
अमेरिकी नागरिकतासम्बन्धी झुटा विवरण पेस गरी रक्षा तथा विमान निर्माणसम्बन्धी कम्पनीमा विगत तीन दशकदेखि काम गर्दै आएकी एक कानुनी हैसीयत नभएकी आप्रवासीलाई अमेरिकी होमल्यान्ड सेक्युरिटीका अधिकारीहरूले पक्राउ गरेका छन्। पक्राउ

अमेरिकाको टेक्सासस्थित अलामो शहरमा दुई जना १७ वर्षीय अमेरिकी नागरिकलाई अमेरिकी आइसका एजेन्टहरूले कुटपिट गरी आठ घण्टासम्म नियन्त्रणमा लिएका छन्। पीडित युवाहरू म्यारिन कर्प्सको भर्ना केन्द्र जाँदै गर्दा बाटोमा भइरहेको

न्युयोर्क — अमेरिकाको नयाँ ‘पब्लिक चार्ज’ नियम शुक्रबारदेखि लागू भएको छ। नयाँ व्यवस्थाले सामान्यतया ग्रिनकार्डधारीलाई लागू नहुने पब्लिक चार्ज परीक्षणको दायरा लामो समय अमेरिकाबाहिर बसेर पुनः प्रवेश गर्न खोज्ने केही

न्युयोर्क — सेप्टेम्बर १८ देखि लागू भएको नयाँ अमेरिकी ‘पब्लिक चार्ज’ नीतिले सबै ग्रिनकार्डधारीलाई नयाँ परीक्षणको दायरामा नल्याए पनि अमेरिकाबाहिर लगातार १८० दिनभन्दा बढी बसेर पुनः अमेरिका प्रवेश गर्न खोज्ने

न्युयोर्क — निश्चित आप्रवासीको ग्रिनकार्ड आवेदन मूल्यांकन गर्दा उनीहरूले प्राप्त गरेका सरकारी सुविधासहित विभिन्न आर्थिक तथा पारिवारिक अवस्थालाई विचार गर्न सकिने नयाँ संघीय पब्लिक चार्ज नियम बिहीबारदेखि लागू भएको छ।

अमेरिकाको ट्रम्प प्रशासनले एक्लै सीमा पार गरेर आएका र नयाँ आप्रवासन अदालतका मुद्दा खेपिरहेका अधिकांश बालबालिकालाई टेक्सास पठाउन सुरु गरेको छ। टेक्सासका सरकारी बाल गृहहरू अनुमतिपत्र विना सञ्चालित रहेको, बालबालिकाले

सिरैक्युज युनिभर्सिटीको डेटा क्लियरिङहाउसले सार्वजनिक गरेको नयाँ तथ्याङ्कले अमेरिकाका अध्यागमन अदालतहरूमा मुद्दासँग जुधिरहेका कागजातविहीन आप्रवासीहरूसँग कानुनी प्रतिनिधि नहुने समस्या भयावह बन्दै गएको देखाएको छ। ‘ट्रान्ज्याक्सनल रेकर्ड्स एक्सेस क्लियरिङहाउस’का अनुसार, आर्थिक

ह्वाइट हाउसले बिहीबार आइसको निर्देशक पदका लागि पूर्व ओक्लाहोमा राज्य ट्रुपर लेन्स श्रोयरको मनोनयन फिर्ता लिएको छ। जारी गरिएको छोटो वक्तव्यमा मनोनयन फिर्ता लिनुको कुनै स्पष्ट कारण खुलाइएको छैन। राष्ट्रपति

वासिङ्टन — अमेरिकामा आप्रवासी भिसाका लागि अन्तरवार्ता दिन लागेका आवेदकहरूले अमेरिकामा पुगेपछि आफ्नो बसोबास, रोजगारी र स्वास्थ्य बिमासम्बन्धी योजनाबारे विस्तृत जानकारी दिन तयार रहनुपर्ने भएको छ। अमेरिकी दूतावासले जारी गरेको

न्युयोर्क — अमेरिकामा सक्रिय अन्तर्राष्ट्रिय विद्यार्थी अभिलेखको संख्या सेप्टेम्बरमा ८४ हजार ५३६ ले बढेको छ। गर्मीयाममा लगातार घटेको विद्यार्थी संख्यामा नयाँ सेमेस्टर सुरु भएसँगै उल्लेख्य सुधार आएको अमेरिकी होमल्याण्ड सेक्युरिटीअन्तर्गतको
KHASOKHAS