इमिग्रेशन

आमा-छोरीको ज्यान जाने गरी न्युयोर्कमा डुङ्गा पल्टाउने क्याप्टेन आइसको नियन्त्रणमा

न्युयोर्क हार्बरमा दुई जनाको ज्यान जाने गरी भएको भयानक डुङ्गा दुर्घटनाका चालकलाई अमेरिकी आइसले पक्राउ गरेको छ। अनुसन्धानका क्रममा उनी गैरकानुनी रूपमा अमेरिकामा बस्दै आएको खुलेपछि सङ्घीय अधिकारीहरूले यो कारबाही

धरौटीको नियम लागु भएपछि १ महिनामा २७ नेपालीलाई अमेरिकाको भिजिटर भिसा

अमेरिकाले भिसा धरौटीसम्बन्धी नयाँ नियम लागू गरेपछिको पहिलो पूरा महिना फेब्रुअरी २०२६ मा जम्मा २७ जना नेपालीले मात्र अमेरिकाको भिजिटर भिसा पाएका छन्। अमेरिकी विदेश मन्त्रालयले बिहिबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार

वर्क परमिट लिन चाहने अन्तर्राष्ट्रिय विद्यार्थीलाई १ लाख डलर शुल्क प्रस्ताव ह्वाइट हाउसको समीक्षामा

अन्तर्राष्ट्रिय विद्यार्थीको काम गर्ने अनुमतिसँग सम्बन्धित १ लाख अमेरिकी डलर शुल्क लगाउने प्रस्ताव ह्वाइट हाउसको नियामक समीक्षामा पुगेको छ। अमेरिकी सरकारको नियामक वेबसाइटमा प्रकाशित विवरणअनुसार, “वैकल्पिक व्यावहारिक प्रशिक्षण शुल्क” शीर्षकको

ट्रम्पको गैरनागरिक मतदानसम्बन्धी दाबी पुष्टि गर्न होमल्यान्ड सेक्युरिटी असमर्थ

डोनाल्ड ट्रम्प प्रशासनले कुनै प्रमाण बिना अमेरिकाको नेभाडा राज्यमा हजारौँ गैरनागरिकहरूले गैरकानुनी रूपमा मतदाता नामावलीमा नाम दर्ता गराएको दाबी गरेको एक महिनापछि, होमल्यान्ड सेक्युरिटीका अधिकारीहरूले उक्त दाबीको पुष्टि गर्न सकेनन्।

text
नेपालबाट देशनिकाला गर्न लागिएका अमेरिकीलाई थुनामुक्त गर्न अदालतको आदेश

वैवाहिक भिसाको दुरुपयोग गरी गैरकानुनी रूपमा धर्म प्रचारप्रसार गरेको आरोपमा अध्यागमन विभाग र प्रहरीको नियन्त्रणमा रहेका अमेरिकी नागरिक पिटर क्वाङ सियोङ किमलाई सर्वोच्च अदालतले गैरकानुनी थुनाबाट तत्काल मुक्त गर्न आदेश

अमेरिकाद्वारा २,३०० मेक्सिकनलाई ग्वाटेमाला देशनिकाला, मेक्सिकोको कडा आपत्ति

अमेरिकी प्रशासनले आप्रवासन नीतिमा कडाइ गर्दै यसै वर्ष करिब २,३०० मेक्सिकन नागरिकलाई तेस्रो मुलुक ग्वाटेमाला देशनिकाला गरेको छ। ग्वाटेमालाका राष्ट्रपति बर्नाडो अरेभालोले एक टेलिभिजन अन्तर्वार्तामा आफ्नो देश फर्काइएका नागरिकहरूसँगै मेक्सिकनहरू

अमेरिकाको आप्रवासी भिसा स्थगन नीतिमा परेका देशसँग सम्बन्धित श्रेणीमा एकै महिनामा ६२६ भिसा

अमेरिकी विदेश मन्त्रालयले सन् २०२६ को फेब्रुअरीमा विश्वभर २६ हजार ४८३ वटा आप्रवासी भिसा जारी गरेको छ। तीमध्ये प्रशासनको आप्रवासी भिसा जारी गर्न रोक लगाउने नीतिमा परेका ७५ देशसँग सम्बन्धित

एसाइलम आवेदकले अब अन्तर्वार्ताभन्दा १४ दिनअघि सबै प्रमाण बुझाउनुपर्ने

अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (युएससीआईएस) ले अगस्ट २१ देखि अमेरिकामा एसाइलमका लागि आवेदन दिएका व्यक्तिहरूका लागि थप कडा प्रक्रिया लागू गर्ने भएको छ। नयाँ नियमअनुसार अन्तर्वार्ता पुनःतोक्न चाहने आवेदकले

सङ्घीय न्यायाधीशहरूको आलोचना गरेपछि ट्रम्प प्रशासनका अधिवक्ताविरुद्ध फ्लोरिडा बारमा उजुरी

अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका मुख्य अधिवक्ता जेम्स पर्सिवलले सङ्घीय न्यायाधीशहरू र तिनका फैसलामाथि सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै “वोर्स्ट अफ द वोर्स्ट” सूची सार्वजनिक गरेपछि उनिविरुद्ध ‘फ्लोरिडा बार’ मा आचारसंहिता

एआईको दुरुपयोग गरी अमेरिकामा आप्रवासी ठग्ने गिरोह सक्रिय: वकिलको ‘फेक भिडियो’ बनाएर लाखौँको ठगी

नक्कली कागजात र आर्टिफिसियल इन्टेलिजेन्सको दुरुपयोग गरी अमेरिकामा बसोबास गर्ने आप्रवासीहरूलाई ठगी गर्ने एउटा गिरोह सक्रिय भएको पाइएको छ। सामाजिक सञ्जालमा नाम चलेका अधिवक्ताहरूको ‘एआई-जेनेरेटेड’ भिडियो बनाएर लाखौँ डलर ठगी

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com