इमिग्रेशन

राजनीतिक शुद्धिकरणका लागि ‘थ्रेसहोल्ड’कै पक्षमा ठूला दल

संसद्मा विचाराधीन विधेयकमार्फत दलको मान्यता प्राप्त गर्न न्यूनतम मत सीमा (थ्रेसहोल्ड) राख्ने पक्षमा अधिकांश ठूला दल उभिएका छन् तर साना दल भने थ्रेसहोल्डको व्यवस्था लोकतान्त्रिक मान्यताविपरीत हुने भन्दै विपक्षमा छन्

संविधान संशोधन गरेमा प्रतिकार गर्ने चेतावनी

नेकपा एमालेले सरकारले पेलेर जबरजस्ती संविधान संशोधन गरेमा प्रतिकार गर्ने चेतावनी दिएको छ । शुक्रवार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको स्थायी समितिको बैठकले राजनीतिक दलहरुबीच दुरी

नेपाली विद्यार्थीलाई अमेरिकी भिसामा बृद्धि

  शैक्षिक सत्र २०१५ /१६ मा नेपालीले गत आर्थिक बर्षको तुलनामा धेरै संख्यामा अमेरिकाको विद्यार्थी भिसा पाएको एक तथ्यांकले देखाएको छ । २०१६ को अन्तर्राष्ट्रिय शैक्षिक आदनप्रदानबारे जारी ओपेन डोर

बढुवामा लोकसेवा आयोगको प्रतिनिधित्वप्रति प्रहरीको विरोध

बढुवाको निर्णय प्रक्रियामा लोकसेवा आयोगको प्रतिनिधित्व हुने प्रस्तावित प्रावधानप्रति प्रहरीले असहमति जनाएको छ । बढुवा तथा विभागीय कारबाहीमा समेत आयोगले भूमिका खोजेपछि संविधानविपरीत भन्दै प्रहरीले विरोध गरेको हो । आयोगको

कार्यविधि नबन्दा भूकम्पपीडितले दोस्रो किस्ताको रकम पाउन सकेनन्

अनुदान रकमको पहिलो किस्ताले पुग्ने जति घर निर्माण गरिसकेका भूकम्पपीडितले कार्यविधिको अभावमा दोस्रो किस्ताको रकम पाउन सकेका छैनन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट अति प्रभावित ११ जिल्लामा अभियानकै रूपमा पहिलो

अमेरिकी चुनाव : पुन मतगणना गर्न हिलारीलाई सल्लाह

निर्वाचनसम्बन्धी कानुनविद र तथ्याङ्क विज्ञहरुको एक समूहले अमेरिकामा यसै महिनामा भएको राष्ट्रपतिय चुनावमा साइबर ह्याकिङ्गको शङ्का व्यक्त गरेका छन् । यसकै कारण यो समूहले हिलारी क्लिन्टनलाई तीनवटा राज्यमा खसेको भोटको

अाजदेखि महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरु

‘घर शान्ति नै विश्व शान्तिको आधार : दिगो विकासका लागि लैङ्गिक हिंसारहित समाज’ भन्ने नारासहित अाजदेखि देशव्यापी रूपमा अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरु हुँदैछ । महिला, बालबालिका तथा

किन फिर्ता भयो १७ जिल्लाको पुनःसंरचना प्रतिवेदन ?

स्थानीय तह पुनःसंरचना आयोगले मापदण्ड तथा कार्यसर्तविपरीत पठाइएको १७ जिल्लाको प्रतिवेदन फिर्ता गरेको छ । गाउँपालिका तथा नगरपालिका निर्माणका लागि तय गरिएको जनसंख्याको मापदण्ड नमिलाइकन पठाइएको प्रतिवेदन फिर्ता गरिएको हो

मन्त्रीले उद्घाटन गरेको अस्पताल नै अवैध

नुवाकोटको तारुका १ जोरचौतारामा निर्माण गरेको गौरा–पार्वती सामुदायिक अस्पतालले अनुमति नै नलिइ भवन निर्माण गरेको पाइएको छ । अस्पतालले मापदण्ड पालना नगरी भवन बनाएको भेटिएको हो । सरकारी निकायबाट सञ्चालन

प्रस्ताव ल्याउँछु, फेल भए राजीनामा दिन्छु : प्रधानमन्त्री

मधेसी दलले १३ मंसिरभित्र संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गर्न भनेका छन् । सरकारले भने शुक्रबारसम्म संशोधन प्रस्ताव दर्ता गराउने तयारी गरेको छ । ‘मोर्चाको अल्टिमेटमभित्रै हामी संशोधन प्रस्ताव दर्ता

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com