इमिग्रेशन

पशुपति पुष्पबाटिका परिसरमा दुईमहिनादेखि सयौं भोकाहरुलाई खुवाइदै

पशुपतिको पुष्पबाटिका परिसरमा हरेक दिन दीनदुखीलाई भोजन गराउन सुरु गरेको दुईमहिना पूरा भएको छ । भोजनका लागि विभिन्न व्यक्तिको सहयोग प्राप्त हुने गरेको छ । हरेक दिन यहाँ सयौं भोका

शिविरमा झन् जोखिममा महिला

‘बाढीबाट विस्थापित भई शिविर तथा अन्यत्र बस्दा महिला झन् बढी जोखिममा पर्ने भएकाले उनीहरूको आधारभूत संरक्षणका लागि प्रयास हुनुपर्छ ।’ कुमार लुइटेल विराटनगर । बाढीले घर बगाएपछि मोरङ डायनियाकी आसमा

सोल्डआउट भयो नेपाली छोराले हिलारी अभियानका लागि गरेको यो डिजाइन (अन्तरवार्ता)

न्युयोर्क फेशन सप्ताहको सुरुवात अमेरिकी राष्ट्रपतिका लागि उम्मेदवार बनेकी हिलारी क्लिन्टनलाई सहयोगका लागि आर्थिक संकलनबाट भयो । टोरी बर्च लगायतका टप अमेरिकन डिजाइनरहरु राष्ट्रपति पदकी उम्मेदवार हिलारी क्लिन्टनको समर्थनमा उत्रिए

कोलम्बियामा जनताद्वारा शान्ति सम्झौता अस्विकार

कोलम्बियाका नागरिकले फार्क बिद्रोहीसँग सरकारले गरेको शान्ति सम्झौता अस्वीकार गरेका छन् । फार्क बिद्रोही र सरकारबिच भएको शान्ति सम्झौता अनुमोदनका लागि भएको जनमतसंग्रहमा कोलम्बियाका नागरिकले विपक्षमा मत दिएका हुन् ।

मुद्दा फिर्ताको निर्णय दसैंअगाडि असम्भव

मधेसी मोर्चासँग सहमतिको वातावरण सहज बनाउन दसैंअगाडि नै दोस्रो मधेस आन्दोलनसँग जोडिएका मुद्दा फिर्ता लिन सरकार हतारिए पनि तत्काल सम्भव नहुने भएको छ । गृह मन्त्रालयले हतार गरे पनि संवैधानिक

आजदेखि पुनः खुल्यो बसको टिकट

चौतर्फी दबाबपछि यातायात व्यवसायी थप बस चलाउन तयार भएका छन् । सोमबारदेखि दसैँका लागि पुनः बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आइतबार भएको छलफलमा

परस्त्रीको कोठामा डीएसपी थुनिएपछि…

परस्त्रीको कोठामा दाङका एक प्रहरी अधिकृत थुनिएको घटना बाहिर आएपछि क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले छानबिन समिति गठन गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण प्रसाईं परस्त्रीकाण्डामा

सार्क सम्मेलन स्थगनबारे औपचारिक जानकारी

पाकिस्तानले इस्लामवादमा हुन लागेको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १९औँ शिखर सम्मेलन स्थगित गरेको आइतबार परराष्ट्र मन्त्रालयलाई जानकारी दिएको छ । आगामी कात्तिक २४ र २५ गते हुने भनिएको

देउवाका अनुसार बिकास यसरी हुन्छ 

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बुद्ध र महात्मा गान्धीले देखाएको बाटोमा अगाडि बढेमा मात्र देश विकास हुने बताएका छन् । तक्षशीला एकेडेमीले अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा अाइतबार आयोजना गरेको कार्यक्रममा सभापति

‘नेपाली सेनाले भूमिका निकै उच्च’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वमा शान्ति स्थापनाका लागि नेपाली सेनाको योगदान निकै उच्च रहेको बताएका छन् । नेपाली सेनाको मूख्यालय जङ्गी अड्डाको निरीक्षणपछि आइतबार बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘विश्व शान्तिका लागि

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com