
संघीय न्यायाधीशले शुक्रबार ट्रम्प प्रशासनका तीनवटा नीतिलाई अस्थायी रूपमा खारेज गर्दै आर्थिक वर्ष २०२६ का डाइभर्सिटी भिसा आवेदनको प्रक्रिया रोक्ने वा अवरुद्ध गर्ने निर्णय उल्टाइदिएका छन्। न्यायाधीशले आदेश जारी गर्दै

नेपालमा आएको विनाशकारी बाढीपछि अमेरिकामा रहेका नेपाली नागरिकलाई आपत्कालीन आप्रवासन संरक्षण, काम गर्ने अनुमति र यात्रा सम्बन्धी राहत उपलब्ध गराउन न्यूयोर्कका एक आप्रवासन वकिलले राष्ट्रपति डोनाल्ड ट्रम्प र होमल्यान्ड सेक्युरिटीलाई

अपरिचित वा अवैध रूपमा बसोबास गरिरहेका व्यक्तिहरूलाई तत्काल देश निकाला गर्नका लागि अमेरिकाका सुपरमार्केटहरूमै ‘आइस’ चेकिङ राखिनुपर्छ भन्ने बेलायती अति-दक्षिणपन्थी टिप्पणीकार माइलो यानोपुलस आफैं अमेरिकी अध्यागमन अधिकारीहरूबाट पक्राउ परेका छन्।

विश्वभर विस्थापित मानिसहरूको सङ्ख्या कीर्तिमानी विन्दुमा पुग्ने प्रक्षेपण भइरहँदा संयुक्त राष्ट्रसङ्घीय शरणार्थी नियोगले आफ्नो बजेट र जनशक्तिमा ठूलो कटौती गर्ने भएको छ। अन्तर्राष्ट्रिय कूटनीतिज्ञहरूले प्राप्त गरेका बजेट दस्ताबेजअनुसार नियोगले आफ्नो

मानव अधिकारवादी संस्था तथा अधिकारकर्मीहरूको तीव्र विरोधका बाबजुद अमेरिकी आइसले आफ्ना अधिकारीहरूका लागि ६,००० थान विद्युतीय झट्का दिने पञ्जा खरिद गर्न १६.७ मिलियन अमेरिकी डलरको सम्झौता गरेको छ। सङ्घीय डेटाबेसमा

अमेरिकी अदालतले ट्रम्प प्रशासनद्वारा आप्रवासी कृषि मजदुरहरूको न्यूनतम ज्याला घटाउने गरी ल्याइएको नीतिलाई गैरकानुनी घोषणा गरेको छ। क्यालिफोर्नियाका जिल्ला न्यायाधीश कर्ट ई. सेरिफले २८ पाना लामो आदेश जारी गर्दै श्रम

संयुक्त अधिराज्यको होम अफिसले सार्वजनिक गरेको पछिल्लो १२ महिनाको अध्यागमन तथ्याङ्क अनुसार बेलायत आउने भिसा, शरणार्थी आवेदन र साना डुङ्गामार्फत हुने अवैध आगमनको सङ्ख्यामा उल्लेख्य गिरावट आएको छ। गृह मन्त्रालयका

मिनेसोटामा सञ्चालित अध्यागमन कारबाहीका क्रममा एक व्यक्तिलाई गोली हानेको र घटनाबारे झूटो विवरण दिएको अभियोग लागेका आइसका अधिकारीलाई मिनेसोटा सुपुर्दगी गर्ने आदेश दिन एक संघीय न्यायाधीशले अस्वीकार गरेका छन्। क्रिश्चियन

अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (यूएससीआईएस) ले अमेरिकी नागरिकता आवेदन दिने व्यक्तिका छिमेकी, सहकर्मी तथा समुदायका अन्य व्यक्तिसँग सोधपुछ गर्ने व्यक्तिगत अनुसन्धानलाई औपचारिक रूपमा पुनः लागू गरेको छ। दशकौँदेखि सामान्यतः

हालै सार्वजनिक भएको अमेरिकी सरकारी तथ्याङ्क अनुसार ट्रम्प प्रशासनले जुलाई महिनामा कीर्तिमानी संख्यामा आप्रवासीहरूलाई पक्राउ र देशनिकाला गरेको छ। उक्त अवधिमा दैनिक औसत १,५०० जना पक्राउ परेका थिए भने १,१००
KHASOKHAS