
नेपालमा चाडपर्व आइरहँदा अमेरिका निवासी नेपालीहरुको नेपाल जाने चाहना हुनसक्छ । तर उनीहरुले नेपाल जाँदा केही नियमहरुको पालना गर्नुपर्ने हुन्छ । नेपाल यात्रा गर्नु पर्ने नेपाली राहदानी वाहकहरुले अमेरिकामा रहेको

आश्विन महिनामा विदेशबाट नेपाल जानेमा सबैभन्दा धेरै अमेरिकाबाट रहेको नेपाल सरकारको अध्यागमन विभागले जनाएको छ । आश्विन महिनामा अमेरिकाबाट २४० जना नेपाल गएका थिए, जसमध्ये १६१ जना पुरुष र ७९

अमेरिकी सरकारको युएससीआईएसले अर्को सातादेखि एसाइलम आवेदन आई ५८९ फर्मको नयाँ संस्करण लागु गर्ने भएको छ । अक्टोबर २६ सोमबारदेखि एसाइलमको नयाँ फर्म लागु हुने युएससीआईएसले जनाएको छ । अक्टोबर
अमेरिकाबाहिर ६ महिनाभन्दा बढी बसेको ग्रिनकार्डवाहकले फर्केपछि अमेरिकी नागरिकताका लागि आवेदन दिन ४ बर्ष ९ महिना कुर्न नपर्ने कानुन व्यवसायी केशवराज सेडाईले जानकारी दिनुभएको छ । ग्रिनकार्डवाहक अमेरिकाबाहिर एकपटकमा ६

अमेरिकी सरकारको युएससीआईएसले अक्टोबर १९ देखि शीघ्र प्रकृया शुल्क १४४० डलरबाट बढाएर २५ सय डलर बनाउने भएको छ । रोजगारमा आधारित ग्रिनकार्ड आवेदन ईबी वान, टु र थ्रीका अन्तरगत आई
डिभी लोटरी भर्नका लागि कुनै उमेरको सिमाबन्दी नरहेको अमेरिकी दूतावास काठमाडौंले जनाएको छ । सामाजिक सञ्जालमा गरेको भिसा च्याटका क्रममा कन्सुलर अधिकारीले यसबारे स्पष्ट पारेका हुन् । डिभी लोटरी भर्न

सेप्टेम्बरका डाइभर्सिटी भिसा पाएका केही नेपालीहरु अक्टोबरमा नै अमेरिका आउन खोज्दा काठमाडौं विमानस्थलबाट नै फर्काइएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश डिसेम्बर ३१ सम्म नै लागु हुने भएकाले

इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसको आग्रहमा रिहाहुने मितिपछि पनि जेलमा नै राखिएकाहरुलाई लस एन्जलस काउन्टीले १४ मिलियन डलर क्षतिपूर्ति दिने भएको छ । लस एन्जलस काउन्टीको प्रहरीले जेलमा रहेका व्यक्तिको

न्युयोर्कको अध्यागमन अदालत हिराशतमा नरहेकाहरुको सुनुवाईका लागि कम्तीमा नोभेम्बर ३ को चुनाव अगाडि नखुल्ने भएको छ । एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले नियमित सुनुवाई अक्टोबरमा सुचारु नहुने जनाएको हो ।

हाइस्कुल स्तरको शिक्षा नभएपनि डिभी लोटरी भरेर अमेरिका जानका लागि योग्य हुनसक्ने जनाइएको छ । अमेरिकी सरकारले तोकेको काममा अनुभव भएमा शैक्षिक योग्यता नभएपनि डिभी लोटरीको लागि योग्य हुने प्रावधान
KHASOKHAS