
पोर्चुगलमा दैनिक झन्डै नौ सय नयाँ आप्रवासीहरू पोर्चुगल अध्यागमन र सीमा सेवा सेफमा दर्ता हुने गरेको विवरण सार्वजनिक भएको छ ।तर दर्ता भएलगत्तै कैयन आप्रवासीहरु सम्पर्कविहिन हुने गरेको सेफले जनाएको

अमेरिकाको नवौं सर्किट कोर्ट पुनरावेदनले नेपाल लगायतका देशको टीपीएस समाप्त गर्न डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीलाई अनुमति दिने पहिलेको निर्णय खारेज गरेको छ । साथै मुद्दाको पूर्ण प्यानलमा पुन सुनुवाइ गर्न

बाइडेन प्रशासनले बाल स्थिति संरक्षण ऐन अन्तर्गत केही परिस्थितिहरूमा गैर नागरिकको उमेर गणना गर्ने उद्देश्यका लागि नीति म्यानुअल अपडेटको घोषणा गरेको छ । जुन एज आउट हुनेहरुको समस्यालाई सम्बोधन गर्न

परिवार र रोजगारमा आधारित ग्रिनकार्डका सन्दर्भमा अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले मार्चको भिसा बुलेटिन जारी गरेपनि सबै मिति फेब्रुअरीको कपीपेष्ट गरेको छ । अर्थात् फेब्रुअरीका तुलनामा मार्चमा रोजगार

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले सार्वजनिक गरेको भिसा बुलेटिन अनुशार अप्रिलका लागि १२ हजार ६ सय सम्म केस नम्बर हुने नेपालीको डाइभर्सिटी भिसा करेन्ट भएको छ ।

फेब्रुअरी २ मा युएससीआईएसले अमेरिकामा एसाइलम स्वीकृत भएका वा शरणार्थीका रुपमा प्रवेश गरेकाहरुका सन्दर्भमा १ बर्षको आवासीय निरन्तरताको सन्दर्भमा तत्कालैदेखि लागु हुनेगरी युएससीआईएसले नीति निर्देशिका अपडेट गरेको थियो । उक्त

जनवरीमा मेक्सिकोबाट अमेरिका विना भिसा गैरकानूनी प्रवेश गर्न खोज्नेहरुको संख्या सन् २०२१ को फेब्रुअरी यताको सबैभन्दा कम रहेको अधिकारीहरुले बताएका छन् । जनवरीमा अमेरिकी सीमा गस्तीले १ लाख २८ हजार

अहिलेसम्म अमेरिकामा एसाइलम प्राप्त गर्ने नेपालीहरुको संख्या ११ हजार नाघेको छ । यसमा उनीहरुका परिवारका सदस्यहरुको संख्या भने समावेश छैन । २३ बर्षको इतिहास हेर्दा अहिलेसम्म अमेरिकी अध्यागमन अदालतबाट एसाइलम

अमेरिकी विदेश मन्त्रालयले केही विदेशी नागरिकलाई अमेरिका नछाडिकनै भिसा नविकरणका लागि अनुमति दिने कार्यक्रम परीक्षण गर्न सुरु गर्ने जनाएको छ । यो कार्यक्रम अन्तरगत केही भिसा वाहकलाई म्याद सकिएका भिसाहरु

ग्रिनकार्ड आवेदन दिंदा मेडिकल रिपोर्टसहित सबै आवश्यक प्रमाण र कागजात पठाउन युएससीआईएसले चेकलिष्ट हेर्न आवेदकहरुलाई सुझाव दिएको छ । ग्रिनकार्ड फाइल गर्दा आवश्यक प्रारम्भिक प्रमाणहरूको चेकलिस्टको शीर्षकमा सूचीबद्ध सबै आवश्यक
KHASOKHAS