इमिग्रेशन

म अमेरिकामा नै छु, के मैले अमेरिकाबाटै डिभी लोटरी भर्न सक्छु ?

अमेरिकामा बस्ने नेपालीहरुले पनि डिभी लोटरीका लागि फर्म भर्न पाउने अमेरिकी सरकारले जारी गरेको निर्देशिकामा जनाइएको छ । अमेरिकामा बस्ने व्यक्तिले पनि डिभी लोटरीका लागि अरुसरह नै फारम भर्न सक्नेछन्

डिभी आवेदन फारममा परिवारका कुनकुन सदस्य उल्लेख गर्नुपर्ला ?

पति /पत्नी : यदि तपाईँ कानुनसम्मत विवाहित हुनुहुन्छ भने तपाईँको पति/पत्नी तपाईँसँग बसे वा नबसे पनि वा तपाईँसँगै अमेरिका आप्रवासन गर्ने उद्देश्य राखेको भए वा नभए तापनि तपाईँले आफ्नो पति/पत्नीको

अमेरिकी कामदार भिसामा कडाई गर्ने नयाँ नियम भोलि फेडरल रजिस्टरमा, डिसेम्बर ७ बाट लागु हुने

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले कामदार भिसा एचवान बीमा अझ कडाई गर्ने अन्तरिम अन्तिम नियम भोलि फेडरल रजिस्टरमा प्रकाशित हुने भएको छ ।  यो नियम अन्तरिम अन्तिम नियम भएकाले

डिभी लोटरी भर्ने अवधि नोभेम्बर १० अपरान्ह १२ बजेसम्म, अन्तिमसम्म नकुर्न सुझाव

न्युयोर्क समय अनुशार अक्टोबर ७ बुधबारदेखि डिभी भर्ने अवधि सुरु भएकोमा नोभेम्बर १० अपरान्ह १२ बजेसम्म डिभी लोटरी भर्न सकिने भएको छ । एउटाभन्दा धेरै आवेदन भर्नेहरु डिभी कार्यक्रमका लागि

अक्टोबर १३ देखि बुबाआमा र हजुरबुबाआमालाई क्यानडाको पीआर स्पोन्सर खुल्ला

लामो ढिलाईपछि क्यानडाको अध्यागमन, शरणार्थी र नागरिकता मन्त्रालयले बुबाआमा र हजुरबुबाआमालाई क्यानडाको पीआर स्पोन्सर गर्न चाहनेहरुका लागि आवेदन खोल्ने भएको छ । सन् २०२० को यो कार्यक्रम तीनसाताका लागिमात्र खोलिने

अमेरिकी कामदार भिसामा कडाई गर्ने नयाँ नियम घोषणा, यस्ता छन् तीन मुख्य परिवर्तन

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले कामदार भिसा एचवान बीमा अझ कडाई गर्ने अन्तरिम अन्तिम नियमको घोषणा गरेको छ । यो नियम अन्तरिम अन्तिम नियम भएकाले फेडरल रजिस्टरमा प्रकाशित भएको

Spain Madrid
कागजपत्रविहिन आप्रवासीमाथि कडाई गर्ने स्पेनको घोषणा, नेपालीहरु धमाधम पोर्चुगल जाँदै

– कृष्ण खनाल ‘मदन’ स्पेन सरकारले गैरकानूनी रुपमा बसेका आप्रवासी माथि कडाई गर्ने भएको छ । स्पेनका उपप्रधानमन्त्री पाब्लो इग्लेसियसले कादेना सेर रेडियोमा दिएको अन्तर्वातामा बताए अनुसार गैरकानूनी रुपमा बसेका

टीपीएसवाहकबारे नीति निर्देशिका अपडेट, नाइन्थ र सिक्स्थ सर्किटमा मात्र ग्रिनकार्ड पाउनसक्ने

अमेरिकी सरकारको युएससीआईएसले टीपीएसवाहक र स्टाटस एड्जस्टको योग्यताबारे नीति निर्देशिकामा अपडेट गरेको छ । अपडेट गरिएको निर्देशिकामा टीपीएसवाहक अध्यागमन तथा राष्ट्रियता ऐन २४५ ए अनुशार स्टाटस एड्जस्ट गर्न योग्य भए

यसरी भर्नुहोस् डिभी लोटरी भोलिदेखि, नेपालमा बेलुका ९:४५ देखि भर्न सकिने

सन् २०२२ का लागि डिभी लोटरी अक्टोबर ७ देखि भर्न सकिने अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । न्युयोर्क समय अनुशार अक्टोबर ७ बुधबार अपरान्ह १२

‘नेपालका कम्युनिष्ट पार्टीका सदस्यलाई अमेरिकामा आफसेआफ रोक लगाइएको होइन’: दूतावास

अमेरिकी दूतावास काठमाडौंले अमेरिकी भिसाका सम्बन्धमा पछिल्ला दिनमा प्रकासित केही सूचनाहरु भ्रामक रहेको भन्दै त्यस सम्बन्धमा दूतावासको ध्यानाकर्षण भएको जनाएको छ। हालै युएससीआईएसले प्रकाशित गरेको पोलिसी अलर्टलाई आधार मानेर केही

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com