इमिग्रेशन

अमेरिकाका अध्यागमन अदालतमा नेपालीका ३९०९  केसहरु पेन्डिङ, सुनुवाई डिसेम्बर १४ अगाडि नहुने

न्युयोर्कको अध्यागमन अदालत लगायत अमेरिकाका अन्य कैयन अध्यागमन अदालतमा हिराशतमा नरहेकाहरुको सुनुवाई डिसेम्बर १४ अगाडि नहुने भएको छ । एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले डिसेम्बर ११ सम्म नियमित सुनुवाई स्थगित

अमेरिकाको भिजिटर भिसाका लागि १५ हजार डलरसम्म धरौटी, नेपालीलाई यसकारण छुट

अमेरिकाको विदेश मन्त्रालयले अमेरिकाको भिजिटर भिसाका लागि ५ हजारदेखि १५ हजार डलरसम्म धरौटी राख्नुपर्ने नियम आजैदेखि लागु हुनेगरी प्रकाशित गरेको छ । यो नियम अनुशार ओभरस्टे दर उच्च भएका देशहरुका

सरकारी ‘एनआरएन कार्ड’ लिएकालाई अन अराइभल भिसा

अब सरकारी एनआरएन कार्ड लिएका र म्याद बाँकी रहेका विदेशी नागरिकताप्राप्त नेपाली मुलकाहरुलाई नेपाल जाँदा विमानस्थलमा नै अन अराइभल भिसा दिइने भएको छ । तर यात्रा सुरु हुनुभन्दा ७२ घण्टा

अहिलेसम्म युएससीआईएसबाटै एसाइलम पाउने नेपालीको संख्या सार्वजनिक, पछिल्लो एकबर्षमा ३६ जना

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले एकबर्षमा युएससीआईएसबाटै एसाइलम स्वीकृत हुने नेपालीको संख्या सार्वजनिक गरेको छ । जस अनुशार आर्थिक बर्ष २०१९ मा युएससीआईएसबाटै एसाइलम स्वीकृत हुने नेपालीहरु ३६ जनामात्र

डिसेम्बर भिसा बुलेटिन : २८२५ सम्म केस नम्बर हुने नेपाली डिभी विजेताले जनवरीमा भिसा पाउनसक्ने

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेट ब्यूरो अफ कन्सुलर अफेयर्सले डिसेम्बरको भिसा बुलेटिन जारी गर्दै डिभी विजेता नेपालीहरुलाई डिसेम्बरमा २७५० र जनवरीमा २८२५ केसमा सिमाबन्दी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड

डिसेम्बर भिसा बुलेटिन: अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीलाई ग्रिनकार्ड १४ बर्ष ३ महिनामा

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले डिसेम्बरको भिसा बुलेटिन जारी गरेको छ । आज जारी गरेको भिसा बुलेटिन अनुशार अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीलाई नोभेम्बरमा ग्रिनकार्ड प्राप्त गर्न लाग्ने

जाँदाजाँदै अध्यागमनमा कडाई यस्ता कदमहरु चाल्दै ट्रम्प प्रशासन

अब अमेरिकामा ट्रम्प प्रशासनको अवधि २ महिनामात्र बाँकी रहेको छ । यो अवधिमा ट्रम्प प्रशासनले अध्यागमनमा लगाम लगाउने केही कदमहरु चाल्ने तयारी गरेकोछ । पछिल्लो केहीदिन यता नागरिकताको प्रश्नावली परिवर्तन

अब ग्रिनकार्ड सही तरिकाले लिएको पुष्टी गरेरमात्र नागरिकता, नत्र अस्वीकार

अमेरिकी सरकारको युएससीआईएसले अब आवेदकले ग्रिनकार्ड सही तरिकाले लिएको सुनिश्चित गरेरमात्र अमेरिकी नागरिकता स्वीकृत गर्नेगरी नीति निर्देशिका अपडेट गरेको छ । यदि गल्तीले, जालसाजीपूर्ण तरिकाले वा कानुनको पालना नगरिकनै ग्रिनकार्ड

अध्यागमन जेलबाट पर्यवेक्षणमा अस्थायी रिहा भएकालाई वर्क परमिट नदिने प्रस्तावित नियम बिहिबार

अध्यागमन जेलबाट पर्यवेक्षणमा अस्थायी रिहा भएकालाई वर्क पर्मिट नदिने प्रस्तावित नियम बिहिबार फेडरल रजिस्टरमा प्रकाशित गरिने भएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले वर्क परमिटमा कटौती गर्ने प्रस्तावित नियमको घोषणा

ग्रिनकार्ड स्वीकृत गर्दा अफिसरलाई तजविज अधिकार : नीति निर्देशिकामा अपडेट

अमेरिकी सरकारको युएससीआईएसले ग्रिनकार्ड स्वीकृत गर्दा स्वीकृत गर्ने अधिकारलाई प्रदान गर्ने तजविज अधिकारमा अपडेट गरेको छ । अब आवेदकले पनि उसको आवेदन हेरिरहेको अधिकारीलाई त्यस्ता आधारबारे जानकारी दिएर तजविज अधिकारको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com