स्थानीय तहको संख्या ७ सय ४४ भएसँगै निर्वाचनपछि ३६ हजार ६ सय ५४ जनप्रतिनिधि हुनेछन् । संविधानअनुसार गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष, नगर, उपमहानगर र महानगरमा प्रमुख र उपप्रमुख रहनेछन् ।
प्रोक्यिुटोरियल डिस्क्रिशन अर्थात् पीडीका नामले चिनिने विशेष सुविधाबाट अमेरिकामा रहेका कैयन नेपालीहरुले अमेरिकामा लामोसमयसम्मका लागि बसेर डिपोर्टेशनको डरबिना काम गर्न पाइरहेका छन् । तर यो नीति ट्रम्प कार्यकालमा जोखिममा परेको
श्री पराजुली, कानुनी सेवा निर्देशक, मुनगोभन एण्ड एसोसिएट्स अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशबाट प्रभावितहरुलाई न्युयोर्कमा रहेको मुनगोभन एण्ड एसोसिएट्सले निशुल्क परामर्श दिने घोषणा गरेको छ । यसैविषयमा सोही
न्युयोर्कका चर्चित युवा कानुन व्यवसायी बासु फूलाराको आफ्नै कानुनी फर्म द ल अफिसेज अफ बासु डी फूलारा पीसी सुरु हुने भएको छ । मे महिनाको पहिलोसातादेखि सुरु हुने कानुनी कार्यालय
ललितपुर इमाडोलकी सुलक्क्षणा खड्का साधारण परिवारकी छोरी हुन् । सानै उमेरमा राष्ट्रिय खेलाडी बन्न सफल खड्का पैसा भन्दा नामको लागि खेल्ने बताउँछिन् । उनीको खेलको नाम ‘स्टन्ट’ हो । खेल
विप्लब माओवादीका कार्यकर्ताले आज बालाजु बाइपासमा साझा यातायातको बसमा आगजनी गरेका छन् । नयाँबसपार्क एयरपोर्ट रुटमा चल्ने बा.४ ख. ५६४८ नम्बरको बसमा पेट्रोल छर्केर उनीहरूले आगजनी गरेका हुन्। आगजनीका कारण
निर्वाचन आयोगले बैशाख ३१ का लागि घोषणा भएको स्थानीय तहको चुनावमा उम्मेद्वारको खर्चको सीमा तोकेको छ । आयोगले स्थानीय तह निर्वाचनमा भाग लिने उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसार लगायतका निर्वाचन कार्यमा गर्न
म नपढेको मान्छे पढेकासँग पनि डराउँदिनँ । किनकि मैले काममा डिग्री हासिल गरेकी छु ।’ अस्मिता खड्का / केही नपाएपछि गाउँका पुरुषले उनका श्रीमान्लाई ‘अपुतो’ भन्दै दोस्रो विवाह गर्न उक्साए
मानव बेचबिखनमा परेकी खलंगा–१, रानागाउँ जाजरकोटकी २५ वर्षीया मुना शाही ओली जुत्ता उत्पादन गर्छिन् । उनले नेपालगन्जमा ‘मुना सु सेन्टर’ स्थापना गरेर जुत्ता उत्पादन गर्दै आएकी छिन् । ‘काम गर्न
भारतीय सुरक्षाकर्मीको गोलीले कञ्चनपुरको पुनर्बासमा नेपाली युवक मारिएको घटनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । भारतीय विदेश मन्त्रालयले घटनाको शीघ्र छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त
KHASOKHAS