इमिग्रेशन

ट्रम्प प्रशासनद्वारा विश्वभर भिसा अन्तर्वार्ता अस्थायी रूपमा स्थगित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा अध्यागमन सम्बन्धी कडाइलाई निरन्तरता दिँदै अमेरिकी सरकारले विश्वभरका भिसा आवेदकहरूका लागि अन्तर्वार्ता प्रक्रिया अस्थायी रूपमा रोकेको छ। मंगलवार अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले दिएको जानकारी

न्युयोर्कमा स्थानीय प्रहरीलाई आइससँगको अध्यागमन सहकार्यमा रोक लगाउने नयाँ कानुन लागू

न्युयोर्क राज्यमा स्थानीय प्रहरी तथा कानुन कार्यान्वयन निकायहरूलाई नागरिक अध्यागमन कार्यान्वयनमा सहयोग गर्न रोक लगाउने नयाँ नियम मंगलबार (अगस्ट २५) देखि लागू भएको छ। यस नयाँ व्यवस्थाले अझै पनि आइससँग

देश निकालाका लागि होमल्यान्ड सेक्युरिटीले किनेका १० विमान प्रयोगहीन बनेपछि सिनेटरहरूद्वारा स्पष्टीकरण माग

अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले देश निकाला उडानका लागि ४६ करोड ४० लाख डलरमा १० वटा पुराना विमान खरिद गरेको विषयमा विवाद उत्पन्न भएको छ। तीन जना डेमोक्र्याटिक सिनेटरहरूले मंगलबार

अमेरिकाको कामदार भिसामा ठूलो परिवर्तनको तयारी, नयाँ नियम प्रस्ताव गर्दै

अमेरिकी होमल्याण्ड सेक्युरिटीले कामदार भिसा एच–१ बी गैरआप्रवासी कार्यक्रममा विभिन्न महत्वपूर्ण परिवर्तन गर्ने उद्देश्यले नयाँ नियम ल्याउने प्रक्रिया अघि बढाएको छ। प्रस्तावित नियम अहिले व्यवस्थापन तथा बजेट कार्यालयको समीक्षामा रहेको

डिभी रोक्नु गैरकानुनी ठहर गर्दै ११५२ बादीको प्रक्रिया अघि बढाउन अदालतको आदेश

अमेरिकी संघीय अदालतले ट्रम्प प्रशासनले डाइभर्सिटी भिसा कार्यक्रमका महत्वपूर्ण प्रक्रिया गैरकानुनी रूपमा रोकेको ठहर गर्दै २०२६ को डाइभर्सिटी भिसा चिठ्ठामा छनोटमा परेका आवेदक र उनीहरूका योग्य परिवारका सदस्यहरूको आवेदन प्रक्रिया

ट्रम्प प्रशासनद्वारा अमेरिकी सैनिककी पत्नी देशनिकाला, ६ वर्षीया छोरी बनिन् आमाविहीन

ट्रम्प प्रशासनको अध्यागमन विरुद्धको कडा नीतिका कारण अमेरिकी सेनाका एक सार्जेन्टकी पत्नीलाई सोमबार होन्डुरस  देश निकाला गरिएको छ। यस घटनाले अमेरिकी सेनाका अधिकारीहरूका नातेदारहरूमाथि परेको पछिल्लो प्रभावलाई उजागर गरेको छ।

वासिङ्टन क्षेत्रमा आइसको अपरेसन: १,३०० भन्दा बढी कागजातविहीन आप्रवासी पक्राउ

अमेरिकी आइसले वासिङ्टन डिसी वरपरका क्षेत्रहरूमा सञ्चालन गरेको दुई हप्ते विशेष अपरेसनका क्रममा १,३२८ जना कागजातविहीन आप्रवासीहरूलाई पक्राउ गरेको छ। एजेन्सीका स्रोतहरूका अनुसार यो हालसम्मकै सबैभन्दा सफल अपरेसनहरूमध्ये एक हो।

अमेरिकामा इतिहासकै ठूलो सामूहिक भिसा रद्द गर्ने तयारी, को हुनेछन् प्रभावित?

ट्रम्प प्रशासनले अमेरिकामा असाइलमका लागि आवेदन दिएका वा आवेदन प्रक्रियामा रहेका २ लाखसम्म विदेशी नागरिकको बिजनेस तथा टुरिस्ट भिसा रद्द गर्ने तयारी गरेको छ। यो कदम कार्यान्वयन भएमा अमेरिकी इतिहासमै

अमेरिकाको कामदार भिसा एच–१बी आवेदनमा १ लाख ३ हजार डलर शुल्क प्रस्ताव

अमेरिकी होमल्यान्ड सेक्युरिटीले ८५ हजार एच–१बी निवेदनका लागि १ लाख ३ हजार २ सय ६५ डलरको नयाँ शुल्क प्रस्ताव गरेको छ। यो शुल्क रोजगारदाताले एच–१बी निवेदन दर्ता गर्दा तिर्नुपर्नेछ र

अमेरिकी जलसेनामा कार्यरत जवानका बुबा आप्रवासन अधिकारीद्वारा गिरफ्तार, देशनिकालाको जोखिम

अमेरिकी जलसेनाका एक जवान इतिहासकै लामो निरन्तर समुद्री तैनाथीमा खटिएकै समयमा उनका बुबालाई अमेरिकी अध्यागमन अधिकारीहरूले पक्राउ गरेका छन्। निकाारागुवाबाट आएर विगत १९ वर्षदेखि अमेरिकामा बस्दै आएका ४८ वर्षीय लुइस

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com