इमिग्रेशन

अमेरिकामा एसाइलम लगभग समाप्त गर्ने नियम जारी, जनवरी ११ बाट लागु

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी र डिपार्टमेन्ट अफ जस्टिसले अमेरिकामा लगभग एसाइलमलाई पूर्णरुपमा नै प्रतिबन्ध लगाउने अन्तिम नियम आज फेडरल रजिष्टरमा प्रकाशित गरेको छ । यो नियम नवनिर्वाचित राष्ट्रपति

बाल्यकालमा अमेरिका आएका कागजपत्रविहिनबाट देशनिकालाबाट संरक्षणका लागि नयाँ आवेदन लिन सुरु

अदालतको आदेशपछि अमेरिकी सरकारको युएससीआईएसले बाल्यकालमा अमेरिका आएका दशौं हजार कागजपत्रविहिन आप्रवासीहरु वर्क परमिट प्रदान गर्ने र देशनिकालाबाट संरक्षण प्रदान गर्ने ओबामा युगको डाका कार्यक्रमका लागि नयाँ आवेदन समेत स्वीकार

नेपाल लगायतको टीपीएसको कागजातको अवधि ९ महिना थप्ने निर्णय फेडरल रजिष्टरमा प्रकाशित

नेपाल लगायतका हैटी र मध्य अमेरिकी देशका नागरिकको टीपीएसको कागजातको अवधि ९ महिना थपिएको छ । अमेरिकी सरकारले बुधबार फेडरल रजिष्टरमा एक सुचना प्रकाशित गरी नेपाल लगायत एल साल्भाडोर, हैटी,

नेपाल लगायतको टीपीएसको कागजातको अवधि ९ महिना थपिने

नेपाल लगायतका हैटी र मध्य अमेरिकी देशका नागरिकको टीपीएसको कागजातको अवधि ९ महिना थपिने भएको छ । अमेरिकी सरकारले बुधबार फेडरल रजिष्टरमा एक सुचना प्रकाशित गरी नेपाल लगायत एल साल्भाडोर,

अध्यागमन अदालतको सुनुवाई स्थगन २ साता थपियो, कम्तीमा जनवरी ४ अगाडि नखुल्ने

न्युयोर्कको अध्यागमन अदालत लगायत अमेरिकाका अन्य कैयन अध्यागमन अदालतमा हिराशतमा नरहेकाहरुको सुनुवाई जनवरी ४ अगाडि नहुने भएको छ । एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले जनवरी १ सम्म नियमित सुनुवाई स्थगित

लाखौंलाई देशनिकाला हुनबाट जोगाउने ओबामाकालिन कार्यक्रमलाई संघीय अदालतबाट पुनर्जीवन

बाल्यकालमा अमेरिका आएका दशौं हजार कागजपत्रविहिन आप्रवासीहरु वर्क परमिट प्रदान गर्ने र देशनिकालाबाट संरक्षण प्रदान गर्ने ओबामा युगको डाका कार्यक्रमका लागि आवेदन दिन तत्काल योग्य भएका छन् । शुक्रबार न्युयोर्कको

बेलायतले खोल्यो वर्क परमिट, नेपालबाट पनि आवेदन दिन पाइने

बेलायत सरकारले मंगलबार १ डिसेम्बरदेखि 
अंकमा आधारित भिसा प्रणाली शुरु गरेको छ । बेलायतले युरोपेली संघ (ईयू) छाडेपछि संसारभरिका 
प्रतिभावान तथा दक्ष कामदार भित्रयाउन नयां 
प्रणाली शुरु गरेको अधिकारीहरुले जनाएका

अमेरिकी नागरिकताका लागि आजदेखि लागु १२८ प्रश्न, नागरिकता पाउन २० मध्ये १२ को जवाफ दिनुपर्ने

आज डिसेम्बर १ देखि अमेरिकी नागरिकताको आवेदन दिनेहरुका सन्दर्भमा अमेरिकाले नागरिकताका लागि लिइने परीक्षाका प्रश्नहरु थप गरेको छ । कैयन प्रश्नहरु किनका रुपमा सोधिएका छन् । अमेरिकी सिनेटरहरुको तुलनामा प्रतिनिधिसभा

फेरी थपियो अध्यागमन अदालतमा सुनुवाई स्थगन, डिसेम्बर २१ अगाडि नखुल्ने

न्युयोर्कको अध्यागमन अदालत लगायत अमेरिकाका अन्य कैयन अध्यागमन अदालतमा हिराशतमा नरहेकाहरुको सुनुवाई डिसेम्बर २१ अगाडि नहुने भएको छ । एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले डिसेम्बर १८ सम्म नियमित सुनुवाई स्थगित

भोलिदेखि आवेदन दिनेहरुलाई अमेरिकी नागरिकताको परीक्षा प्रणाली परिवर्तन, धेरै र कठिन प्रश्न

भोलि डिसेम्बर १ देखि अमेरिकी नागरिकताको आवेदन दिनेहरुका सन्दर्भमा अमेरिकाले नागरिकताका लागि लिइने परीक्षा प्रणालीमा परिवर्तन हुने भएको छ । आवदेकको अमेरिकाबारेको ज्ञान जाँच्नका लागि लिइने परीक्षामा युएससीआईएसले परिवर्तन गरेको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com