इमिग्रेशन

अध्यागमन कारबाहीमा खटिने प्रहरीलाई अमेरिकामा दायित्व बिमा अनुदान दिने आइसको तयारी

अमेरिकाको आइसले अध्यागमन कानुन कार्यान्वयन गर्ने क्रममा सम्भावित दण्ड वा कानुनी खर्चबाट जोगाउन स्थानीय प्रहरी अधिकारीहरूलाई दायित्व बिमामा अनुदान दिने योजना अघि सारेको छ। शुक्रबार सार्वजनिक गरिएको एक योजना दस्तावेज

अमेरिकी उडानमा निश्चित मोडलको स्मार्टफोन बोकेमा १७ हजार डलरभन्दा बढी जरिवाना

अमेरिकामा हवाई यात्रा गर्दा निश्चित मोडलको स्मार्टफोन बोकेमा यात्रुले १७ हजार अमेरिकी डलरभन्दा बढी जरिवाना तिर्नुपर्ने हुनसक्छ। अमेरिकी यातायात सुरक्षा प्रशासन (टीएसए) र अमेरिकी यातायात विभाग का नियमअनुसार प्रतिबन्धित फोन

letter
विदेशमा रहेका अमेरिकीलाई अनलाइन राहदानी नवीकरण प्रणाली प्रयोग नगर्न चेतावनी

अमेरिकाबाहिर बसोबास गर्ने वा यात्रा गरिरहेका अमेरिकी नागरिकलाई सरकारको अनलाइन राहदानी नवीकरण प्रणाली प्रयोग नगर्न कडा रूपमा सुझाव दिइएको छ। अमेरिकी विदेश मन्त्रालय तथा विश्वभर रहेका अमेरिकी दूतावासहरूले बारम्बार जारी

पहिले नै स्वीकृत केही अध्यागमन आवेदन पुनःसमीक्षा गर्न युएससीआईएसलाई अदालतको अनुमति

संघीय अपिल अदालतले अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (युएससीआईएस) लाई यात्रा प्रतिबन्धमा परेका देशका केही नागरिकका पहिले नै स्वीकृत आप्रवासन लाभहरू पुनःसमीक्षा गर्न अनुमति दिएको छ। सरकारको अपिल विचाराधीन रहँदासम्म

एरिजोनामा सीमा पर्खाल निर्माणका लागि बाटो खुला, आदिवासी जनजातिको निवेदन अदालतद्वारा खारेज

अमेरिकाको एरिजोना राज्यमा सीमा पर्खाल निर्माण रोक्न एउटा आदिवासी जनजाति समूहले दिएको निवेदनलाई खारेज गर्दै सङ्घीय न्यायाधीशले पर्खाल निर्माणका लागि बाटो खुला गरिदिएका छन्। टोहोनो ओधम नेसन  नामको आदिवासी जनजातिले

विमानस्थलबाटै पक्राउ परिन् ट्रम्पका समर्थककी पत्नी, १६ दिने हिरासतपछि धरौटीमा रिहा

तीन पटकसम्म डोनाल्ड ट्रम्पलाई भोट हालेका प्रविधि क्षेत्रका विक्रेता ब्रेन्ट जिन्ड्राले राष्ट्रपति ट्रम्पको कडा अध्यागमन नीतिको समर्थन गर्दै आएका थिए। तर, सोही नीतिको सिकार आफ्नै श्रीमती हुनेछिन् भन्ने उनले कहिल्यै

अमेरिकामा टिपीएस समाप्त भएपछि क्यानडाको सीमानामा हाइटीका शरणार्थीको चहलपहल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले हाइटीका नागरिकहरूका लागि दिइएको अस्थायी संरक्षण स्थिति समाप्त गरेपछि हजारौँ हाइटीहरू अमेरिका छाड्ने तयारीमा छन्। सर्वोच्च अदालतको फैसलापछि अगस्ट ५ मा ३,३०,००० भन्दा बढी हाइटीहरूको

ट्रम्पको अध्यागमन नीतिको विरोधका बीच डेमोक्रेटिक पार्टीमा तीव्र मतभेद

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा अध्यागमन नीतिको विरोध गरिरहेको डेमोक्रेटिक पार्टीभित्रै आइसलाई खारेज गर्ने वा सुधार गर्ने भन्ने विषयमा तीव्र मतभेद सार्वजनिक भएको छ। आगामी मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा आयोजित डेमोक्र्याटिक

अमेरिकामा नेपालीको टीपीएस शुक्रबार समाप्त भएको भन्दै प्रकाशित समाचार भ्रमपूर्ण

नेपाली नागरिकका लागि अमेरिकामा लागू अस्थायी संरक्षित हैसियत अर्थात् टीपीएस शुक्रबार, अगस्ट १४, २०२६ मा मात्र समाप्त भएको भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारहरू भ्रमपूर्ण रहेको पाइएको छ। नेपालका लागि टीपीएस

डिपोर्टेसन उडानबाटै फर्काइयो अमेरिकी सैनिककी पत्नी, महिना दिनपछि भयो परिवारसँग पुनर्मिलन

एक महिनाभन्दा बढी समयदेखि अमेरिकी सङ्घीय अध्यागमन नियन्त्रणमा रहेकी एक अमेरिकी सैनिककी पत्नीले आफूलाई ब्राजिलतर्फ उडिरहेको डिपोर्टेसन विमानबाटै फर्काइएको र हाल घर पुगेको बताएकी छन्। अन्तर्राष्ट्रिय समाचार संस्था ‘द एसोसिएटेड

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com