इमिग्रेशन

साताका सात अमेरिकी इमिग्रेशन अपडेट

  गत साताका सातमुख्य इमिग्रेशन अपडेटका बारेमा न्युयोर्कका चर्चित कानुन व्यवसायी खगेन्द्र जीसीले जानकारी दिनुभएको छ । खसोखासका पाठकका लागि यी जानकारीहरु उपयुक्त हुने ठानेर यहाँ प्रस्तुत गरेका छौं ।

ट्रम्प प्रशासनबाट महिला अधिकार जोखिममा छ – बिष्णुमाया परियार, अधिकारकर्मी

  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्ध अमेरिकाका सडकहरुमा लाखौंले प्रदर्शन गरेका थिए । महिला मार्चमा नेपालीहरुको सहभागिता पनि उल्लेख्य रह्यो । खासगरी अमेरिकामा रहेका कैयन नेपाली महिलाहरु मार्चमा सहभागी भए ,

अमेरिकी विदेश मन्त्रीमा रेक्स टिलर

अमेरिकाको सिनेटले विशाल तेल कम्पनी एक्जनमोबीलका पूर्व प्रमुख कार्यकारी रेक्स टिलरसनलाई राष्ट्रपति ट्रम्पको विदेश मन्त्रीमा अनुमोदन गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुद्वारा विदेश मन्त्रीमा मनोनयन गरिएका रेक्स टिलरसनलाई सिनेटले

शीतलहरले जनजीवन प्रभावित

माघको तेस्रो साता बित्न लाग्दा पनि शीतलहर नसकिँदा सप्तरीसहित तराईका जिल्लाको जनजीवन प्रभावित बनेको छ । मंगलबारदेखि एकाएक बिहानैदेखि बाक्लो हुस्सु लाग्नुका साथै चिसो हावा चल्न थालेको छ । बाक्लो

यसरी विस्तार भयो क्यासिनो

सोल्टी होटेलमा सन् १९६८ मै क्यासिनो खुलेको थियो, जुन दक्षिण एसियामै पहिलो थियो । सोल्टी होटेलका मालिक तत्कालीन अधिराजकुमार हिमालयविक्रम शाहकै नाममा मन्त्रिपरिषद्ले निर्णय गरी क्यासिनो नेपालको लाइसेन्स दिइएको थियो

कुष्ठरोगीको पीडा

उपचारपछि निकोहुने भएपनि कुष्ठरोगप्रति रहेको अन्धविश्वासका कारण अहिले पनि उपचारबाट निको रहेका व्यक्तिलाई परिवारले स्वीकार नगर्दा अर्कैको आश्रयमा बाँच्न वाध्य छन् । इन्दिरा खनाल / शरीरमा फुर्सा र सेता दाग

खोटाङकाे विद्यालयमा कुटो-कोदालोदेखि कम्प्युटरसम्मको शिक्षा दिइन्छ

विद्यालय भन्नेबित्तिकै बिहान बेलुका घरको काम भ्यायो, दिउँसो कक्षामा सरहरुले पढाएको किताबको पाठ पढ्यो र फक्र्यो । बेलुका घरमा आएर गृहकार्य ग¥यो अनि फेरि भोलिपल्ट विद्यालय गएर सरलाई बुझायो । नेपालको

गर्दनको हाड खिइए फिजियोथेरापी

    गोमा थापा/ फिजियोथेरापिस्ट, अर्थोपेडिक अस्पताल, जोरपाटी खानपिन, रहनसहन, चालचलन, आसनलगायत विषयमा ध्यान नदिँदा धेरैलाई शारीरिक समस्याले सताउन थालेको छ । आजकाल धेरै नेपालीलाई गर्दनको हाड खिइने समस्याले सताउन

नेपाली बालिकालाई अमेरिका ल्याएर ७ सय पटक बलात्कार, बलात्कारीलाई ३७८ बर्षको सजाय

नेपाली बालिकालाई अमेरिकामा ल्याएर ७ सयपटक बलात्कार गरेको अभियोगमा ३७८ बर्षको जेल सजाय सुनाइएका नेपाली अजयलाई बचाउने प्रयास भएपछि यो मुद्दाले अमेरिकाको क्यालिफोर्निया क्षेत्रमा चर्चा पाएको छ । गत साता

१२ देशका नागरिकलाई नेपालमा सहज भिसा प्रतिबन्ध

किशोर पन्थी भिसाका सन्दर्भमा विश्वका मुलुकहरुका आआफ्नै नियमहरु छन् । अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भइसकेपछि कार्यकारी आदेश जारी गरेर विश्वका सातवटा मुलुकलाई भिसामा प्रतिबन्ध लगाएका छन् । तर नेपालले भने

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com