ मिति भएन हलचल

जनवरीको भिसा बुलेटिन अनुशार रोजगारमा आधारित ग्रिनकार्ड फाइल गर्ने मितिमा कुनै हलचल भएको छैन । तर आप्रवासी भिसा पाउने मितिमा दोश्रो र तेश्रो श्रेणी (स्कील्ड) मा १५ दिन तथा तेश्रो

जनवरीमा अमेरिकामा परिवारमा आधारित ग्रिनकार्ड फाइल गर्ने मितिमा भएन हलचल, प्रतिक्षा अवधि बृद्धि

जनवरीमा परिवारमा आधारित कुनै पनि श्रेणीको ग्रिनकार्ड फाइल गर्ने मिति टसमस नभएपछि परिवारमा आधारित ग्रिनकार्ड कुरेर बसिरहेकाहरु थप निराश भएका छन् । अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले सार्वजनिक

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com