
अमेरिकाको लस एन्जलसस्थित एक सङ्घीय न्यायाधीशले अध्यागमन अधिकारीहरूलाई बिना वारेन्ट नागरिकहरूलाई गिरफ्तार नगर्न आदेश दिएका छन्। यदि व्यक्ति भाग्न सक्ने स्पष्ट आधार र सम्भावना पहिले नै पुष्टि हुँदैन भने, वारेन्टबिना

गृह मन्त्री टोनी बर्कको घोषणाअघि सार्वजनिक समाचारअनुसार, अस्ट्रेलियाले विदेशी विद्यार्थीलाई आफ्ना दम्पती तथा बालबच्चा साथमा ल्याउन नदिने भएको छ। यसका साथै, अस्थायी रूपमा रहेका आप्रवासीहरूले भिसा परिवर्तन गर्ने नियमलाई पनि

अमेरिकी सरकारले पछिल्ला दुई दिनमा विश्वका विभिन्न देशमा रहेका दूतावास र महावाणिज्यदूतावासहरुमा करिब ४५ जना नयाँ डाइभर्सिटी भिसा आवेदकका प्रारम्भिक अन्तर्वार्ता र यसअघि अन्तर्वार्ता दिइसकेका करिब ८६४ जना आवेदकका पुनःअन्तर्वार्ता

न्युयोर्क — अमेरिकी नागरिकता तथा अध्यागमन सेवा (युएससीआईएस) ले अंगीकृत अमेरिकी नागरिकता सम्भावित रूपमा खारेज गर्न सकिने मुद्दा पहिचान गर्ने र सम्बन्धित निकायमा पठाउने प्रक्रियासम्बन्धी आफ्नो मार्गदर्शन संशोधन गरेको छ।

गत वर्ष अमेरिकाको जर्जियास्थित हुण्डाई इलेक्ट्रिक सवारी साधन निर्माण प्लान्टमा भएको अध्यागमन छापा मारिएका ३०० भन्दा बढी दक्षिण कोरियाली कामदारहरूले अमेरिकी सरकारविरुद्ध कानुनी चुनौती सुरु गरेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको

न्युयोर्क — अमेरिकामा आप्रवासीको भिसा र ग्रिनकार्डसम्बन्धी प्रक्रियामा प्रयोग हुने ‘पब्लिक चार्ज’ परीक्षणको दायरा फराकिलो बनाउने नयाँ संघीय नियम सेप्टेम्बर १८, २०२६ देखि लागू हुने भएको छ। नयाँ व्यवस्थाले यसअघि

विदेशी कामदारहरूलाई बेलायतमा स्थायी आवासीय अनुमति पाउन थप गाह्रो बनाउने गरी सरकारले प्रस्ताव गरेका अध्यागमन नियमहरू खुकुलो बनाउन बेलायतका ट्रेड युनियनहरूले सरकारमाथि दबाब दिएका छन्। यदि यो नयाँ योजना स्वीकृत

फ्लोरिडाको हाल बन्द भइसकेको “एलिगेटर एल्काट्राज” नामक आप्रवासी हिरासत केन्द्रमा राखिएका केही आप्रवासीहरूलाई टेलिफोन बुथभन्दा थोरै मात्र ठूला बाहिरी धातुका खोरहरूमा एक पटकमा एक देखि दुई घण्टासम्म थुन्ने गरिएको खुलासा

अमेरिकी सङ्घीय दर्ताको तथ्याङ्क अनुसार विगत १२ महिनामा अमेरिकी नागरिकता र स्थायी आवासीय अधिकार (ग्रीन कार्ड) त्याग्नेहरूको संख्या सन् २०२० पछिकै उच्च विन्दुमा पुगेको छ। ग्रीनब्याक एक्स्प्याट ट्याक्स सर्भिसेजको विश्लेषण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सार्वजनिक सुविधा प्रयोग गर्ने व्यक्तिहरूलाई ग्रिन कार्ड अस्वीकार गर्न सक्ने नयाँ नियम लागू गर्न खोजेपछि, त्यसको विरोधमा डेमोक्र्याटिक नेतृत्वका दुई दर्जनभन्दा बढी अमेरिकी राज्य, काउन्टी
KHASOKHAS