इमिग्रेशन

डिभी लोटरी भर्ने म्याद नोभेम्बर १० सम्म, अन्तिमसम्म नकुर्न सुझाव

न्युयोर्क समय अनुशार अक्टोबर ७ देखि डिभी भर्ने अवधि सुरु भएकोमा नोभेम्बर १० अपरान्ह १२ बजेसम्म डिभी लोटरी भर्न सकिने छ । नतिजा सन् २०२१ को मे ८ मा आउनेछ

एक्सक्लुसिभ: अदालतको आदेशपछि सेप्टेम्बरमामात्र ४०४ डिभी विजेता नेपालीले पाए भिसा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमार्फत सन् २०२० को भिसाको औचित्य समाप्त गरेकोमा संघीय अदालतले त्यसको बिरुद्धमा फैसला गरेपछि सेप्टेम्बरमा मात्र ४०४ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका छन् ।

अमेरिका: ओपीटी वर्क परमिटको दुरुपयोग गर्ने ११ भारतीयसहित १५ विद्यार्थी पक्राउ

अमेरिकामा विद्यार्थी भिसामा आएर ओपीटी वर्क परमिटको दुरुपयोग गर्ने ११ भारतीयसहित १५ अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई पक्राउ गरिएको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले जनाएको छ । ओपीटीमा जालसाजी रोक्न आइस र होमल्याण्ड

अमेरिकी सरकारले एकैपटक ११ सय बढीको ओपीटी वर्क परमिट खारेज गर्दै

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले ११ सयभन्दा धेरै अन्तर्राष्ट्रिय विद्यार्थीहरुको ओपीटी कार्यक्रम अन्तरगतको वर्क परमिट खारेज गर्ने भएको छ । उनीहरुको वर्क परमिट या त खारेज गरिने छ या

‘जड्याहा चालक’देखि सानाठूला अपराधीलाई एसाइलम नदिने नियम फेडरल रजिष्टरमा, नोभेम्बर २० देखि लागु

अब मादक पदार्थ सेवक गरेर गाडी चलाएकादेखि अन्य सानाठूला अपराध गरेकालाई अमेरिकामा एसाइलम नदिइने भएको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिस र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले यसबारे अन्तिम नियम

कैयन अमेरिकी भिसा आवेदकले यात्रा, रोजगार र आवासको १५ बर्षको इतिहास बुझाउनुपर्ने नियम ल्याईदै

अमेरिकी सरकरको विदेश मन्त्रालयले कैयन अमेरिकी भिसा आवेदकले १५ बर्षको इतिहास बुझाउनुपर्ने नियम ल्याउने तयारी गरेकोछ छ । त्यसका लागि व्यवस्थापन र बजेट अफिसको स्वीकृतिका लागि आज फेडरल रजिस्टरमा सुचना

थपियो न्युयोर्क लगायतका अध्यागमन अदालतमा नियमित सुनुवाईको स्थगन, नोभेम्बर ९ अगाडि नखुल्ने

न्युयोर्कको अध्यागमन अदालत हिराशतमा नरहेकाहरुको सुनुवाई कम्तीमा नोभेम्बर ९ सम्म स्थगित भएको छ । एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले नोभेम्बर ६ सम्म नियमित सुनुवाई स्थगित गरेकोमा त्यसपछिको सप्ताहन्तका कारण कम्तीमा नोभेम्बर

भिजिटर भिसाका २ योग्यता हटाइदै, पारिश्रमिक लिने कलाकार र खेलाडी भिजिटर भिसामा आउन नपाउने

अमेरिकी सरकारको विदेश मन्त्रालयले भिजिटर भिसा बी वानका २ वटा योग्यताहरु हटाउने प्रस्तावित नियम भोलि अक्टोबर २१ मा फेडरल रजिस्टरमा प्रकाशित गर्ने भएको छ । यो नियमका लागि ६० दिनको

मादक पदार्थ सेवक गरेर गाडी चलाएकादेखि अन्य सानाठूला अपराध गरेकालाई एसाइलम नदिइने

अब मादक पदार्थ सेवक गरेर गाडी चलाएकादेखि अन्य सानाठूला अपराध गरेकालाई अमेरिकामा एसाइलम नदिइने भएको छ । आज अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिस र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले यसबारे अन्तिम

ग्रिनकार्डका लागि आई १४० आवेदनमा शीघ्र प्रकृया शुल्क आजदेखि २५ सय डलर

अमेरिकी सरकारको युएससीआईएसले आजदेखि  शीघ्र प्रकृया शुल्क १४४० डलरबाट बढाएर २५ सय डलर बनाएको छ । रोजगारमा आधारित ग्रिनकार्ड आवेदन ईबी वान, टु र थ्रीका अन्तरगत आई १४० का लागि

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com