स्थानीय तह पुनःसंरचनाको घोषणा गरिएपछि निर्वाचन नभएसम्मको सङ्क्रमणकालीन अवस्थामा स्थानीय तहको काम व्यवस्थापनका लागि सरकारले बेलैमा गृहकार्य गर्नुपर्ने विज्ञहरू बताउँछन् । सरकारले त्यस अवधिमा स्थानीय तहमा के कसरी काम हुने
उच्च माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) ले शिक्षा नियमावलीको मस्यौदामा कतिपय जायज मागको सम्बोधन नगरिएको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । खासगरी शिक्षाको तहगत संरचनामा बाल शिक्षादेखि कक्षा आठसम्म
पाँच सय र एक हजारका नोटमा प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिबन्ध लगाएको विरोधमा विपक्षी दलहरुले २८ नोभेम्बरमा भारत बन्दको आह्वान गरेका छन् । नोटमा प्रतिबन्धलाई लिएर मोदीमाथि निरन्तर हमला गरिरहेका प्रतिपक्षी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी दुर्घटनामा परेका छन् । पूर्व उपप्रधानमन्त्री समेत रहेका केसी दिउँसो ३ बजेतिर मैतिदेवीको डेराबाट कपनमा रहेको पार्टी कार्यालय जाने क्रममा माइक्रोबाट झरेर घाइते भएको उनका
सांसद्हरुले तलब–भत्ता बढाएको भन्दै १३ विद्यार्थी संगठनहरुले राजधानीमा विरोध प्रदर्शन गरेका छन् । शान्तिवाटिकामा गरिएको प्रदर्शनमा उनीहरुले सांसद्हरुको पछिल्लो निर्णयबिरुद्ध नाराबाजी गरेका हुन् । मंगलबार बसेको विद्यार्थी संगठनहरुको बैठकले उक्त निर्णयको
गत वर्ष संविधान जारी हुनुभन्दा केही समय अघिसम्म पनि सीमाङ्कनका विषयमा दलहरुबीच विवाद कायम थियो । त्यतिबेला सत्तारुढ काँग्रेस-एमालेले ७ प्रदेशको साझा प्रस्ताव ल्याए । जसमा पश्चिमका कञ्चनपुर र कैलालीलाई
संस्थापन (देउवा) पक्ष प्रमुख प्रतिपक्षी एमालेलाई बाइपास गरेर भए पनि संविधान संशोधन गर्नुपर्ने कित्तामा उभिएको छ । संस्थापनको यो अडानलाई एकाधबाहेक सबै मन्त्रीहरूले साथ दिएका छन् । तर, अर्काथरी नेताहरू
सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने अन्तिम तयारी गरेको छ भने प्रमुख प्रतिपक्षी एमालेले सडक र सदनबाट प्रतिवाद गर्ने भएको छ । एमालेले भ्रातृ संगठनहरूलाई सडक आन्दोलनका लागि तयार
‘रात रहे अग्राख पलाउँछ, त्यसै भनिएको हैन रहेछ । दिन जति–जति घर्किंदै गयो, लोकमान प्रकरणमा विभिन्न जोड–घटाउ चल्न थालेका छन् । गतिलाले साथ नदिँदा लाकेमान त्यसै पनि दिनदिनै केटाकेटी शैलीमा
पतञ्जली आयुर्वेद लिमिटेडले आगामी १० वर्षभित्र नेपालमा एक खर्ब रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीले विभिन्न किसिमका आयुर्वेदिक औषधि, दैनिक उपभोग्य तथा सौन्दर्यबर्द्धक वस्तुको उत्पादनमा उक्त लगानी गर्ने भएको
KHASOKHAS