इमिग्रेशन

‘नेपाली सेनाले भूमिका निकै उच्च’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वमा शान्ति स्थापनाका लागि नेपाली सेनाको योगदान निकै उच्च रहेको बताएका छन् । नेपाली सेनाको मूख्यालय जङ्गी अड्डाको निरीक्षणपछि आइतबार बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘विश्व शान्तिका लागि

दशैंको स्वागतमा ‘भेजिटेरियन फेशन शो’

मोर्निङ ग्लोरी इन्टरटेन्मेन्टले दशैंको उपलक्ष्यमा फेशन शो कार्यक्रम गरेको छ । कार्यक्रम ‘जनावरहरु खानेकुरा होइनन्, साथी हुन्’ भन्ने मर्मका साथ गरिएको थियो । शनिवार काठमाडौंको भिभा बैंकटमा आयोजित फेशन शो

नेपालबाट ४० लाख भन्दा धेरै डिभीका आवेदन, ६० लाख भन्दा धेरै सहभागी

नेपालबाट अहिलेसम्म डिभी लोटरीका लागि ४० लाख भन्दा धेरैले आवेदन दिइसकेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेटको तथ्यांकले देखाएको छ । तथ्यांक अनुशार आवेदकका छोराछोरी र दम्पत्तिहरुको संख्या जोड्दा यो संख्या

यी हुन् नवदुर्गा

  बिजयादशमीको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको

चीनले भारत भएर बग्ने ब्रम्हपुत्रको प्रवाह रोक्यो

भारत र पाकिस्तानबीच पछिल्ला केही समययता बढ्दो तनावकाबीच चीनले आफ्नो सबैभन्दा महंगो विद्युत आयोजना निर्माणका लागि तिब्बतमा ब्रम्हपुत्रको सहायक नदीको प्रवाह रोकेको छ । भारतको पूर्वी क्षेत्र भएर बग्ने ब्रम्हपुत्रको सहायक

कांग्रेसमा पौडेल–सिटौला सम्बन्ध ‘पानी बाराबार’ !

कांग्रेसको १३ औं महाधिवेशनपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच सम्बन्धमा तिक्तता मात्रै छैन्, पानी बाराबार छ । महाधिवेशनयता दुई नेताबीच औपचारिक बेलचालसमेत छैन् । पौडेलले केही दिनअघि पत्रकार

दसैंअघि संशोधन प्रस्ताव दर्ता नहुने

सरकारले दसैंअघि नै दर्ता गर्ने भनिएको संविधान संशोधन प्रस्ताव तत्काल अघि नबढ्ने भएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएका माग सम्बोधन गर्नेबारे सत्तारूढ कांग्रेस र माओवादी केन्द्रबीच साझा धारणा बनाउन

दसैँको बेला यातायात व्यवसायीको दादागिरी

दसैँमा घर जान टिकट बुकिङ खुलाएका व्यवसायीले मनपरी गर्न नपाउने सरकारको निर्णयपछि बुकिङ बीचैमा बन्द गरे, यसकारण करिब आठ लाख यात्रुले अझैँ घर जान टिकट पाएका छैनन् । सिटअनुसार गाडी

नारायणहिटीबाट १९ करोड आम्दानी

सञ्चालनमा आएदेखि नारायणहिटी संग्रहालयबाट करिब १९ करोड रुपैयाँ राजश्व संकलन गरिएको छ । सर्वसाधारणका लागि खुला भएको करिब आठ वर्ष अवधिमा २२ लाख २१ हजार ८९२ जना पर्यटकबाट संग्रहालयले १८ करोड

‘बिजनेस’को अभावमा संसद् एक महिना स्थगित हुने

व्यवस्थापिका–संसद्को बैठक एक महिनाभन्दा बढी स्थगित हुने भएको छ । सरकारका तर्फबाट ‘बिजनेस’ उपलब्ध हुन नसकेपछि छठसम्म बैठक स्थगित हुन लागेको हो । लामो समय बैठक स्थगित हुन लागे पनि

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com