इमिग्रेशन

passport book on floor
अमेरिकामा बालबालिकाको पासपोर्ट बनाउन अभिभावकले नागरिकता वा कानुनी हैसियतको प्रमाण बुझाउनुपर्ने प्रस्ताव

अमेरिकी विदेश मन्त्रालयले बालबालिकाको अमेरिकी पासपोर्ट आवेदन गर्दा अबदेखि अभिभावकहरूले आफ्नै नागरिकता वा अमेरिकामा रहेको कानुनी हैसियतको प्रमाण पेस गर्नुपर्ने नयाँ प्रस्ताव अघि सारेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा ‘जन्मसिद्ध नागरिकता’को

म्यानमारका रोहिंग्या शरणार्थी फर्काउने मलेसियाली योजनामा संयुक्त राष्ट्रसङ्घको गम्भीर आपत्ति

संयुक्त राष्ट्रसङ्घीय शरणार्थी नियोगले मलेसियाले म्यानमारका शरणार्थीहरूलाई स्वदेश फर्काउन बनाएको योजनामा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ। मङ्गलबार एक वक्तव्य जारी गर्दै नियोगले हिंसाग्रस्त म्यानमारमा शरणार्थीहरू फर्कन अझै पनि

क्यालिफोर्नियामा आइसको सक्रियता तीव्र, एकै महिनामा हजारौँ आप्रवासी पक्राउ

राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२५ को जनवरीमा कार्यभार सम्हालेयता उत्तरी क्यालिफोर्नियामा अध्यागमन पक्राउ तीव्र रूपमा बढेको छ। गएको जुलाई महिनामा मात्रै त्यस क्षेत्रमा हालसम्मकै सबैभन्दा बढी मानिस अध्यागमन नियन्त्रणमा परेका

अमेरिकामा अङ्ग्रेजी नजान्नेलाई व्यावसायिक चालक अनुमतिपत्र बाँडेको भन्दै २७० ड्राइभिङ स्कुल बन्द

अमेरिकी यातायात मन्त्री सान डफीले सोमबार देशभरका २७० वटा व्यावसायिक चालक अनुमतिपत्र सम्बन्धी तालिम केन्द्रहरू (ड्राइभिङ स्कुल) बन्द गराउने घोषणा गरेका छन्। अङ्ग्रेजी बोल्न नजान्ने कागजातविहीन आप्रवासीहरूलाई गाडी चलाउन योग्य

अमेरिकाबाट भूलवश देशनिकाला गरिएका अमेरिकी नागरिक पाँच महिनापछि स्वदेश फर्किए

एक २५ वर्षीय अमेरिकी नागरिकलाई उनी अमेरिकी भएको दाबी गर्दागर्दै पनि भूलवश मेक्सिको देशनिकाला गरिएको थियो। उनका वकिलहरूले उनी अमेरिकी नागरिक भएको नयाँ प्रमाणहरू पेश गरेपछि र संघीय सरकारसँग सम्झौता

अमेरिकामा सुरक्षा परिचालनका लागि आइसले २० लाख डलरसम्मका ‘रोबोट कुकुर’ खरिद गर्दै

आइसले आफ्ना एजेन्टहरूको परिचालन र सुरक्षा प्रवर्द्धनका लागि २० लाख अमेरिकी डलर सम्मका ‘रोबोट कुकुर’ खरिद गर्ने योजना बनाएको छ। डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीको खरिद योजना कागजात अनुसार एजेन्सीले बस्टन

अमेरिका-मेक्सिको सीमा मरुभूमिमा बालबालिकासहित १९ आप्रवासी मृत फेला

गत महिना अमेरिका-मेक्सिको सीमा नजिकैको एरिजोना मरुभूमिमा बालबालिकासहित १९ जना मृत आप्रवासीका अवशेषहरू भेटिएका छन्। पिमा काउन्टी मेडिकल एक्जामिनरको कार्यालय र अधिकारवादी संस्था ‘ह्युमेन बोर्डर्स’ को तथ्याङ्कअनुसार यो दुई वर्षयताकै

राजनीतिक अभिव्यक्तिकै आधारमा गैर-नागरिक निष्कासन गर्न नमिल्ने अमेरिकी अदालतको फैसला

एक अमेरिकी संघीय न्यायाधीशले राजनीतिक अभिव्यक्तिका आधारमा गैर-नागरिकहरूलाई देश निकाला गर्ने ट्रम्प प्रशासनको नीति अमेरिकी संविधानको पहिलो र पाँचौँ संशोधनविपरीत भएको फैसला सुनाएकी छन्। क्यालिफोर्नियाको उत्तरी जिल्लाकी न्यायाधीश नोएल वाइजले

ट्रम्प प्रशासनद्वारा अनधिकृत अप्रवासीलाई राज्यसरहको अध्ययन छुट दिएको भन्दै थप चार राज्यविरुद्ध मुद्दा दायर

अमेरिकाको ट्रम्प प्रशासनले बिहीबार देशमा गैरकानुनी रूपमा बसोबास गरिरहेका अप्रवासीहरूलाई राज्यका नागरिकसरह कलेज शुल्क छुट, अनुदान तथा राज्य-वित्तपोषित विद्यार्थी ऋण सुविधा दिएको भन्दै थप चारवटा राज्यविरुद्ध मुद्दा दायर गरेको छ।

अमेरिकामा नक्कली ग्रिन कार्ड राखेको अभियोगमा दुई विदेशी नागरिक दोषी ठहर

अमेरिकाको क्यान्सस सिटीमा नक्कली अध्यागमन कागजात राखेको अभियोगमा दुई जना विदेशी नागरिकले अदालतमा आफ्नो दोष स्वीकार गरेका छन्। उनीहरूले अन्य व्यक्तिको नाममा जारी भएका विवरण प्रयोग गरी बनाइएका नक्कली कागजात

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com