यदि तपाई अमेरिकी नागरिकताका लागि अन्तरवार्ताको तयारी गरिरहनुभएको छ भने तपाईले अवश्य पनि अन्तरवार्ताम आउनसक्ने सम्भावित प्रश्नोत्तर पढिरहनुभएको होला । तर याद राख्नुहोस्, अहिले त्यस्ता प्रश्नहरुमध्ये ६ वटा प्रश्नहरुको जवाफ
‘पहिला आफ्नो नाम भन्न डराउने हामी महिला अहिले स्थानीय संरचनाका हरेक कामको हिसाबकिताब खोज्न सक्ने भएका छौँ । के यो देख्न सकिने परिवर्तन होइन ?’ गीता थापा लेखफर्सा– ८ की
क्यानडाको क्युबेक सिटीमा रहेको क्युबेक इस्लामिक कल्चरल सेन्टर नामको मस्जिदमा गोली चल्दा ज्यान गुमाउनेहरुको संख्या ६ पुगेको छ भने ८ जना घाइते भएका छन् । साँझको प्राथनामा जम्मा भएका ३९
-ज्यासन जुबो १, त्यत्तिकै नआत्तिनुहोस् । अमेरिकामा हरेक राष्ट्रपतिलाई कार्यकारी आदेश दिने अधिकार हुन्छ । तर उनीपनि कानुनले बाँधिएका हुन्छन् । कार्यकारी आदेश कार्यान्वयनका लागि श्रोतसाधनले बाँधिएका हुन्छन् । त्यसैले
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी कार्यक्रम १२० दिनको लागि स्थगन गर्ने र सातवटा मुलुकका नागरिकका लागि ९० दिनसम्म अमेरिकी भिसा खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेयता अमेरिकाका विमानस्थलमा १०९ जनालाई
-डोनाल्ड ट्रम्प अमेरिका आप्रवासीहरुको गौरवशाली देश हो । र हामीले पीडाका कारण उनीहरुका देशछाड्न बाध्यहरुप्रति सहानुभूती देखाउने कामलाई निरन्तरता दिनेछौं । तर हामीले हाम्रो देशका नागरिक र सिमाको रक्षा गरिरहेको
प्रकाश आङदेम्बे/ होटल प्याराडाइजको रूम नं १५ मा छु एक्लै। यो होटल बुटवलको हो। साथीहरू रेयुकाई १८ औं शाखाको सेमिनारमा गएका छन्। म भने अलि बिसञ्चो भएको कारण गइन।
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आफ्नो लोकप्रियता बढाउनका लागि एमालेले राष्ट्रियताका विषयमा भ्रम फैलाएको आरोप लगाउनुभएको छ । पर्वतको कुश्मास्थित सहिदस्मारक आवासीय माध्यामिक विद्यालयको आज यहाँ आयोजित रजतजयन्ती समारोहमा उहाँले
“न त घरमा एक गाँस अन्न छ, न त लगाउने लुगा नै, कसरी दिन काट्नु रु साह्रै चिन्तामा डुबेकी छु,” यसरी आखाँबाट आँसु झार्दै शम्भुनाथ नगरपालिका–३ नरही टोल बस्ने रुकमैन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरी र अध्यागमन कर्मचारीकै मिलेमतोमा मानव तस्करी हुन थालेको छ । दुई साताको बीचमा प्रहरीकै मिलेमतोमा भएका दुईवटा मानव तस्करीका घटनामा अनुसन्धान सुरु भएको छ । गत
KHASOKHAS