इमिग्रेशन

कोरोना महामारीमा आइसको अपरेशन, २ हजार कागजपत्रविहिन पक्राउ

युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले कोरोना महामारीका बेलामा गरेको अपरेशनमा २ हजार कागजपत्रविहिनलाई पक्राउ गरेको मंगलबार जनाएको छ । अपरशेन जुलाईदेखि अगस्तसम्म संचालन गरिएको थियो । अपरेशनका क्रममा अपराधको

युएससीआईएसले सच्यायो अक्टोबर २ देखि लागु हुने शुल्क परिवर्तनबारेको सुचनाका ८ गल्ती

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आज फेडरल रजिस्टरमा एक सुचना प्रकाशित गर्दै अक्टोबर २ देखि लागु हुने युएससीआईएसका आवेदनको शुल्क परिवर्तनबारेको सुचनाका ८ गल्ती सच्याएको छ । अगस्त ३ मा प्रकाशित

अमेरिकी नागरिकका मंगेतरहरुका लागि भिसा जारी गरिने, म्याद सकिएकाले पनि पुन: आवेदन दिन नपर्ने

अमेरिकी नागरिकका विदेशमा रहेका मंगेतरहरुका लागि अमेरिकी दूतावास वा कन्सुलेटबाट स्थानीय अवस्था र साधनश्रोतले साथ दिएसम्म ‘के’ भिसा जारी गरिने अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ

टीपीएसबाहकलाई विगतमा गल्तीले ग्रिनकार्ड दिइएको र अबदेखि नदिने युएससीआईएसको भनाई

विगतका अमेरिकामा गैरकानुनी उपस्थीति भएका टीपीएसवाहक अमेरिबाहिर गएर आउँदैमा उनीहरु ग्रिनकार्डमा स्टाटस एड्जस्टका लागि योग्य नहुने युएससीआईएसले जनाएको छ । तर विगतमा ग्रिनकार्ड पाइसकेका टीपीएसवाहकहरुलाई भने यो निर्णयले कुनै असर

टीपीएसवाहकलाई ग्रिनकार्डको बाटोमा जान श्रृजना गरिएको अवरोधबिरुद्ध संघीय अदालतमा मुद्दा

अमेरिकामा टीपीएसवाहकलाई ग्रिनकार्डको बाटोमा जान श्रृजना गरिएको अवरोधबिरुद्ध संघीय अदालतमा मुद्दा दायर गरिएको छ । अमेरिकामा झण्डै ९ हजार नेपालीहरु टीपीएसवाहक रहेका छन् । आप्रवासी अधिकारका लागि काम गर्ने समुहहरुले

डिभी २०२१ : भिसाको लागि आवेदन दिनुअघि राहदानीको म्याद सकिएमा वा हराएमा के गर्ने ?

कुनै कारण तपाईँको राहदानी सङ्ख्या परिवर्तन भयो भने केसीसीले तपाईँको डिभी अन्तर्वार्ता निर्धारण गर्नुअघि नै तपाईँले उनीहरूलाई सो परिवर्तन किन भएको हो भन्ने भन्ने प्रमाण उपलब्ध गराउनु पर्नेछ । यदि

डिसेम्बर ३१ सम्म कैयन भिसा आवेदकले अमेरिकाको भिसा लिंदा अन्तरवार्ता दिनु नपर्ने

आगामी डिसेम्बर ३१ सम्म कैयन भिसा आवेदकले अमेरिकाको भिसा लिंदा अन्तरवार्ता दिनु नपर्ने भएको छ ।  पुरानै श्रेणीको नयाँ अमेरिकी गैरआप्रवासी भिसा लिंदा कैयन आवेदनहरुले भिसा सकिएको दुईबर्षभित्र अमेरिकी दूतावास

ह्वाइट हाउसमै नागरिकता वितरण समारोह, भारतीय मूलका मतदाताको मन जित्ने ट्रम्पको जुक्ती

रिपब्लिकन राष्ट्रिय सम्मेलनको दोश्रो दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउसमै नागरिकता वितरण समारोह गरेका छन् । जुन समारोहको भिडियो रिपब्लिकन सम्मेलनमा समेत देखाइएको छ । होमल्याण्ड सेक्युरिटीका कार्यवाहक सेक्रेटरी चाड

७० प्रतिशत कर्मचारीहरुलाई बेतलवी विदा दिने युएससीआईएसको योजना परित्याग

अमेरिकी सरकारको ग्रिनकार्ड, नागरिकता, भिसा लगायतका सन्दर्भमा काम गर्ने मुख्य निकाय युएससीआईएसले अगस्तको अन्तिमदेखि १३ हजार कर्मचारीहरुलाई बेतलवी विदा दिने योजना खारेज गरेको छ । युएससीआईएसले बजेटको अभाव भएको भन्दै

अमेरिकी सेनामा प्रवेश गरेका गैर नागरिकले तुरुन्तै नागरिकता आवेदन दिन पाउने, पेन्टागनको रोक खारेज

तीब्र गतिमा अमेरिकी नागरिकता प्राप्त गर्नका लागि अमेरिकी सेनामा ६ महिनादेखि एकबर्षसम्म काम गरेको हुनुपर्ने पेन्टागनको नीतिलाई संघीय अदालतले कार्यान्वयनमा रोक लगाएको छ । वासिंटन डिसीका संघीय न्यायाधिसले मंगलबार एक

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com