
अमेरिकी विदेश मन्त्रालयले अगस्टको अन्त्यदेखि करिब १४७ जना डाइभर्सिटी भिसा आवेदकका लागि अन्तर्वार्ता वा पुनःअन्तर्वार्ता तय गरेको छ। आप्रवासी भिसा र डाइभर्सिटी भिसा प्रक्रियामा लगाइएका रोक हटाउने अदालतका आदेश कार्यान्वयन

अन्तर्राष्ट्रिय विद्यार्थी, एक्सचेन्ज आगन्तुक र विदेशी सञ्चारमाध्यमका प्रतिनिधिका लागि लामो समयदेखि लागू रहेको ‘ड्युरेसन अफ स्टाटस’ प्रणालीलाई निश्चित अवधिको प्रवेश व्यवस्थाले प्रतिस्थापन गर्ने होमल्याण्ड सेक्युरिटी विभागको नियमलाई एक संघीय न्यायाधीशले

न्युयोर्क — अमेरिकी न्याय मन्त्रालयले सोमबार संघीय अदालतसमक्ष ४३ हजारभन्दा बढी भिसा अस्वीकारका निर्णय पुनर्विचार गर्नुपर्ने आदेश तत्काल रोक्न माग गरेको छ। मन्त्रालयले अपिल विचाराधीन रहेकै अवस्थामा विगतमा अस्वीकार भएका

अमेरिकामा पछिल्ला महिनाहरूमा स्थानीय प्रहरीसँगको सहकार्य, प्रविधिको प्रयोग र सङ्घीय निकायहरूबीच सूचना आदानप्रदान तीव्र पारिएसँगै आप्रवासीहरू पक्राउ पर्ने क्रम ह्वात्तै बढेको छ। तर, अगस्ट महिनामा मात्रै पक्राउ पर्नेको सङ्ख्या झण्डै

अमेरिकाका डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्रेटरी मार्कवेन मुलिनले कडा आप्रवासन नीतिका समर्थक र ‘मागा’ कार्यकर्तामाझ खस्किएको आफ्नो छवि सुधार्न व्यापक जनसम्पर्क अभियान सुरु गरेका छन्। तर, यो प्रयासले हालसम्म ठोस सफलता

न्युयोर्क — अमेरिकी विदेश मन्त्रालयको निर्देशनपछि विश्वभरका अमेरिकी दूतावास तथा वाणिज्य दूतावासहरूले नेपालसहित यसअघि रोक लगाइएका ७५ देशका नागरिकका आप्रवासी भिसा र डाइभर्सिटी भिसा (डीभी) सम्बन्धी मुद्दा पुनः खोल्दै योग्य

मिनेसोटामा संघीय सरकारको अध्यागमन कारबाही तीव्र भएको छ महिनाभन्दा बढी बितिसक्दा पनि ट्रम्प प्रशासनको नीतिको विरोध र धार्मिक समुदायभित्रको विवाद अझै साम्य हुन सकेको छैन। जुम्ल्याहा सहर (ट्विन सिटीज) का

इस्लामिक स्टेटलाई सहयोग गरेको आरोप लागेकी एक अफगान महिलालाई अमेरिकाले देश निकाला गरेको छ। अमेरिकी जस्टिस डिपार्टमेन्टले ३० वर्षअघि “विदेशी आतंकवादीहरू” लाई देश निकाला गर्न गठन गरेको तर हालसम्म प्रयोगमा

हालै सार्वजनिक भएको एक अध्ययन अनुसार सन् २०२२ को शरद ऋतुदेखि २०२६ को वसन्तसम्म अमेरिकाको युटा राज्यमा प्रतिव्यक्ति आप्रवासी गिरफ्तारी दर देशमै नवौँ स्थानमा परेको छ। यस दरले न्यूयोर्क र

अमेरिकी विदेश मन्त्रालयले विश्वभर रहेका अमेरिकी दूतावास र वाणिज्य दूतावासलाई यसअघि दुईवटा भिसा जारी गर्ने रोकका आधारमा मात्र अस्वीकृत गरिएका आप्रवासी भिसा र डाइभर्सिटी भिसाका मुद्दाको प्रक्रिया पुनः सुरु गर्न
KHASOKHAS