
अमेरिकी राष्ट्रपति जो बाइडेनको कार्यकालमा १ सयजनाभन्दा बढी नेपालीलाई अमेरिकाबाट विमान चार्टड गरेर देशनिकाला गरिएको तथ्यांक इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले सार्वजनिक गरेको छ । बाइडेनले कार्यभार सम्हाल्नु अगाडिका ४

अमेरिकी विश्वविद्यालयहरूले विदेशी विद्यार्थीहरूलाई ट्रम्पको आप्रवासन नीतिमा कडाइबारे चेतावनी दिएका छन्। जनवरीमा डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्नुअघि नै अन्तर्राष्ट्रिय विद्यार्थी र कर्मचारीहरूलाई क्याम्पस फर्किन सुझाव दिँदै अमेरिकी विश्वविद्यालयहरूले इमेल पठाइरहेका छन्।

आर्थिक वर्ष २०२५ को पहिलो महिनामा युएससीआईएसले देशभरिका विभिन्न कार्यालयहरूमा ३८,०९८ एसाइलम आवेदन प्राप्त गरेको छ। यो तथ्यांकले अमेरिकामा एसाइलम आवेदनहरूको वर्तमान अवस्थाको बारेमा जानकारी प्रदान गर्दछ। मायामी कार्यालयले सबैभन्दा

अमेरिकी आप्रवासन नीतिहरूमा नयाँ प्रशासनसंगै महत्वपूर्ण रूपमा परिवर्तन हुनसक्ने भएकाले एचवान बी, एल वान लगायत अन्य रोजगारमा आधारित वा व्यापार भिषा धारकहरूलाई विदेश यात्रा गर्नु अघि समयमै भिषा स्ट्याम्पिङ गर्ने

परिवारमा आधारित २२ लाख ३५ हजार ७ सय ९९ आई १३० पिटिसनहरु पेन्डिङ अवस्थामा रहेको रिपोर्ट युएससीआईएसले प्रकाशित गरेको छ । अक्टोबरको रिपोर्ट अनुशार ६ महिनाभन्दा लामो समयदेखि पेन्डिङ अवस्थामा

क्यानडाका अधिकारीहरुले ट्रम्पको सामूहिक निर्वासन कार्यक्रमले अमेरिकामा रहेका कागजातविहीन आप्रवासीहरूको चाप क्यानडातर्फ बढ्नसक्ने अनुमानका साथ तयारी सुरु गरेका छन् । क्यानाडाका अधिकारीहरूले कागजातविहीन आप्रवासीहरूमा सम्भावित बढोत्तरीका लागि तयारी गरिरहेका छन्

दोश्रो देशको पासपोर्ट लिनमा अमेरिकीहरुको चासो बढिरहेको सन्दर्भमा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि यो चासो अझ बृद्धि भएको विश्वका विभिन्न अध्यागमन फर्महरूले रिपोर्ट गरेका छन्। ग्लोबल सिटिजन फर्म हेन्ली एन्ड

ट्रम्पले कार्यभार सुरु गर्नु अघि न्युयोर्क सिटीका कागजात नभएका आप्रवासीहरूले स्थानीय अध्यागमन र भन्सार प्रवर्तन आइस कार्यालयमा व्यक्तिगत चेक इन गर्नु नपर्ने प्रावधान ल्याउन लागिएको जनाइएको छ । हाल अदालतको

क्यानडाबाट अमेरिका आउन खोज्ने पटेल परिवारका ४ जनाको चिसोले मृत्यु भएको घटनामा अमेरिकाको मिनेसोटाको एक जूरीले हर्षकुमार रमनलाल पटेल र स्टिभ एन्थोनी सान्डलाई मानव बेचबिखन, आपराधिक षड्यन्त्र लगायत सबै मुद्दामा

टेक्सासले अमेरिकी–मेक्सिको सीमामा संभावित ठूलो स्तरमा देशनिकालाका लागि ट्रम्पलाई जमिन प्रस्ताव गरेको छ । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा संभावित ठूलो स्तरको देशनिकालाको लागि टेक्सासले अमेरिकी–मेक्सिको सीमामा रहेको ग्रामीण जमिन
KHASOKHAS