इमिग्रेशन

सामाजिक सञ्जालमा घुसपैठको हल्ला फैलिएपछि सेउटा सीमामा स्पेन र मोरक्कोद्वारा सुरक्षा व्यवस्था कडा

सामाजिक सञ्जालमार्फत शनिबार पुनः ठूलो संख्यामा आप्रवासीहरूले सीमा मिच्ने प्रयास गर्न सक्ने खबरहरू फैलिएपछि स्पेनले उत्तर अफ्रिकी महाद्वीपमा रहेको आफ्नो भूभाग सेउटामा प्रहरी र सेनाको उपस्थिति व्यापक बनाएको छ। दुई

अमेरिकी जस्टिस डिपार्टमेन्टद्वारा सेनालाई सीमा क्षेत्रमा आप्रवासी नियन्त्रणका लागि थप अधिकार प्रदान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दक्षिणी सीमा नियन्त्रण अभियान अन्तर्गत अमेरिकी जस्टिस डिपार्टमेन्टले सेनालाई रक्षा मन्त्रालयको नियन्त्रणमा रहेका क्षेत्रमा घुसपैठ गर्ने आप्रवासीहरूलाई हिरासतमा लिन थप फराकिलो अधिकार दिएको छ। जस्टिस डिपार्टमेन्टको

सेप्टेम्बर १५ देखि वर्क परमिट र स्टाटस थप/परिवर्तनका आवेदनमा नयाँ संस्करण अनिवार्य

अमेरिकी नागरिकता तथा आप्रवासन सेवा युएससीआईएसले गैरआप्रवासी हैसियतको अवधि थप्न वा हैसियत परिवर्तन गर्न प्रयोग हुने फारम आई–५३९ र रोजगारी अनुमतिका लागि प्रयोग हुने फारम आई–७६५ का संशोधित संस्करण सेप्टेम्बर

अमेरिकामा कागजातविहीन बालबालिकाको शरण पाउने बाटो साँघुरिँदै, देश निकालाको जोखिम उच्च

अमेरिकामा कागजातविहीन रूपमा बसोबास गर्दै आएका बालबालिकाहरूका लागि स्थायी बसोबास वा शरण  प्राप्त गर्ने विकल्पहरू ट्रम्प प्रशासनले थप साँघुरो बनाएको छ। नयाँ प्रशासनिक निर्णयहरूमार्फत कानुनी जटिलताहरू थप्दै उनीहरूलाई द्रुत गतिमा

आइसद्वारा एटलान्टामा १,२०० भन्दा बढी कागजातविहीन आप्रवासीहरू गिरफ्तार

अमेरिकाको आइसले एटलान्टामा सञ्चालन गरेको एक विशेष अभियानका क्रममा १,२०० भन्दा बढी कागजातविहीन आप्रवासीहरूलाई गिरफ्तार गरेको छ। “अपरेसन सेफ कम्युनिटी-एटलान्टा”नाम दिइएको उक्त मिसनका क्रममा कुल १,२२६ जना हिरासतमा परेका हुन्।

अमेरिकन अर्थतन्त्रमा आप्रवासन नीतिको धक्का: कामदार अभावले बढाउँदै महँगी र मन्दीको जोखिम

अमेरिकाको श्रम विभागले हालै सार्वजनिक गरेको रोजगारी सम्बन्धी प्रतिवेदनले देशको अर्थतन्त्रमा तरङ्ग पैदा गरेको छ। अर्थशास्त्रीहरूले जुलाई महिनामा ८०,००० नयाँ रोजगारी थपिने अनुमान गरेका थिए। तर, यसको विपरीत २४,००० रोजगारी

विगतमा गैर कानुनी उपस्थीति भएकाहरु एड्भान्स परोलमा अमेरिका बाहिर गएमा फर्कन नदिइने

अमेरिकी न्याय मन्त्रालयअन्तर्गतको प्रशासनिक अपिल निकाय, अध्यागमन अपिल बोर्डले आज महत्वपूर्ण निर्णय जारी गर्दै अमेरिकामा १८० दिनभन्दा बढी गैरकानुनी रूपमा बसेका विदेशी नागरिकले अग्रिम यात्रा अनुमति लिएर विदेश यात्रा गरेमा

अमेरिकामा ९,७१६ नेपालीका देशनिकालाका मुद्दा पेन्डिङ, ५% सँग छैन वकिल; कति पर्छ कानुनी शुल्क?

अमेरिकी अध्यागमन अदालतहरूमा देशनिकालाको सामना गरिरहेका आधाभन्दा बढी आप्रवासीसँग कुनै वकिल वा मान्यता प्राप्त प्रतिनिधि छैनन्। तर नेपाली नागरिकको हकमा भने कानुनी प्रतिनिधित्व नभएका व्यक्तिको सङ्ख्यामा उल्लेख्य गिरावट आएको छ।

अमेरिकामा सवारी साधन ट्र्याकिङ नियममा परिवर्तन: फ्लक सेफ्टीले घटायो डेटा भण्डारण अवधि

सर्वसाधारणका सवारी साधनको आवतजावत निगरानी गर्ने अमेरिकी प्रविधि कम्पनी फ्लक सेफ्टीले आफ्ना उत्पादन र सेवाहरूमा नयाँ सुरक्षात्मक उपायहरू लागू गर्ने घोषणा गरेको छ। कम्पनीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, सर्वसाधारणको

अमेरिकामा १० वर्षदेखि जारी नक्कली विवाह गिरोहको पर्दाफास: ११ जनाविरुद्ध मुद्दा दायर

अमेरिकी जस्टिस डिपार्टमेन्टले बुधबार ११ जनाविरुद्ध आपराधिक मुद्दा दर्ता गर्दै एक ठूलो “अवैध विवाह गिरोह”को पर्दाफास गरेको छ। यस गिरोहले चिनियाँ नागरिक र अमेरिकी नागरिकहरू बीच १,००० भन्दा बढी “नक्कली

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com