इमिग्रेशन

श्रेष्ठले सुनारलाई दिए गोडाधोएर कन्यादान (फोटो फिचर)

-प्रेम सुनार समाजमा प्रष्ट यहि देख्न सकिन्छ कि शिक्षा सभ्यता र सम्पत्ती , जातिय विभेद निको पार्ने ओखती । उसले प्राय जातिय विभेदको अनुभुत गर्न परेन जो छ समाजमा करोडपति

यसरी हुँदै छ लोकमानमाथि छानबिन

महाअभियोगको सामना गरिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीसहित उनका सहयोगीमाथि समेत छानबिन गर्ने गरी कार्यविधि बनेको छ । संसद्को महाअभियोग समितिले गठन गरेको आन्तरिक कार्यविधि निर्माण उपसमितिले प्रमुख

महाअभियोगपछि शीर्ष नेता एक ठाउँमा

प्रमुख तीन दल कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव सहमतिमा नै पारित गराउने निष्कर्षसहित संविधान कार्यान्वयन, संशोधन र स्थानीय तहको निर्वाचन

लोकमानकोमा ताला लाग्यो, सुरक्षा खारेज

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीर अपराधको कसुरमा महाअभियोगको सामना गरिरहेका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको सचिवालय बन्द गरेको छ । कार्यवाहक प्रमुख आयुक्त दीप बस्न्यातको अध्यक्षतामा बसेको आयुक्तहरूको बैठकले निलम्बित प्रमुख

महाअभियोग प्रक्रिया टुंगोमा पुग्छ : प्रधानमन्त्री

मैले आजै कांग्रेस र एमालेसँग छलफल गरेँ, लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रकरणले अख्तियारमा केही नराम्रो हुँदैन भन्ने विश्वास दिलाएँ । वास्तवमा म लोकमानलाई पहिल्यै हटाउनुपर्छ भन्ने पक्षमा थिएँ । केपी ओली

विदेशी शिक्षण संस्थामाथि कडाइ गरिँदै

सरकारले विदेशी शिक्षण संस्थासँग सम्बन्धन लिई नेपालमा सञ्चालित विद्यालयलाई कडाइ गर्ने गरी नयाँ नियम ल्याउने भएको छ । त्यस्ता विद्यालयमा कम्तीमा १० प्रतिशत विद्यार्थीले निःशुल्क छात्रवृत्तिमा अध्ययनको अवसर समेत पाउनेछन्

टीपीएसको अवधि थपिएको औपचारिक घोषणा, झण्डै ८९५० नेपाली लाभान्वित

नेपालमा गएको महाभूकम्पपछि अमेरिकी सरकारले अमेरिकामा रहेका कागजपत्रबिहिन नेपालीहरुलाई प्रदान गरेको टीपीएसको अवधि थप गरेको औपचारिक घोषणा गरेको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अमेरिकामा रहेका नेपालीहरुलाई प्रदान

महाअभियोगसहितका मुद्धाहरुमा मिलेर जान प्रमुख तीन दल सहमत

प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठक बुधबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ ।तीन दलका शीर्ष नेताहरु महाअभियोगसहितका प्रमुख मुद्धाहरुमा मिलेर जान सहमत भएका छन् । प्रधानमन्त्रीको आव्हानमा

सलुजाको सफलता : ‘आफूलाई कहिले कमजोर नठान्दा सफल भएँ’

  अमेरिकामा झण्डै १९ बर्ष बिताएर नेपाल फर्केपछि सफ्टवेयर कम्पनीमा सिईओ सलुजा आचार्यले आफूलाई कहिले महिला र कमजोर नठान्नु नै आफ्नो सफलताको शुत्र भएको बताएकी छिन् । एबीसी टेलिभिजनको कार्यक्रम

नेपाल–भारत बैठकमा गण्डक सम्झौताको विषय उठाइने

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भारतसँग हुने नेपाल-भारत संयुक्त आयोगको बैठकमा विगतमा भएका सन्धि सम्झौता कार्यान्वयन तथा गण्डक सम्झौताको विषयलाई प्राथमिकताका साथ उठाउने बताएका छन् । उनले भारतमा हुन लागेको आयोगको

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com