इमिग्रेशन

समृद्धिका लागि प्राविधिक शिक्षा आवश्यक: नेता महत

नेपाली काँग्रेसका नेता तथा पूर्वअर्थमन्त्री रामशरण महतले मुलुक समृद्धिका लागि प्राविधिक शिक्षा आवश्यक रहेको बताउनुभएको छ । बुधबार नेपाल शिक्षक सङ्घ जुम्लाको आठौँ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्वअर्थमन्त्री

चुनाव चिन्हबिना कुनै हालतमा चुनाव हुन दिन्नौं:बाबुराम भट्टराई

नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले दलीय चुनाव चिन्ह नपाए चुनाव हुन नदिने चेतावनी दिएका छन् । पार्टीको केन्द्रीय परिषद बैठकपछि आयोजित पत्रकार सम्मेलनमा भट्टराइले संसदमा भएका दलहरुलाई मात्र

एकपटक अस्वीकृत भएका सवा सातलाखलाई पुनः अमेरिकी भिसा

अमेरिकाले सन् २०१६ (आर्थिक बर्ष) मा एकपटक भिजिटर लगायतका गैरआप्रवासी भिसा अस्वीकृत भइसकेका ७ लाख २४ हजार ६ सय ६४ जनालाई पुन भिसा जारी गरेको छ । जसमध्ये कैयन नेपालीहरुसमेत

१२ औं अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता इटहरीमा (भिडियो)

अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटीसी) को १२ औं संस्करण पूर्वाञ्चलको इटहरीमा हुने भएको छ । आइओएफटीसीका टुर्नामेन्ट डाइरेक्टर दिवाकर महर्जनले इटहरीमा पत्रकार सम्मेलन गर्दै १२ औं संस्करणमा पूर्वाञ्चलको इटहरीमा

विदेशमा छाएका नेपाली महिला

– दीपेन्द्र सापकोटा / नयाँपत्रिका देशका केही महत्वपूर्ण पदमा महिला आसीन छन् । स्वदेशमा मात्र नभएर विदेशी भूमिमा पनि नेपाली महिलाले आफ्नो क्षमता प्रदर्शन गरिरहेका छन् । थुप्रै नेपाली चेली अन्तर्राष्ट्रिय

नुवाकोटका किसानले कमाए मुला बेचेर ८ महिनामा १० करोड

कम खर्चमा मनग्य आम्दानी गर्न सकिने भएपछि नुवाकोटका किसान मुलाखेतीतर्फ आकर्षित भएका छन् । चालु आवको आठ महिनामा जिल्लामा आठ हजार ३१७ मेट्रिक टन मुला उत्पादन भएको जिल्ला कृषि विकास

४५ वर्षमा ११औँ सन्तान

समाजमा परिवार नियोजनका साधनहरूबारे सामान्य जानकारीसमेत नभएर सुदूरपश्चिमको पहाडमा ४५ वर्षमा ११औँ सन्तान जन्माउने आमाहरू पनि छन् । -प्रकाश सिंह बाजुरा । साप्पाटा– ६ की ४२ वर्षीया आवर्मा बुढाले १३

महिला बने हेड मिस्त्री

दाङमा महिला हेड मिस्त्रीले पुरुषले भन्दा राम्रा र बलिया घर ठड्याइदिएपछि ‘आइमाईले बनाएको घर’ भनेर नाक खुम्च्याउनेहरूले नै अहिले महिला मिस्त्री खोज्न थालेका छन् । -गोबिन्द खड्का सर्राकी सुष्मा चौधरीले

पत्रकार महासंघ ६२ औँ बर्षमा प्रवेस

चैत १६ । आज ६२ औं स्थापना दिवस पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले  मनाउदैछ । दिवसको अवसरमा महासंघले देशभरका विभिन्न ठाउमा कार्यक्रम गर्दैछ । दिवसको अवसरमा शुभकामना दिँदै महासंघका

चीन प्रमण सकेर प्रधानमन्त्री आज स्वदेश फर्किए

काठमडौं १६ चैत । एक साता अघि चीन भ्रमणमा निस्कुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कनु भएको हो । बोबाओ सम्मेलन भाग लिन प्रधानमन्त्री प्रचण्ड गत चैत्र १० गते

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com